न्यूजमधेश सम्बादाता महोत्तरी,१९ फाल्गुण।भूमी, व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पदमा अर्यालको नेतृत्वमा महोत्तरीको गौशलास्थित निगौल गाई गौशालाको जग्गामा निर्माण गरिएको घर भत्काउन शुरु गरिएको छ । आईतबार मन्त्री अर्याल आएपछि उनकै सामुन्नेमा घर भत्काइएको हो । यहाँ निर्माण गरिएको ३० घर मध्ये ३ घरमा मात्रै सुकुम्बासी देखिएको सरकारको दावी छ । सरकारले सुकुम्बासीभन्दा पनि […]
न्यूजमधेश सम्बादाता जनकपुरधाम,१९ फाल्गुण। भगवान राम र सिताले त्रेतायुगमा रंग दलेर होली खेलेको स्मरण गर्दै आईतबार हजारौंले एकसाथ होली खेलेका छन् । नेपाल र भारतका बासिन्दाहरु एकसाथ मिलेर एकले अर्कालाई रंग तथा अबीर दले । महोत्तरीको भंगहा नगरपालिकास्थित मिथिलाकै प्रसिद्व ‘कंचन वन’ मा सामूहिक होली खेलिएको छ । यहाँ होली खेलिएसँगै मिथिला क्षेत्रमा औपचारिक रुपमा […]
न्यूजमधेश सम्बादाता बीरगंज,१७ फाल्गुण। बीरगंजमा मधेश आन्दोलनका क्रममा शहीद भएकाहरुको शालिक निर्माण गरिने भएको छ । घण्टाघरस्थित विपी उद्यान मधेशी शहीद पार्कमा शहीदको शालिक निर्माण गरिने भएको हो । चालू आर्थिक वर्ष २०७६÷७७ भित्रै शालिक निर्माण गरिने लक्ष्य लिइएको छ । शुक्रबार एक कार्यक्रमकाबीच प्रतिनिधी सभा सदस्य प्रदीप यादव र महानगरपालिकाका प्रमुख विजय कुमार सरावगीले […]
न्यूजमधेश सम्बादाता जनकपुरधाम,१७ फाल्गुण। नेपाल रेडक्रस सोसाइटी धनुषाले विपद्व्य वस्थापन तथा समाजिक सुरक्षा सम्बन्धी एक दिवसीय अभिमुखीकरण कार्यक्रम गरेको छ। युनिसेफको सहयोगमा शुक्रबार भएको सो कार्यक्रममा विपद आएको बेलामा पीडित परिवारजनलाई कसरी सहयोग गर्ने त्यस बारे जानकारी गराइएको छ । रेडक्रसका धनुषा सभापति रामनरेश सिंहको अध्यक्षतामा धनुषाको मिथिला नगरपालिका वडा नं. ८ मा भएको अभिमुखीकरण […]
न्यूजमधेश सम्बादाता जनकपुरधाम,१५ फाल्गुण । धनुषाको सहिद नगर नगरपालिकामा नेकपा र नेपालीकांग्रेस परित्यागगरी एक दर्जन कार्यकर्ता समाजवादी पार्टीमा प्रवेश गरेका छन् । बुधवार एक समारोहबीच शहिदनगर नगरपालिका १ मा विसु अभियानका धनुषा संयोजक तथा संघीय साँसद उमाशंकर अरगरिया, प्रदेश साँसदद्धय रामअशिष यादब, शैलेन्द्र यादब र जिल्ला अध्यक्ष पशुपति यादबले संयुक्त रुपमा पार्टीको झण्डा गाडेर कार्यालयको […]
न्यूजमधेश सम्बादाता जनकपुरधाम,१४फाल्गुण।धनुषा जिल्लाको औरही गाउँपालिकामा विपन्न परिवारलाई मंगलबार कम्बल वितरण गरिएकोछ। मंगलबार जिल्ला विपद्व्य वस्थापन समिति,नेपाल रेडक्रस सोसाइटी धनुषा शाखाको सहयोगमा जुम नेपालको संयो जकत्वमा औरही गाउँपालिकाको झिटकोहिया टोलमा २८ जना अति विपन्न परिवारलाई कम्बल वितरण गरिएको हो। कम्बल वितरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रदिपराज कनेल, सहायक प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेल,नेपाल रेडक्रस […]
प्रविन पंडित जनकपुरधाम,१४ फाल्गुण।मधेशकै गौरब रहेको हुलाकी राजमार्गको भौतिक प्रगति ४८ प्रतिशत पुगेको छ । राष्ट्रिय गौरवको सो आयोजना अन्तर्गत हालसम्म झण्डै ३८५ किलोमिटर सडक कालोपत्र भएको छ । सो राजमार्गको लम्बाई ९७५ किमी रहेकोमा अहिलेसम्म ३३८ किमी सडक खण्डस्मिथ ९ग्राभेल० तथा ९२ पुल सम्पन्न भइसकेको आयोजनाले जनाएको छ । चालु आर्थिक वर्षमा ९७ किमी […]
न्यूजमधेश सम्बादाता जनकपुरधाम,१४ फाल्गुण।मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ अभियान अन्तर्गत छोरी शिक्षा विमा कार्यक्रम मंगलबार धनुषाको कमला नगरपालिकामा भएको छ। आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले उद्घाटन गरेपछि छोरी शिक्षा विमा कार्यक्रम भएको हो ।कार्यक्रमको उद्घाटन गर्दै मन्त्री यादवले प्रदेश सरकारले छोरीको लागि विभिन्न कार्यक्रमहरु ल्याएको बताए । छोरीको लागि ५० प्रतिशत आरक्षण […]