०१ मंसिर २०८२, सोमबार
17-11-2025 , Mon
×

समाचार

विराटनगरमा दोस्रो अन्तर्राष्ट्रिय मगही सम्मेलन सम्पन्न

फुलगेन महतो,विराटनगर । दोस्रो अन्तर्राष्ट्रिय मगही भाषाभाषीलाई बचाउने उदेश्यले प्रदेश नम्वर १ मा दुई दिवसीय मगही सम्मेलन विभिन्न कार्यक्रमगरी मंगलबार सम्पन्न भएको छ। सोमबार प्रदेश नं.१ का समाजिक बिकास मन्त्री जीवन घिमिरे बिशिष्ठ अतिथीको रुपमा डा .उपेन्द्रनाथ वर्मा र अखिल पिछ्डा वर्गका भरत प्रसाद महतो ,मगहि भाषा साहित्यबिद पारस सिंह थियो। त्यसैगरी अतिथिको रुपमा बलदेब […]

रौतहट । जिल्लाको विभिन्न तीन स्थानमा संचालनमा रहेको मदिरा भट्टी नष्ट गरिएको छ । सोमबार रौतहट जिल्लाको विभिन्न तीन स्थानबाट घरेलु मदिरा सहित तीन वटा भट्टी नष्ट गरिएको प्रहरीले जनाएको हो । जिल्लाको गौर नगरपालीका वडा नं. ६ स्थित सवगढा गाँउमा यस जिल्ला प्रहरी कार्यालयबाट खटि गएको प्रहरी टोलीले बिभिन्न स्थानमा रहेको तिन वटा अवैध […]

राजबिराज । सप्तरीमा अबैध रूपमा राखिएको सत्तरी बोरा मटर बरामद गरेको छ । सोमबार सप्तरीको हनुमाननगर कंकालिनि नगरपालिका १४ रामपुराबाट सत्तरी बोरा मटर प्रहरीले बरामद गरेको हो । पहेलो मटर नेपालबाट भारत तर्फ अबैध रुपमा निर्यात गर्नको लागि हनुमाननगर कंकालिनि १४ रामपुरा बस्ने बर्ष ३५ को विनोद यादव र सोही ठाउँ बस्ने बर्ष ३८ को […]

मनोज बनैता, लाहान । सिरहाको लाहानमा डेङ्गु रोगको प्रकोप फैलिएको छ । अहिलेसम्म लाहान नगरपालिकामा १ जना डेङ्गुका बिरामी देखापरेका छन् । लाहान स्थित रा.उ.म अस्पतालमा १ जनामा डेङ्गु प्रमाणीकरण भएको छ । अस्पतालका ल्याब ईन्चार्ज कृष्णदेव गुप्ता ले जानकारी दिएको अनुसार भगवानपुर गाउपालिका – ४ का एकजनामा डेङ्गु देखापरेको छ । नाम नखोल्ने शर्तमा […]

जनकपुरधाम । विश्वका आदि शिल्पकार भगवान विश्वकर्मा पूजा भोलि असोज १ गते बुधबार तराई मधेश सहित देशैभरी धुमधामका साथ मनाइदैछ । उक्त दिन भगवान विश्वकर्माको जन्म भएको धार्मिक विश्वास रहेको छ। विश्वकर्मा पूजा कन्या संक्रान्तिको दिन मनाउने गरिन्छ। विश्वकर्मा पूजाको दिन उद्योग, कलकारखाना र हरेक किसिमका मेसिनहरुको पूजाआजा गरिन्छ । यो पूजा सबै कलाकार, शिल्पकार […]

राजबिराज । जिल्ला प्रहरी कार्यालय राजबिराजले हराएको मोबाईल खोजतलास गरि सम्बन्धित व्यक्तिलाई बुझाएको छ । राजबिराज नगरपालिका ८ का सन्दिप श्रेष्ठले दिएको निवेदन २०७६ साउन २ गते अनुसार HUWAI NOVA3e मोबाईल हराएको भनि निवेदन दिए । यस्कै अधारमा सप्तरी प्रहरीले अनुसन्धान गरी भदौ २९ गते उक्त मोबाईल धनीलाई बुझाएको हो । मोबाईल फेला पार्ने सप्तरीको […]

शम्भु पण्डित , जनकपुरधाम । धनुषा जिल्ला सोमबार खुलादिसा मुक्त घोषणा भएको छ। नेपालमा सरसफाई तथा स्वच्छतालाई विशेष महत्वका साथ छुट्टै गुरुयोजना निर्माण गरेर सन २०६८ देखि लागू भई २०१७ सम्म राष्ट्रलाई खुल्ला दिशामुक्त क्षेत्रको रुपमा विकास गर्ने लक्ष्यको साथ अभियान बढाएमा आज धनुषा जिल्ला ७१ औँ जिल्लाको रुपमा खुल्ला दिशामुक्त क्षेत्रको रुपमा घोषणा भएको […]

मनोज बनैता,सिरहा । लामो समयदेखिको खडेरीका कारण धान खेतमा चिरा परेर तनाब झेल्दै आएका सिरहालगायत पुर्वी मधेसका किसान गएराति वर्षा भएपछि हर्षित भएका छन । राति पानी परेपछि ठूलो राहत भएको किसानले बताएका छन् । पानी परेर खुसी भएका सिरहा र सप्तरीका किसान ढिलै भएपनि आज बिहानैदेखि मल खाद छर्न जुटेका छन् । सिरहा र […]