०२ मंसिर २०८२, मंगलबार
18-11-2025 , Tue
×

समाचार

अबैध गँहु सहित ट्याक्टर प्रहरी नियन्त्रणमा

न्यूज मधेश,वीरगंज । पर्साकाे विन्दवासिनी गाउँपालिका वडा नं. ४ विन्दवासिनी स्थितबाट शनिबार अबैध गहुँ सहित एक ट्याक्टर प्रहरीले नियन्त्रण्मा लिएकाे छ । गैरकानुनी तवरले भारतबाट नेपालतर्फ तथा नेपालबाट भारततर्फ ओसार पसार कार्य नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले गँहु सहितकाे ट्याक्टर नियन्त्रणमा लिएकाे हाे। ना.२ त. ७९०१ नं.को ट्याक्टरमा लोड गरी भंसार […]

न्यूज मधेश,वीरगंज । पर्सा क्षेत्र नम्बर १ का संघिय सासंद एवं समाजवादी पार्टीका नेता प्रदिप यादवले आधा जनसंख्या रहेको तराई मधेसको भाषा, संस्कृति ‐सभ्याता र इतिहास माथी चलचित्र निर्माण गरेर राष्ट्रिय एकतालाई बलियो बनाउन नेपाली सिने जगतलाई अनुरोध गर्नुभएको छ । वीरगंजमा आयोजित चलचित्र स्वर्णीम महोत्सवको समापन कार्यक्रममा बोल्दै सांसद यादवले यस्तो धारण राख्नु भएको […]

न्यूज मधेश,जनकपुरधाम।डा सिके राउत नेतृत्वको जनमत पार्टीले मंसिर १४ गते हुने स्थानीय तहको उपनिर्वाचनमा उम्मेदवारी दिने भएको छ। पार्टीका केन्द्रीय सदस्य अब्दुल खानले पार्टीबाट उम्मेदवारी दिने निर्णय भएको जानकारी दिए। जनमत पार्टीले संघ र प्रदेशसभा क्षेत्रका लागि भने उम्मेदवारी नदिएको उनले बताए। ‘चुनावमा जाने निर्णयअनुसार जिल्लाबाट कम्तिमा ३ जना आकांक्षी उम्मेदवारको नाम सिफारिस गर्न आह्वान […]

न्यूज मधेश,राजबिराज।सप्तरीको डाक्नेश्वरी नगरपालिकामा भएको प्रथम नगर स्तरीय मेयर भलिवल कपको उपाधी डाक्नेश्वरी ३ र दोस्रो प्रदेश स्तरीय मेयर भलिवल कपको उपाधी झापाले जितेका छ्न । जिल्लाको सोही नगरपालिकाको प्रथम नगर स्तरीय मेयर भलिवल तर्फ नगरका आठै वडा सहभागी रहेको उक्त खेलमा लाई डाक्नेश्वरी नगरपालिका वडा नंं. ३ तरही बिजय भएको हो । डाक्नेश्वरी नगरपालिका […]

न्यूज मधेश,वीरगन्ज।पर्सा जिल्लाको वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगी र यूनिसेफाका टोलीबिच मांसिक कमजोर भएको बच्चाहरुको व्यवस्थापनबारे छलफल भएको छ । नगर प्रमुख सरावगीको कार्यकक्षमा शुक्रबार दिउसो महानगरपालिकामा रहेका सुस्तमनस्थीती एवम कुनै कारण बस डिप्रेशनमा रहेका बच्चाहरुको पहिचान गरि उनीहरुको उपचार सहितको व्यवस्थापन बारे छलफल भएको हो । कान्तिबाल अस्पतालका डा अरुणराज कुवर,यूनिसेफका वीरेन्द्र […]

न्यूज मधेश,दोहाकतार। मधेशीहरुको छाता संगठन हेल्प मधेशी कतारको दोस्रो महाअधिवेशन सम्पन्न भएको छ। शुक्रबार कतारको दोहामा आयोजित हेल्प मधेशी कतारको दोस्रो अधिवेशनले राम कल्याण महतोको अध्यक्षतामा नयाँ कार्य समिती चयन गरेको छ। हेल्प मधेसी कतारका वरिष्ठ उपाध्यक्षमा बिशेश्वर प्रसाद यादब, उपाध्यक्षमा जिबछ पाशवान, शिव कुमार महतो, गिरधारि गुरमैता, कोषाअध्यक्षमा राम कुमार यादब, सह कोषाअध्यक्षमा देबेन्द्र […]

न्यूज मधेश,काठमाडौँ । कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन आज तुलसीको विशेष पूजाआजा एवं दामोदर (विष्णु) सँग विवाह गरी मनाइएको छ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनदेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा तुलसीको मठ बनाएर पूजाआजा गर्छन् । आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक स्नान र आकाशदीप दान पनि शुरु हुने गर्छ ।औषधीय गुणले […]

न्यूज मधेश,काठमाडौँ । कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन आज तुलसीको विशेष पूजाआजा एवं दामोदर (विष्णु) सँग विवाह गरी मनाइएको छ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनदेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा तुलसीको मठ बनाएर पूजाआजा गर्छन् । आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक स्नान र आकाशदीप दान पनि शुरु हुने गर्छ ।औषधीय गुणले […]