१८ भाद्र २०८२, बिहिबार
04-09-2025 , Thu
×

समाचार

मेयर यादवले एकलौटी ढंगबाट योजना छनोट गरेको भन्दै स्थानीय र प्रहरी विच घम्साघम्सी

जनकपुरधाम । धनषाको गणेशमान चारनाथ नगरपालिकामा मेयर रामबाबु यादवले एकलौटी ढंगबाट योजना छनोट गरेको भन्दै स्थानीय र प्रहरी विच घम्साघम्सी भएको हो। मंगलबार विवाद भएपछि उपमेयर यादवले नगरपालिकामा तालाबन्दी गर्न पुगेकी थिइन्। तर प्रहरीले कार्यालयमा तालाबन्दी गर्न रोक लगाएको स्थानीयले बताए ।तालाबन्दी गर्न खोज्दा प्रहरीसँग केहिबेर घम्साघम्सी समेत भएको भएको थियो । किसानका लागि बजेट […]

काठमाडौ ।आउदो मंसिर १४ गते हुने उपनिर्वाचनमा ३७ जिल्लाका १ सय ५४ वटा वडामा करिब साढे ४ लाख मतदाता रहेको निर्वाचन आयोगले बताए । निर्वाचन आयोगले १ सय ५४ वटा वडामा ४ लाख ४७ हजार ७ सय ९२ मतदाताको नामावली संकलन भएको जानकारी दिँदै यसमाथि दावी विरोध आह्वान गरेको छ । असोज १ गते हरेक […]

जनकपुरधाम । समाजिक सद्भावका लागि दाहा मेलाको आयोजना गरेको छ।मुसलमान समुदायले मनाउने दाहा मेला जनकपुरमा हिन्दुहरुले आयोजना गरेको छ । जनकपुरधाम उपमहानगरपालिका १३ कवर्ड हलको खेल मैदानमा सोमबारबाट मेला लागेको हो । मेलाको आयोजना स्थानीय राजकुमार साहको सल्लाहमा स्थानीयले गरेको जानकारी दिएको छ । मेला व्यवस्थापनको जिम्मेवारी वडाध्यक्ष शुभनारायण मण्डलले पाएका हुन् । मेला भव्य […]

राजविराज । सप्तरीको छिन्नमस्ता भगवती मन्दिर पर्यटकहरुको आकर्षणको केन्द्र बनेको छ । धार्मिक तथा पर्यटकीय दृष्टिकोणले चर्चित सो स्थानमा विहानदेखि रातीसम्म भीड लागेको हुन्छ । नेपालीहरु मत्रै नभई भारतीयहरुपनि ठूलो संख्यमा त्यहाँ पूजा गर्न पुग्ने गर्छन् । राजविराजदेखि १० किलोमिटर दक्षिणमा पर्ने छिन्नमस्ता गाउँपालिका स्थित ठूलोपोखरीको उत्तरी डिलमा रहेको छिन्नमस्ता प्रमुख ५१ शक्तिपीठमध्ये पनि एक […]

काठमाडौ ।  नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका दुई जना विद्यार्थी नेतालाई प्रहरीले बैतडीबाट नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा अखिल क्रान्तिकारीका नेता ध्वनी धामी र खगराज नेपाली रहेका छन्। दुवैजनालाई प्रहरीले बैतडीको दोगडाकेदार गाउँपालिका–६ धौलिढुंगास्थित लटिनाथ आधारभूत विद्यालयबाट नियन्त्रणमा लिएको जनाएको छ। विद्यालयमा आफ्नो संगठन विस्तार गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको बैतडीका प्रहरी प्रवक्ता किसन चन्दले […]

सुमित मिश्र,जनकपुरधाम ।बैकटेश रामानुज संत्संग मन्दिर सुनसरी चतराको भवन निर्माणमा सहयोगको लागि मन्दिरले आग्रह गरेको छ । रोल २०५० सालमा स्थापना भएको मन्दिरको भवनको अवस्था नाजुक हुदै गएको छ । शिक्षा , स्वास्थ्य र साधनाको मुल उदेश्यका साथ खोलिएको मन्दिरको भवन निर्माण हुन नसक्दा उदेश्य अलपत्रमा परेको छ । संस्कृतमा उच्चशिक्षा , मठमन्दीरहरको पुजापाठ , […]

जनकपुरधाम।राष्ट्रिय जनता पार्टी नेपालका युवा नेता प्रशान्त झाले असोज ३ गते संविधान दिवस होईन कालो दिवस मनाउछु उनले लेखेको विचार तल राखिएको छ। बहुमतको आडमा मुलुकको आधी जनसंख्या भएको मधेसीको भावनालाई कुल्चेर तराईमा नेपाली सेना, प्रहरी परिचालन गरी बहुमतको आडमा निर्मित संविधानले सबैको भावना समेट्न सकिदैन तबसम्म हामी संविधान दिवसको दिन कालो दिवस मनाउँदै रहन्छौं […]

विराटनगर । विश्व फिजियोथोपी दिवसका अवसरमा स्पार्क नेचुरोपेथी एण्ड फिजियोथेरापी अस्पताल बिराटनगरले निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ। शिविरमा ५० जना भन्दा बढीको निःशुल्क स्वास्थ्य जाँच गर्नुका साथै निःशुल्क रुपमा औषधि वितरण गरिएको जनाएको छ । अस्पतालमा गर्धनमा समस्या भएका, पक्षघात, मुख बाङ्गिने शरीरको एक वा दुवै भाग नचल्ने, ढाड, कम्मर, गर्धन दुख्ने नसा च्यापिएका, […]