०२ मंसिर २०८२, मंगलबार
18-11-2025 , Tue
×

समाचार

समृद्धिका लागी खुशियाली रहन जरुरी : सांसद यादव

न्यूज मधेश,पर्सा।वीरगंजस्थित ब्रहमकुमारी राजयोग सेवा केन्द्रले आइतबारदेखी तिनदीने तनावमुक्त प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । सुखी तथा खुशियाली जीवनका लागी तनावमुक्त जीवन आवश्य रहेको सांसद प्रदिप यादवले बताउनु भएको छ । कार्यक्रमको प्रमुख अतिथि समेत रहुनु भएका सांसद यादवले तालिमको उदघाटन गर्दै तनावमुक्त खुशियाली जीवन भएमात्र राष्ट्र समृद्धि हुने उहाँले बताउनु भयो । विभिन्न शक्तिसाली […]

न्यूज मधेश,पर्सा।सुफ्फह आयडियल एकेडमी –इस्लामिक विद्यालयको नयाँ भवनको शिलान्याश बीरगंज महानगरपालिकाको वडा नं. १४ स्थित बहुअरीमा भएको छ । शिलान्याश कार्यक्रमका प्रमुख अतिथि नेकपा बीरगंजका महानगर अध्यक्ष कमरेड रहबर अन्सारीले सकारात्मक सोचका साथ आफनो बालबालिकाहरुलाई पढाऔ जो देशका असल नागरिक बन्न सकोस भने अभिभावक र शिक्षकहरु तथा व्यवस्थापन पक्षलाई सुझाएका थिए साथै बिना शिक्षाको देश […]

न्यूज मधेश,पर्सा।भारत तथा तेस्रो मुलुकसँगको व्यापार व्यवस्थित र आधुनिक किसिमले सहजीकरण हुने महत्त्वाकांक्षीसहित निर्माण गरिएको एकीकृत भन्सार जाँच चौकी -आईसीपी- पूर्ण रुपमा सञ्चालनका लागि विरगन्जस्थित रक्सोल नाका बन्द गर्नुपर्ने दबाब बढेको छ । भारत सरकारको अर्थ मन्त्रालयले पटनास्थित सीमा शुल्क निवारण कार्यालयलाई सबै सरोकारवालाहरुसँग छलफल गर्न पत्राचार गरेको छ। भारत सरकारले आईसीपी पूर्ण रूपमा सञ्चालनमा […]

न्यूज मधेश,राजविराज।सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नं.४ लालापट्टीका बासिन्दाले सीमा क्षेत्रको नेपाली भूमिमा बनाउन खोजेको शमशानघाट गृह भारतीय सीमा सुरक्षा बल (एसएसबी) को अवरोधका कारण रोकिएको छ । साविकमा बग्ने त्रियुगा खोला किनारमा पुस्तौंँपुस्तादेखि शव जलाउँदै आएका छिन्नमस्ता गाउँपालिका– ४ लालापट्टीवासीले बनाउन शुरु गरेको श्मशानघाटको आधा काम सकिएपछि एसएसबीले अवरोध गरी काम रोक्न लगाएको हो । […]

राजेन्द्र महतो,लहान।सिरहाको सिरहा नगरपालिका वडा नं.१७ पटेर्वाबाट सिरहा प्रहरीले शनिबार करीब १ हजार ७ सय १९ गाँजाको बिरुवा फडानि गरी नष्ट गरेका छन। विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय ब सिरहा बाट ख टिएको गस्ती टोलि ले सिरहाको सिरहा नगरपालिका -१७ स्थित खेतबारी मा अबैध रूपमा लगाइएको गाँजा को बिरुवा करीब १ हजार ७सय १९ […]

फिरोज शेख, लहान।ईस्लाम धर्मावलम्बीहरुले ईस्लाम धर्मका अन्तिम प्रवर्तक हजरत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लमको जन्म दिन भव्यता पुर्वक आज मनाइएको छ। ईस्लामी क्यालेण्डर हिजरी सम्वतको तेस्रो महिना रविउलअव्वलको १२ तारिख आइतबारका दिन मुलुकको समृद्धिको कामना गर्दै लहानमा पैगम्बर हजरत मोहम्मदको जन्मोत्सव ” मोहम्मद–डे ” हर्षोल्लासका साथ हजारौ मुस्लिम समुदायहरुको उपस्तिथिमा मनाएका छन् । ‘आका की आमद […]

राजेन्द्र महतो,लहान।सिरहाको बरियारपट्टी गाउँपालिका वडा नं.१ स्थितकचनारीबाट लागूऔषधसहित तिन युवा लाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी चौकी कचनारी सिरहा कार्यालय बरियारपट्टी सिरहा बाट खटिएको प्रहरी टोलि ले चेक जाँच गर्ने क्रममा BR32 U4799 न- को मोटरसाइकल मा आउदै गरेको मोरङ भिक्ला जुङ गा- पा- ७ को १८ वर्षीय रोशन खड्का , सोही ठाँउ […]

न्यूज मधेश,जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिका ८ स्थित डुमरियामा भवन निर्माण भएर पनि संचालनमा नआएको सहिद सुर्यनाथ रान स्मृति अस्पताल ५० शैयाको बनाउने प्रक्रिया अगाडी बढेको छ । अस्पतालको भवन निर्माणका बेला जिल्ला स्तरीय अस्पताल संचालन हुने भनिएको थियो । तर पछि मन्त्रीपरिषदको बैठकबाट प्राथमिक स्वास्थ्य केन्द्र संचालन गरिने निर्णय भयो । जसका कारण लामो […]