न्यूजमधेश समाचारदाता जनकपुरधाम,२३ पुस।प्रदेश २ स्थित जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले पत्रकारिताका नाममा केहिले जनकपुरमा गुण्डागर्दी मच्चाएको आरोप लगाएका छन् । उनले पत्रकार भन्दैमा दादागिरी गर्ने, आतंक मच्चाउने, बिना पुर्वजानकारी कुनै निकायप्रमुखको कार्यकक्षमा गई हुलदुङ्गा गर्ने अधिकार नभएको बताए । “पत्रकारको पनि एउटा मर्यादा हुन्छ, पत्रकार सम्मेलनमा प्रश्न सोधोस्, समय लिएर कार्यालयमा आओस् वा अति […]
न्यूजमधेश समाचारदाता जनकपुरधाम,२३ पुस।जनकपुरधाम उप–महानगरपालिकाले पत्रकारहरुले नै अपशब्द बोलेको दावी गरेको छ । घट्नापछि नगरपालिकाले बिज्ञप्ती जारी गर्दै नेपाल पत्रकार महासंघ धनुषा शाखाका अध्यक्षअनिल मिश्रसहित पत्रकारहरु अमरकान्त ठाकुर, विकास साह, शुत्रद्यन यादव गुण्डा शैलीमा उप महानगरपालिकाको कार्यालयमा प्रवेश गरी सेवाग्राहीलाई अपशब्द प्रयोग गरेको दावी गरेको हो । उप–महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मेहीलाल यादवले मंगलबार […]
न्यूजमधेश समाचारदाता राजविराज, २३ पुस ।डा सिके राउत नेतृत्वको जनमत पार्टीको छिन्नमस्ता गाउँपालिकाका तदर्थ समिति मङ्गलवार गठन गरिएको छ । सञ्जय मधेशीको अध्यक्षतामा आयोजना गरिएको एक कार्यक्रम बिच ऋषीकेश ठाकुरको संयोजकत्वमा ३१ सदस्यीय गाउँपालिका स्तरीय तदर्थ समिति गठन गरिएको छ । यसैगरी उपाध्यक्षमा नन्दकिशोर यादव, गोविन्द मण्डल (बौवइन), सचिवमा उदय मण्डल, सह-सचिवमा महेन्द्र नारायण शर्मा, […]
न्यूजमधेश समाचारदाता काठमाडौ,२३ पुस। अदालतको आदेशले आफू अध्ययनरत कलेज नै खारेजीमा परेपछि ३० जना नर्सिङका विद्यार्थीहरुले आत्मदाहको चेतावनी दिएका छन् । उनीहरुले आफूहरुको भविष्य अन्धकारमा पारिएको भन्दै सिंहदरबार अगाडि आत्मदाह गर्ने चेतावनी दिएका हुन् । रिपोर्टर्स क्लब नेपालमा आज पत्रकार सम्मेलन गर्दै पीडित विद्यार्थी संघर्ष समितिले आन्दोलनको घोषणा गर्दै आत्मदाह सम्म गर्ने चेतावनी दिएका हुन् […]
न्यूजमधेश समचारदाता जनकपुरधाम, २२ पुस । नेपाल प्रहरी धनुषाका अपराध अनुसन्धान तथा मुद्दा शाखाका ईन्चार्ज प्रहरी ईन्सपेक्टर उमाशंकर प्रसाद साह सिंघम रहेको सरोकारवालाहरुले बताएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषामा हाजिर भएदेखि ठूल ठूला अपराधमा संलग्न दोषि, लागु औषध नियन्त्रण तथा विभिन्न मुद्दालाई कम समयमै टुंगो लगाएर ख्याति कमाएका ईन्सपेक्टर उमाशंकर नेपाल प्रहरीकै एक उत्कृष्टि […]
न्यूजमधेश समचारदाता महोत्तरी,२२ पुस। प्रदेश २ सरकारले दूध उत्पादन गर्ने किसानलाई अनुदान दिने भएको छ । प्रति लिटर दूधमा २ रुपैयाँ अनुदान प्रदेश सरकारले दिने भएको हो । प्रदेशका भूमी, व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले सोमबार महोत्तरीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उक्त जानकारी गराएका हुन् । ‘किसानलाई प्रति लिटर दूधमा २ […]
न्यूजमधेश समाचारदाता राजविराज ,२२ पुस ।सप्तरी प्रहरीले बिभिन्न मुद्दामा फरार रहेका १७ जनालाई एकै दिन नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयसहित बिभिन्न ठाउँबाट खटिएको प्रहरी टोलीले सोमबार उनीहरुलाई बिभिन्न ठाउँबाट नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार ज्यान मार्ने उद्योग मुद्दाका जिल्लाको खड्क नगरपालिका ४ बस्ने ५८ बर्षीय ईसराइल मियाँ, कुटपिट मुद्दाका बलान […]
न्यूजमधेश समाचारदाता जनकपुरधाम ,२२ पुस।स्वास्थ्य मन्त्रीले विभेद गरेको भन्दै हेल्थ असिस्टेन्ट संघ नेपालले सोमवार जिल्ला प्रशासन कार्यालय धनुषा मार्फत सरकारलाई ज्ञापन–पत्र बुझाएको छ । प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई संघका अध्यक्ष धिरेन्द्र कुमार यादबको नेतृत्वमा पुगेका हेल्थ असिस्टेन्टहरु ज्ञापन–पत्र बुझाएको हो । जिम्मेवारी विहिन गरेकाले न्यायोचित जिम्मेवारी दिनका लागि हेल्थ असिस्टेन्टहरुले सरकारसँग माग राखेका छन् […]