०३ माघ २०८२, शनिबार
17-01-2026 , Sat
×

समाचार

जुवातास खेलिरहेका आठ जना पक्राउ

सिरहा । सिरहाको सिरहा नगरपालिका १५ बाट जुवातास खेल्ने ८ जना पक्राउ परेका छ्न । सोमबार राती सिरहाको सिरहा नगरपालिका १५ मार्डर स्थित जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटीएको गस्ती टोलीले गोप्य सुचनाको आधारमा जुवा तास खेलीरहेको अवस्थामा ८ जनालाई पक्राउ गरेका हुन । उनीहरुको साथबाट नगद नेपाली त्रेहतर हजार छ सय पाँच रुपैया र भारु […]

रौतहट । जिल्ला भरका युवाहरूको साझा संगठन रौतहट युवा संजाल गठन भएको छ। रौतहट सदमुकाम गौरमा चन्दन कुमार साहको अध्यक्षता बसेको बैठकबाट १४ सदस्यीय समिति गठन भएका छ्न।नवगठीत नेटर्वकको उपाध्यक्षमा शितान्शु सिंह, महासचिव मुन्नी पटेल, सचिव आदर्श सहनी, सहसचिव पप्पु कुमार यादव र कोषाध्यक्षमा नरेन्द्र यादव रहेका छन् । त्यस्तै सदस्यमा सन्दीप कुमार प्रजापति,आदित्य तिवारी,आशुतोष […]

काठमाडौँ ।तराई मधेशको प्रसिद्ध सांस्कृतिक पर्व सामा चकेवाका लागि आजदेखि माटोको आकृति बनाउने कार्य शुरू भएको छ । सामाचकेवा दिदी–बहिनीद्वारा दाजुभाइको दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गरिने पर्व हो । यो पर्व द्वितीया तिथिदेखि पूर्णिमा तिथिसम्म मनाइन्छ । सो पर्वका लागि द्वितीया तिथिका दिन दिदी­बहिनीले सामा चकेवा पर्वका लागि माटोको आकृति बनाउने कार्यको थालनी […]

काठमाडौँ । तराई – मधेशको प्रसिद्ध सांस्कृतिक पर्व सामाचकेवाका लागि आजदेखि माटोको आकृति बनाउने कार्य शुरू भएको छ । सामा चकेवा दिदी–बहिनीद्वारा दाजुभाइको दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गरिने पर्व हो । यो पर्व द्वितीया तिथिदेखि पूर्णिमा तिथिसम्म मनाइन्छ । सो पर्वका लागि द्वितीया तिथिका दिन दिदी­बहिनीले सामा चकेवा पर्वका लागि माटोको आकृति बनाउने […]

काठमाडौँ । तराई – मधेशको प्रसिद्ध सांस्कृतिक पर्व सामाचकेवाका लागि आजदेखि माटोको आकृति बनाउने कार्य शुरू भएको छ । सामा चकेवा दिदी–बहिनीद्वारा दाजुभाइको दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गरिने पर्व हो । यो पर्व द्वितीया तिथिदेखि पूर्णिमा तिथिसम्म मनाइन्छ । सो पर्वका लागि द्वितीया तिथिका दिन दिदी­बहिनीले सामा चकेवा पर्वका लागि माटोको आकृति बनाउने […]

काठमाडौं । उपप्रधानमन्त्री तथा स्वास्थयमन्त्री उपेन्द्र यादव चौतर्फी घेराबन्दीमा परेका छन् । उनलाई समाजवादी पार्टी नेपालभित्र सरकार छाड्न दबाब परिरहेको छ । सरकार नछाडे अल्मपतमा परेर कारबाही हुने र त्यसले पार्टी विभाजनसम्म हुनसक्ने अवस्था बनेको छ । अध्यक्ष समेत रहेका यादवलाई अर्का अध्यक्ष डा.बाबुराम भट्टराईले मात्र नभई उनकै विगतका सहयोगीले समेत सरकार छाड्न दबाब दिइरहेका […]

जनकपुरधाम।भोजपुरीका सुपरस्टार तथा विजेपीका नेता दिनेशलाल यादव निरहुवाले काठमाण्डौमा छठ पुजाको दुईवटा गित रेकर्डिङ्ग सम्पन्न गरेको छ। आनन्द गुप्ताको गित र सन्तोष राजको संगीतमा रहेको दुईवटा भोजपुरी भाषाको गितमा निरहुवाले आफनो आवाज दिदै काठमाण्डौमा सो गितहरु रेकर्डिङ्ग गर्न भ्याएका छन् । सुटिङ्गको सिलसिलामा आएका निरहुवाले शुभचिन्तक भन्दै शनिवार मध्य राती सन्तोष राजको गित गाएका हुन […]

जनकपुरधाम। धनुषा जिल्लाको यदुकूहा,तिनकौरिया लगायत मधेसको विभिन्न जिल्लाभर तिहारका कारण यसबेला बजारमा चहल पहल पनि बढेको छ। सडक किनारामानै तिहार लक्षित विभिन्न सामग्रीको व्यापारमा उपभोक्ताको निक्कै भिड देखिन्छ। नेपालीहरुको दोस्रो ठूलो पर्व तिहार भित्रिएसङै फूल र बत्तीको झिलिमिलीको पर्व भनिने तिहारमा दियोको प्रयोग महत्वपूर्ण मानिन्छ । यही कारण माटो तथा धातुका दियो, विद्युतीय बत्ती तथा […]