मनोज बनैता सिरहा,१८ असार । जनकपुरधाम प्रादेशिक अस्पतालमा मा उपचार को क्रममा मृत्यु भएको राजु सदा को न्याय का लागि दलित हरू ले गरेको अान्दोलन माथि प्रहरी दमन हुनु अति निन्दनीय कार्य भन्दै जसपा का युवा नेता अनिल महासेठले गहिरो असन्तुष्टि ब्यक्त गरेका छन । युवा नेता महासेठले प्रहरी दमनको घोर निन्दा का साथ दोसी […]
न्यूजमधेश डेस्क जनकपुरधाम,१८ असार । प्रहरी हिरासतमा मृत्यु भएका शम्भु र उपचार नापाएपछी मृत्यु भएका राजु सदाको घटनामा दोषीमाथि कारवाहीको माँग गर्दै दलित समुदायहरुले जनकपुरधाममा निकालिएको विरोध जुलुसमा प्रहरीले आश्रु ग्यास, हवाई फायर तथा लाठी प्रहारी गरेको छ । जनकपुरधामको रंगभूमि मैदानमा जम्मा भई निस्केको सो विरोध र्याली रामानन्द चौक, पिडारी चौक, वन्सीचौक हुँदै मधेश […]
न्यूजमधेश सम्बादाता सप्तरी ,१८ असार। भत्किएको घरले किचेर सप्तरीको खडक नगरपालिका–१ सिस्वामा आज एक बालकको मृत्यु भएको छ । उपभोक्ता समितिले सडकको आरसीसी ढलान गर्न माटो सम्याउने काम गरिरहेका बेला बाबु झाको घरको पर्खाल ढलेर स्थानीय ८ वर्षीय उमेश मण्डलको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ । रोलर मेसिनको भ्याब्रेटको असरका कारण पिलर नभएको घरको […]
न्यूजमधेश डेस्क सिरहा, १८ असार । सिरहा धनगढीमाई नगरपालिका वडा नम्बर ८ का प्रदिप यादव पछिल्लो एक वर्ष ६ देखि ओछ्यानमा छन् ।दुर्घटनामा परी भाचिएका खुट्टाको उपचारमा लापर्वाही भएर निको नभएपछि उनी लामो समयदेखि ओछ्यान परेका हुन् ।जनता माध्यमिक विद्यालय धनगढीमाई नपा ७ अयोध्यानगरका प्राथमिक शिक्षक यादव विद्यालयबाट गोलबजार आउने क्रममा २०७७ पुस २४ गते […]
न्यूजमधेश डेक्स जनकपुरधाम,१७ असार । पत्रकारलाई नै जरिवाना तोक्ने र सञ्चारसम्बन्धी उपकरण जफत गर्ने उल्लेख गरेर विधेयक पारित गरिएको भन्दै पत्रकारहरुले जनकपुरधामको जनक चोकमा धर्ना दिँदै विधेयक जलाएका हुन् । प्रदेश संचार विधेयक प्रदेश २ मा गत शनिबार पारित भएको संचार सम्बन्धी विधेयक निरंकुश शैलीको भएको भन्दै जनकपुरधामका पत्रकारहरुले बुधबार जलाएका छन् । ‘कुनै पनि […]
न्यूजमधेश डेस्क जनकपुरधाम,१७ असार । सात बर्षपछि अंगीकृत नागरिकता दिन लागिएको प्रावधानबिरुद्वको आन्दोलन चर्किदैं गएको छ । मंगलबार प्रदेश २ का सबै जिल्लासहित संघीय राजधानी काठमाडौंमा पनि प्रदर्शन भएको छ । प्रदेश २ को आठ वटै जिल्लामा जनता समाजवादी पार्टीद्वारा बिरोध प्रदर्शन गरिएको छ । अस्थायी राजधानी जनकपुरधामसहित जिल्लामा यी पार्टीका नेता÷कार्यकर्ताको उल्लेख्य सहभागिता थियो […]
जीतेन्द्र कुमार राम जनकपुरधाम,१६ असार।लकडाउनले मानविय जिवनलाइ तहसनहस बनाएको छ।बिगत तीन महिनाभन्दा बढी लकडाउन अबधी लम्बिदा मानविय जीवनमा तनाव थपिदा कोहि सहेर रहेका छन भने कतिपयले सह्न नसक्दा आत्महत्या गरि आफ्नै ज्यान गुमाएका घटनाहरु थुप्रै छन। कहि सामाजिक तनाव,आर्थिक तनाव त कहि पारिवारिक।तर तनावले मानव सोचन शक्तिलाई कमजोर पारेकै छन।अन्त्वोगत्व मान्छे आत्महत्याको बाटोको रोजेका छन। […]
न्यूजमधेश सम्बादाता सप्तरी,१६ असार ।लगातार वर्षाले सप्तरीको दक्षिणी भेगकाको करिब २०० बिघामा लगाइएको धान खेत डुबानमा परेको छ । तिलाठी कोइलाडी गाउँपालिका अध्यक्ष सतीश सिंहले लगातारको वर्षासँगै खाँडो खोलाको बाढी पस्दा सकरपुरा, कोइलाडी, लौनिया, कोबसाईन र तिलाठीका गरी करिब २०० बिघा जग्गामा लगाइएको धानखेती डुबानमा परेको जानकारी दिए । सप्तरीमा कूल ७० हजार हेक्टर खेतीयोग्य […]