राजविराज । दोश्रो मिथिला कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाईनल खेलमा बजाज युथ क्रीकेट एकेडेमी (सप्तरी)ले उपाधी जितेको छ । रंजितपुर राईडर्सद्वारा आयोजित दोस्रो मिथिला कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधी छिन्नमस्ता योंग ११ बरहीबिरपुरलाई हराउदै बजाज युथ क्रीकेट एकेडेमी (सप्तरी)ले कब्जा जमाएको छ । मबिव क्याम्पसको खेलमैदानमा संचालन भएको खेलमा बरहीबिरपुरलाई ७ बिकेटले पराजित गर्दै बजाज […]
बाँके । नेपालगञ्ज सुर्खेत रोड बिपी चोक नजिकै फर्निचर गोदाममा आगलागी भएको छ । सुर्खेतरोड गुरुद्वारा अगाडि रहेका फर्निचर पसल तथासँगै रहेका गोदाममा बिहीबार आगलागी भएको हो । लागलागी भएको प्रहरीले जनाएको छ । नेपाल प्रहरी, दमकल तथा स्थानीयको सक्रियतामा आगलागी नियन्त्रण आइसकेको बाँकेका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिनुभयो । […]
वीरगञ्ज । नेपाल सरकारले तोकेकोभन्दा बढी लिएको शुल्क फिर्ता माग्न गएका विद्यार्थीमाथि नेशनल मेडिकल कलेजका व्यवस्थापन पक्षले हातपात गरेको छ । चितवनबाट आएका चिकित्सा शिक्षा सुधार सङ्घर्ष समितिका पदाधिकारीहरुसँगै शुल्क फिर्ता माग गर्नेलाई कलेज व्यवस्थापन पक्षले हातपात गरेको विद्यार्थीहरुले आरोप लगाएका छन् ।सङ्घर्ष समितिका राष्ट्रिय संयोजक प्रकाश चन्दलगायतका विद्यार्थीहरुमाथि कलेज व्यवस्थापले हातपात गरेपछि सोको विरोधमा […]
जनकपुरधाम ।वन जङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीनतम् वैदिक चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक धन्वन्तरिको उत्पत्ति भएको सम्झनामा आज देशभर विविध कार्यक्रम गरी धनवन्तरी जयन्ती मनाइँदैछ। देव र असुर मिली नागको नेती र मन्दराचल पर्वतको मदानी बनाई समुद्र मन्थन गर्दा रोगग्रस्त व्यक्तिको रोग निवारणका लागि कात्तिक कृष्ण त्रयोदशीका दिन अमृत कलश लिएर भगवान् धन्वन्तरिको उत्पत्ति भएको चर्चा […]
लहान । सिरहाको विष्णुपुर गाउँपालिका वडा.५ लक्ष्मीपुरस्थित महतो फ्युल सेन्टरमा शिलबन्दी गरी बिक्रीवितरणमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय सिरहाको अगुवाइमा नापतौल तथा गुणस्तर कार्यालय विराटनगरका प्रतिनिधि सम्मिलित संयुक्त अनुगमन टोलीले गरेको अनुगमनको क्रममा सो फ्युल सेन्टरले पम्पको डिस्प्ले बङ्ग्याएर प्रति ५ लिटर पेट्रोलमा १ सय मिलिलिटर र प्रति ५ लिटर डिजेलमा १ सय ४० […]
रामु यादव,बारा । भारतीय गाडीमा ल्याउदै गरेको ७७ किलो गाजा सहित दुई जनालाई सशस्त्र प्रहरी बल कोल्हवीले नियन्त्रणमा लिएको छ।। पक्राउ पर्नेमा बाराको महागढीमाई नगरपालिका वडा नम्बर–९ कञ्चनपुर टोल बस्ने बर्ष ४५ को गोपाल सहनी र आर्दशकोतवाल गाउँपालिका वडा नम्बर–७ कोतवाली बस्ने बर्ष २४ को आजाद आलम रहेको सशस्त्र प्रहरी उपरीक्षक प्रकाश थापाले बताए । […]
इलाम। पल्लो किराँत राष्ट्रिय लिम्बूवान मोर्चाका केन्द्रीय सचिवसहित ९ जनालाई जिल्ला प्रहरी कार्यलय इलामले पक्राउ गरेको छ । आफ्नो पार्टीको ६४औँ स्थापना दिवसको अवसरमा जिल्लाका विभिन्न स्थानमा राखिएका राष्ट्रिय झण्डा हटाएर मोर्चाको झण्डा राख्ने क्रममा प्रहरीले उनीहरुलाई आज नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा मोर्चाका केन्द्रीय सचिव धनबहादुर विश्वकर्मा (धमला), पार्टीको महिला सङ्घ केन्द्रीय अध्यक्ष […]
विकाश साह,जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिका वडा नं.४ स्थित रामजानकी टेक्निकल इन्स्टिच्यूट, मिथिला टेक्निकल एकेडमी र रामजानकी कोचिङ सेन्टरले संयूक्तरुपमा आफ्ना पूर्वविद्यार्थीहरुलाई स्वागत तथा सम्मान गरेको छ । विहीवार आयेजित स्वागत तथा सम्मान कार्यक्रममा मिथिला टेक्निकल एकेडमीको पहिलो ब्याचबाट हेल्थ असिस्टेन्ट उत्तिर्ण गरी नेपाल सरकारको जागिर प्राप्त गर्न सफल भएका ११ जना पूर्वविद्यार्थीलाई सम्मान गरिएको हो । […]