धीरज काेरी नवलपुर ,२७पुस।कावासाेती गण्डकी अाज अनलाइन काे राष्ट्रिय स्तरकाे प्रशिक्षण , कार्य समिति सदस्य तथा सम्बादाता भेटघाट कार्यक्रम कावासाेती मा सम्पन्न भएको छ। कार्यक्रम काे सुरुवात स्वागत मन्तव्य गण्डकी आज अनलाइन का संचालक समिति सदस्य ठाकुर कोइराला ले राष्ट्रिय स्तरकाे प्रशिक्षण , कार्य समिति सदस्य तथा सम्बादाता भेटघाट कार्यक्रम मा अाउनु भएको सम्पूर्ण स्वागत […]
न्यूजमधेश समाचारदाता जनकपुरधाम ,२६ पुस।धनुषाको मिथिला नगरपालिका-५ श्रीपुरस्थित नदी उत्खननको विरोध गर्दा भएको दिलिप महतोको हत्या प्रकरणका अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ। प्रहरीका अनुसार अभियुक्तहरुले पहिले फलामको लिभरले दाहिने कोखमा घोचेर घाइते बनाएर अन्तिममा टिपरले टाउकोमा किचेर हत्या गरेको खुलेको छ। घटनामा संलग्न चारजनालाई प्रहरीले शनिबार सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक […]
अजित भुजेल बिरगंज,२६ पुस। समुदाय – प्रहरी साझेदारी कार्यक्रम अन्तरगत निसुल्क आखा तथा स्वास्थ्य परिक्षण शिबिर जगरनाथपुर गाउपालिका – २ को जानकीटोला स्थित नेपाल राष्ट्रिय आधारभुत बिधालयको प्राङ्गणमा शनिबार सम्पन्न भएको छ । शनिबार शिविरमा ८३६ जनाले स्वास्थ्य चेकजाछ गराएका थिए ।चेकजाचको क्रममा ८४ जनालाई मोतिया बिन्दु भएको र मोतिया बिन्दु भएको बिरामीलाई ६०% छुटमा […]
न्यूजमधेश सनचारदाता कपिलबस्तु ,२५ पुस । राष्ट्रिय दलित पत्रकार संघ नेपालको प्रथम प्रदेश भेला आईतबार कपिलबस्तुको चन्द्रौटा हुदै छ । प्रथम भेलाको सम्पूर्ण तयारी पूरा भएको प्रदेश भेला व्यवस्थापन समितिले जनाएको छ । प्रथम ऐतिहासिक भेलाको प्रदेश ५ का प्रदेश प्रमुख धर्मनाथ यादवले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । भेलामा प्रदेश ५ का १२ […]
न्यूजमधेश समाचारदाता बारा,२५ पुस।डा सीके राउत नेतृत्वको जनमत पार्टीको जनवर्गीय संगठन दलित जनमत संघ बाराको जिल्ला स्तरीय कार्य समिति शुक्रबार गठन भएको छ। बारा जिल्लाको गढिमाई नगरपालिकाको बरियारपुर स्थित गढिमाई प्राथमिक विद्यालयमा विबेक पटेलको अध्यक्षतामा एक कार्यक्रम विच ३५ सदस्यीय दलित जनमत संघ बाराको जिल्ला स्तरीय कार्य समिति गठन गरिएको छ। कार्य समितिको अध्यक्षमा रामबाबु […]
अजित भुजेल बिरगंज ,२५ पुस।बिरगंज उद्योग बाणिज्य संघको ४४ औं बार्षिक साधारणसभा बिरगंजको होटल भिस्वामा शुक्रबार सम्पन्न भएको छ। बिरगंज उद्योग बाणिज्य संघका अध्यक्ष गोपाल केडियाको अध्यक्षतामा तथा माननीय अर्थमन्त्री डा. युवराज खतिवडाको प्रमुख आतिथ्य भएको सो साधारणसभामा बिशिस्ट अतिथिमा उद्योग बाणिज्य महासघका उपाध्यक्ष किशोर प्रधान , पर्सा क्षेत्र न.१ का सान्सद माननीय प्रदीप यादव […]
न्यूजमधेश समाचारदाता जनकपुरधाम,२५ पुस । जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहमाथी आक्रमण गर्न खोज्ने पत्रकारलाई छिट्टो कानुनी दायरामा ल्याउन नेपाल नगरपालिका संघले अलटिमेटम दिएको छ। नेपाल नगरपालिका संघका केन्द्रिय अध्यक्ष अशोक ब्यागंजु श्रेष्ठले सरकारलाई अलटिमेटम दिएका छन । राज्यको चौथो अंगको रुपमा रहेको आमसंचार र पत्रकारीता पेशाकर्मीहरुको ब्यबसायिकताको उच्च मूल्यांकन र सम्मान गर्ने नगरपालिका संघको नीति […]
न्यूजमधेश समाचारदाता जनकपुरधाम ,२५ पुस। जनकपुरधाम उपमहानगरका मेयर लालकिशोर साह मंगलदिन भएको कुटपिट घटनामा घाईते वडा सदस्य र महिलाहरुलाई भेटेका छन् । प्रादेश अस्पताल जनकपुरमा विगत तीन दिनदेखि भर्ना रहेकी घाईते महिलाहरुलाई मेयर साह विहिवार दिउँसो अस्पताल पुगेर भेटघाट गरे । पीडित महिलाहरुले कुटपिट गर्ने पत्रकारहरुलाई कारबाही गर्न माग गरे । मेयर साहसँग पीडित महिलाहरुले […]