१६ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

समाचार

यादवको डरलाग्दो अनुहार ‘घाउभन्दा समाजको पीडा घातक’

रोहित महतो,जनकपुरधाम,१८मंसिर।चिउँडोदेखि कम्मरसम्म देखिने डरलाग्दो मासुको डल्ला परेको अनुहार । एकाएक उनको शरिरमा नजर परेपछि जोकोही तर्सिन्छ । बच्चा चिच्चाउन थाल्छन, व्यस्क होच्चयाउन थाल्छन् । नियमित देख्ने छिमेकीले गाली गर्दै यतातिर किन हेरेको भन्दै मुख लरबराउँदै गाली सुरु गरिहाल्छन् । समाजको यस्तो व्यवहारबाट धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ का श्याम यादव आजित भइसकेका छन् । उनको अनुहारभर […]

न्यूज मधेश,सिरहा,१८ मंसिर।प्रतिबन्धित लागुऔषध गाँजासहित प्रहरीले लहान नगरपालिका वडा नं.१ स्थित बस बिसौनीबाट एक भारतीयलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको गस्ती टोलीले सोमबार साँझ जाँच गर्ने क्रममा पाँच केजी गाँजासहित भारतको दरभङ्गा जिल्ला शिवराम थाना–२ निवासी ३८ वर्षीय सञ्जयकुमार यादवलाई पक्राउ गरेको हो । यस्तै अभद्र व्यवहार मुद्दामा फरार एक महिलालाई […]

मनोज बनैता, लाहान।सिरहाको लहान स्थित पशुपति आदर्श उच्च- मा. वि को प्राङ्गणमा आयोजित टि-२० क्रिकेट प्रतियोगितामा लाहान मनोकामना र शारदा स्कुल बिहीवार फाईनलका लागि भिडने छन । लाहान क्रिकेट क्लवको आयोजना तथा एबी मल सिरहा सुपर मार्केट गोलबजारको टाइटल स्पोन्सरसिपमा संचालित स्कुल स्तरीय टि – 20 क्रिकेट प्रतियोगितामा मंगलबार सेमिफाइनल खेलमा श्री शारदा नमुना स्कुल […]

न्यूज मधेश,जनकपुरधाम।अमेरिकी राजदूताबासको आर्थिक तथा प्राविधिक सहयोगमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत, जिल्ला प्रहरी कार्यालय उदयपुर र ईलाका प्रहरी कार्यालय चपूर रौतहटमा तयार गरिएका अत्याधुनिक पोलिग्राफ परीक्षण कक्षहरु प्रहरी प्रधान कार्यालय कार्य एवं अपराध अनुसन्धान विभागमा मंगलबार आयोजित कार्यक्रमबीच नेपाल प्रहरीलाई हस्तान्तरण गरिएको छ । कार्यक्रममा नेपाल प्रहरीको तर्फबाट कार्य […]

संतोष यादव,जनकपुरधाम।२८ औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवस मंगलबार जनकपुरधामा प्रभात फेरी मनाएको हो। धनुषाका अपांगता भएकाहरूले सरकार र समाज दुवैबाट विभेदमा परेको गुनासो गरेका छन्। २८औँ अपांग दिवस मनाउन जनकपुरधाम आएका फरक क्षमता भएकाहरूले आफूहरू बजारमा घरभाडासमेत नपाउने गरेको गुनासो गरेका हुन्। जनकपुरधाम १३ रामानन्द चौक घर भएका फरक क्षमताका शत्रुधन कर्णले समाजले अझै नराम्रो दृष्टिले […]

न्यूजमधेश,जनकपुरधाम।रामसिता विवाह महोत्सव सम्पन्न हुन लगतै जनकपुरधाम उपमहानगरपालिकाको मेयर लालकिशोर साह जानकी मन्दिर सरसफाइमा जुटेका छ्न। महोत्सवमा लाखौं श्रद्धालु सहभागी भएका कारण फोहोर भएको मन्दिर परिसर सरसफाई गरिएको हो । सरसफाईमा जनकपुरधामका मेयर लालकिशोर साह र सुरक्षाकर्मीहरु सहभागी थिए । उनीहरु झाडुले सरसफाई गरेका हुन् । मेयर साह आफै पनि झाडु र पानीको फोहोराले फोहोर […]

न्यूज मधेश,बारा।पाँच वर्षमा एकपटक लाग्ने बराको प्रसिद्ध गढीमाई मेलामा मंगलबार बिहान विशेष पूजापछि बलि प्रदान सुरु भएको छ । महागढीमाई नगरपालिका १ बरियारपुरमा बलि प्रदान गर्न हजरौंको संख्यामा राँगा, बोका र परेवा भक्तजनले लाएका छन् । एक महिनासम्म लाग्ने यस मेला अवलोकन तथा बलि चढाउन नेपाल तथा भारतको विभिन्न स्थानबाट लाखौंको संख्यामा भक्तजन भेला हुन्छन् […]

न्यूज मधेश,बारा। बाराको बरियारपुरमा जारी पञ्चबर्षिय गढीमाई मेलामा अहिले ठूलो संखयामा भक्तजनको घुँइचो लाग्न शुरु भएको छ । आफूले भाकल गरे अनुसारन मनोकामना पूरा भएका तथा गढीमाईप्रति आस्था राख्ने र दर्शन गर्न आउनेहरूको आज घुइचो लागेको हो । गढीमाताले छोरा दिएपछि तीन बर्षको बालक लिएर राँगा चढाउन आउनु भएकी बारागढी गाउँपालिका सुखिपथरा टोलकी शोभा देवीले […]