०४ पुष २०८२, शनिबार
20-12-2025 , Sat
×

समाचार

एनआरएमए साउदिको दोस्रो महाधिवेशन सम्पन्न अध्यक्षमा मण्डल

न्यूजमधेश समाचारदाता साउदी,२७ पुस। विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए) साउदीको दोस्रो महाधिवेशन सम्पन्न भएको छ। निर्मल कुमार मण्डलको अध्यक्षतामा दोस्रो पटक नयाँ कार्यसमिति निर्वाचित भएको छ।एनआरएमए सऊदीका सह अध्यक्षमा अधिकारी उपेन्द्र यादव, वरिष्ठ उपाध्यक्षमा त्रिलोकी साह, उपाध्यक्षमा बुधेश्वर महरा, रामस्वरूप मण्डल, बिकु यादव, महासचिवमा अशोक साह, सह महासचिवमा सुरेन्द्र […]

न्यूजमधेश समचारदाता जलेश्वर, २७ पुस ।महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–९ पशुपतिनगरस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा कम्प्युट शिक्षक नहुँदा कम्प्युटर अलपत्र अवस्थामा पुगेका छन् । प्राविधिक शिक्षा पाउनबाट बालबालिका बञ्चित हुन पुगेका छन् । विद्यालयको भण्डारणमा १५ कम्प्युटर, १८ सिसीटिभी र एक थान एलसिडी थन्किएका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले संसदीय क्षेत्र विकास कार्यक्रम अन्तर्गत […]

न्यूजमधेश समाचारदाता राजविराज,२७ पुस । पत्रकार लोकेन्द्र बूढाथोकीको स्मरणमा नेपाल पत्रकार महासंघ शाखा सप्तरीले शनिबार राजविराजमा कार्यक्रमको आयोजना गरेको छ । यो शाखाले प्रत्येक बर्ष लोकेन्द्र स्मृति दिवस मनाउँदै आएको छ । शनिबार आयोजना गरिएको लोकेन्द्र स्मृति कार्यक्रममा तीन जनालाई पुरस्कृत गरिएको छ । एक जनालाई लाकेन्द्र स्मृति पत्रकारिता पुरस्कारबाट तथा बाँकी अन्य दुई जना […]

न्यूजमधेश समाचारदाता जनकपुरधाम,२७ पुस।धनुषाको विदेह नगरपालिका वडा नं.१ ठाडीझिजाको सुकुम्वासी बस्ती शनिबार बिहानदेखि क्रासमा थिए । कोही घरमाथि डोजर चल्ने डरले चिन्तित थिए त कोही घर भत्किएपछि कहाँ वस्ने ? चिन्तामा । बृद्ध, बृद्धाहरु भन्ने यसपालिको जाडोमा कठिङ्गरीएर मर्ने चिन्तामा थिए भने सुत्केरी महिलाहरु गर्भको बच्चालाई कसरी जोगाउने भन्दै उपाय नपाएर चिन्तामा थिइन् । उनीहरु […]

धीरज काेरी नवलपुर ,२७पुस।कावासाेती गण्डकी अाज अनलाइन काे राष्ट्रिय स्तरकाे प्रशिक्षण , कार्य समिति सदस्य तथा सम्बादाता भेटघाट कार्यक्रम कावासाेती मा सम्पन्न भएको छ। कार्यक्रम काे सुरुवात स्वागत मन्तव्य गण्डकी आज अनलाइन का संचालक समिति सदस्य ठाकुर कोइराला ले राष्ट्रिय स्तरकाे प्रशिक्षण , कार्य समिति सदस्य तथा सम्बादाता भेटघाट कार्यक्रम मा अाउनु भएको सम्पूर्ण स्वागत […]

न्यूजमधेश समाचारदाता जनकपुरधाम ,२६ पुस।धनुषाको मिथिला नगरपालिका-५ श्रीपुरस्थित नदी उत्खननको विरोध गर्दा भएको दिलिप महतोको हत्या प्रकरणका अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ। प्रहरीका अनुसार अभियुक्तहरुले पहिले फलामको लिभरले दाहिने कोखमा घोचेर घाइते बनाएर अन्तिममा टिपरले टाउकोमा किचेर हत्या गरेको खुलेको छ। घटनामा संलग्न चारजनालाई प्रहरीले शनिबार सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक […]

अजित भुजेल बिरगंज,२६ पुस। समुदाय – प्रहरी साझेदारी कार्यक्रम अन्तरगत निसुल्क आखा तथा स्वास्थ्य परिक्षण शिबिर जगरनाथपुर गाउपालिका – २ को जानकीटोला स्थित नेपाल राष्ट्रिय आधारभुत बिधालयको प्राङ्गणमा शनिबार सम्पन्न भएको छ । शनिबार शिविरमा ८३६ जनाले स्वास्थ्य चेकजाछ गराएका थिए ।चेकजाचको क्रममा ८४ जनालाई मोतिया बिन्दु भएको र मोतिया बिन्दु भएको बिरामीलाई ६०% छुटमा […]

न्यूजमधेश सनचारदाता कपिलबस्तु ,२५ पुस । राष्ट्रिय दलित पत्रकार संघ नेपालको प्रथम प्रदेश भेला आईतबार कपिलबस्तुको चन्द्रौटा हुदै छ । प्रथम भेलाको सम्पूर्ण तयारी पूरा भएको प्रदेश भेला व्यवस्थापन समितिले जनाएको छ । प्रथम ऐतिहासिक भेलाको प्रदेश ५ का प्रदेश प्रमुख धर्मनाथ यादवले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । भेलामा प्रदेश ५ का १२ […]