१७ चैत्र २०८२, बुधबार
01-04-2026 , Wed
×

समाचार

विमित छोरीलाई ३ महिना फ्रि इन्टरनेट सेवा

न्यूजमधेश समाचारदाता जनकपुरधाम,१माघ।मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ अभियान अन्तर्गत छोरी शिक्षा विमा गराउने बालिकाहरुले तीन महिनाको फ्रि इन्टरनेट सेवा पाउने भएको छ। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय र सुबिसु केबल नेट प्राली बिच भएको सम्झौता अनुसार छोरी शिक्षा बिमा गराउने छोरीहरुले तीन महिनाको फ्रि इन्टरनेट सेवा प्राप्त गर्ने छन । प्रदेश २को सरकारले संचालन गरि […]

राघव बस्नेत भीमदत्तनगर,१माघ।स्थानीय जनप्रतिनिधि र प्रहरीको संयुक्त पहलमा छाउगोठ भत्काउने अभियान शुरु भएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिकामा मङ्गबार १२ वटा छाउगोठ भत्काइएको छ । भीमदत्त नगरपालिका–३ तिलकपुरमा सात र वडा नं ७ मा पाँच गरी १२ वटा छाउगोठ भत्काइएको हो । वडा प्रहरी कार्यालय भीमदत्तनगरका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले वडा कार्यालयसितको समन्वयमा छाउगोठ […]

जनकपुरधाम,१ माघ।विद्यार्थी जनमत संघ (Students’ Janamat Union) को २०७६ साल पुस २८-२९ गते जनकपुरधामको गोपाल धर्मशालामा बसेको केन्द्रिय समितिको बैठकले निम्न घोषणाहरू सहितको घोषणा-पत्र पारित गरेको छ। 1. मधेशी, आदिवासी, जनजाति वा ग्रामीण भेगका विद्यार्थीहरूमाथि कलेजमा भइरहेको रंगभेद, दमन, शोषण, र्‍यागिङ, उत्पीडन आदिको अन्त गरी कलेज प्रशासन, प्राध्यापक वा विद्यार्थीद्वारा गरिने विभेद विरुद्ध ‘जिरो टोलरेन्स’ […]

मनोज मोरवैता जनकपुरधाम,२९ पुस।धनुषामा बाल शोषण तथा बालविवाह सम्वन्धि चारदिने प्रशिक्षण कार्यक्रम सुरु भएको छ । सामुदायीक विकास नेपाल धनुषाको आयोजनामा बटेश्वर गाउपालिका वडा नं १ स्थित रहेको शिवशक्ती मावि बटेश्वरमा मंगलवार देखि सुरु भएको बालशोषण तथा बालविवाह सचेतना प्रशिक्षण कार्यक्रममा बाल अधिकार सम्वन्धि सचेतना चार दिन सम्म तालिम मार्फत दिइने जनाइएको छ । सामुदायीक […]

अजित भुजेल बिरगंज ,२९ पुस।नेपाल कलवार कल्याण महासघ काठमाडौंको तेस्रो महाधिवेशन बिरगंज हुने भएको छ । कलवार कल्याण समिती बिरगंजले आयोजना गरेको पत्रकार सम्मेलनमा बिरगंजका अध्यक्ष प्रभु प्रसाद कलवारले यहि माघ ३ गते बिरगंजको नगर सभागृहमा बिहान ११ बजे सुरु हुने र यसको सम्पुर्ण तयारि भैइ सकेको जानकारी गराएका थिए । यस महाअधिवेसनमा २३ जिल्लाका […]

न्यूजमधेश समाचारदाता राजविराज, २९ पुस।डा.सिके राउत नेतृत्वको जनमत पार्टी सप्तरीको जिल्ला तदर्थ समन्वय समिति र युवा जनमत संघ सप्तरीका तदर्थ समिति मंगलवार गठन गरिएको छ । राजविराज नगरपालिका वडा नम्बर ६ स्थित रहेको जनमत पार्टी सप्तरीका कार्यालयमा अयोजना गरिएको एक कार्यक्रम बिच जिल्ला समन्वय तदर्थ समितिका संयोजक चन्देश्वर मण्डल (किसान) रहेको छ भने, युवा जनमत […]

मनोज मोरवैता जनकपुरधाम, २९ पुस ।जनमत पार्टीका संयोजक सिके राउतले विद्यार्थीहरुलाई विश्वासका साथ अगाडी बढ्न निर्देशन दिएका छन । सोमवार देखि जनकपुरधाममा सुरु भएको विद्यार्थी जनमत संघको केन्द्रिय वैठक तथा प्रशिक्षण कार्यक्रमको मंगलवार समापन कार्यक्रममा बोल्दै नेता राउतले अगाडी बढनका लागि आफुमा भएको विश्वासलाई मजवुत बनाएर अगाडी बढे सफलता आफै पाइने वताए । उनले विद्यार्थीहरुलाई […]

अजित भुजेल बिरगंज ,२८ पुस।थारु समुदायको नया बर्ष थारु सम्बत २६४४ औं तथा (खिचडि ) माघि पर्व विभिन्न कार्यक्रमको आयोजना गरि मनाउने भएको छ । माघी मुल समारोह समिती पर्साको आयोजनामा सोमबार नेपाल पत्रकार महासघ पर्साको सभाहलमा पत्रकार सम्मेलन गरि कार्यक्रमको बारेमा जानकारी गराएका थिए ।माघी मुल समारोह समिति पर्साका संयोजक बिजया औझैयाको सभापतित्वमा भएको […]