१७ चैत्र २०८२, बुधबार
01-04-2026 , Wed
×

समाचार

स्नानगृहमा डुबेर दूधे बालिकाको मृत्यु

न्यूजमधेश समाचारदाता जलेश्वर,४ माघ।महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा शुक्रबार दिउँसो स्नानगृह (बाथरुम) मा डुबेर एक दूधे बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा जलेश्वर नगरपालिका–१ बस्ने रोशनकुमार साहकी छोरी एक वर्षीया आकृति साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले बताए । आफ्नै घरमा खेलिरहेकी बालिका साह खेल्दाखेल्दै अचानक घरसँगै रहेको बाथरुममा […]

न्यूजमधेश समाचारदाता जनकपुरधाम,४ माघ।२० गाउँ २० शहर सरसफाई अभियान अन्तर्गत असहाय संरक्षक मंच नेपालको नेतृत्वमा शुक्रबार वीरगंजको घणटाघर पार्क र रामजन्म तिवारी बाबाको पार्कमा सरसफाई भएको छ । सरसफाई कार्यक्रममा हिन्दुस्तान टाइम्स( जनकपुरघाम)का संवाददाता मिश्रीलाल मधुकर,प्रकाश थारु, बृजेशवर प्रसाद चौघरी, कन्हैया पटेल, लालबाबु सिंह, अभिषेक तिवारी, भरतभूषण पाण्डे, संजय श्रेष्ठ, महेश शाह,अमिरीलाल प्रसाद कलवार लगायतका […]

न्यूजमधेश समाचारदाता जनकपुरधाम,४ माघ।आसमान नेपाल नामको गैर सरकारी संस्थाले आफ्नै आपत्कालिन कोषको स्थापना गरेको छ । जनकपुरलाई केन्द्र बनाएर तराईसमेत नेपालका विभिन्न जिल्लामा शाखा विस्तार गरी शिक्षा, स्वास्थ्य, बाल संरक्षण, सुशासन र विपद् व्यवस्थापनका लागि काम गर्ने गैर सरकारी संस्था आसमान नेपालले आपत्कालिन कोष स्थापना गरेका छन् । प्रदेश २ का सबै तथा धादिङ र […]

न्यूजमधेश समाचारदाता जनकपुरधाम,४ माघ।नेपाल सेल्फ डिफेन्स संघ धनुषा गठन भएको छ । बुधबार जनकपुरधाममा २५ सदस्य नेपाल सेल्फ डिफेन्स संघ धनुषाको गठन भएको हो । खेल जगतमा लामो समयदेखि लागेका प्रशिक्षक एवं खेलाडीहरुको सहमतीमा संघको अध्यक्ष पदमा श्रवन अर्चाय चयन भएको छ । उपाध्यक्ष पदमा मोहमद असगर खान, अमित यादव र सचिव पदमा सुवास पाठक […]

न्यूजमधेश समाचारदाता राजविराज,४माघ।डा.सिके राउत नेतृत्वको जनमत पार्टी सप्तरीको महदेवा गाउँपालिकाकाे जनपरिचालन तदर्थ समिति शुक्रबार गठन गरिएको छ । महदेवा गाउँपालिकाकाे वडा नम्बर -५ भगवतपुर हटिया स्थित अायाेजना गरिएको एक कार्यक्रम बिच कुन्दन कुमार राउतकाे संयाेजकत्वमा २१ सदस्यीय समिति गठन गरिएको हाे । यसैगरी सदस्यमा मिन्तर मुखिया, देवराज यादव, ललित नारायण यादव, प्रवेश कुमार यादव, सुनिल […]

मनोज मोरवैता सिरहा,३माघ।विद्यार्थीहरुलाई यातायातमा आवतजावतमा नेपाल सरकारले दिएको ४५ प्रतिसत छुटको सहुलियत कार्यान्वयन नभएको प्रति विद्यार्थी जनमत संघको ध्यानाकषर्ण भएको छ । विद्यार्थीहरुलाई प्रदान गरिएको सहुलियतलाई कार्यान्वयन गराउन पहलका लागि संघ सिरहाले बिहिवार जिल्ला प्रशासन कार्यालय सिरहामा ज्ञापनपत्र वुझाएको छ । विद्यार्थीहरुले आफनो सहुलियत छुटकै विषयमा आवाज उठाउदै लहानमा कुटिनु र दुव्यवहार खेप्नु परेको ज्ञापनपत्रमा […]

न्यूजमधेश समचारदाता जनकपुरधाम,३माघ।समाजबादी पार्टीका शहिदनगर नगर अध्यक्ष दिनेश कुमार यादले धनुषा क्षेत्र न.२ शहिदनगर नगरपालिका का समाजबादीका नेता तथा कार्यकर्ता कुनै पनि अन्य पार्टीमा प्रवेश नगरेको बताएका छन । एक पार्टीले आफ्नै कार्यकर्तालाई पार्टी प्रवेश गराई रिनु गराउने काम गरेको समाजबादीका नेता कार्यकर्ता प्रवेश गरेको भ्रम फैलाउन खोजेको नगर अध्यक्ष यादवले टिप्पणी गरे । झुठ […]

न्यूजमधेश समचारदाता जनकपुरधाम,३माघ।प्रदेश २ मा चालु आर्थिक वर्षको ६ महिना बितिसक्दापनि बजेट खर्चको प्रकृया अगाडी बढेको छैन् ।राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका केन्द्रिय सदस्य अनिल महासेठले सरकार गतिशून्य अवस्थामा धेरै समय टिक्न नसक्ने टिप्पणी गरेका छन् । राजपाले राष्ट्रिय सभा चुनावका लागि संघीय सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)सित तालमेल गरेपछि प्रदेश २ को सरकारमा ग्रहण […]