न्यूजमधेश सम्बादाता जनकपुरधाम,१२ माघ। ११ बुँदै सम्झौता गरी डा. सीके राउतले जनमत संग्रहको मुद्दा त्यागेको सरकारले दावी गरेको थियो । तर डा. राउतले जनकपुरमा आमसभा गरी जनमत संग्रहको मुद्दा नत्यागेको स्पष्ट पारेका छन् । सरकारसँग गरेको सम्झौता ऐतिहासिक तथा हिरा जस्तो भएको दावी गरे । उनले सरकारसँगको सम्झौताले विजयी हासिल भएको पनि बताए । उनले […]
न्यूजमधेश सम्बादाता सप्तरी ,११ माघ।चराका बथान देखिन कम भएपछि डुङ्गामा सयर गर्दै चरा अवलोकन गर्न आउने विदेशी पर्यटक पनि घट्दै गएका छन्। कोशी टप्पुमा काटेको खर डुङ्गामा हाल्दै स्थानीय ।‘चराको स्वर्ग’ र ‘अर्नाको राजधानी’ भनिने कोशी टप्पु वन्यजन्तु आरक्षभित्रको वन कोशी बाढीले कटान गरेर सकिने अवस्थामा पुगेको छ । आरक्ष क्षेत्रमा नेपाली सेना र आरक्ष […]
न्यूजमधेश सम्बादाता जनकपुरधाम,११ माघ।राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले देशमा वैकल्पिक शक्तिको आवश्यकता रहेको बताएका छन् ।शुक्रबार जनकपुरधाम जेसीजको ४७ औं पद हस्तान्तरण एवं पुरुस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता महतोले देशमा वैकल्पिक शक्तिको आवश्यकता रहेको बताएका हुन् । देशमा काँग्रेस र क्मयूनिष्टको पार्टीले वर्षौदेखि सरकारको नेतृत्व गरे पनि जनताको अकांक्षा […]
न्यूजमधेश सम्बादाता जनकपुरधाम,११ माघ।डा. सीके राउत नेतृत्वको जनमत पार्टीको आज शनिबार जनकपुरधाममा आमसभा हुने भएको छ। आमसभाको सम्पुर्ण तयारी पुरा भएको सो पार्टीका धनुषा इन्चार्ज इन्द्रजित यादवले जानकारी दिएका छन। उनका अनुसार जनकपुरको रंगभुमि मैदानमा आज शनिवार दिउसो १ बजे सभा सुरु हुने भएको छ। सभामा ठूलो संख्यामा जनता उतार्न ब्यापक प्रचार प्रसार गरिएको छ […]
न्यूजमधेश सम्बादाता जनकपुरधाम,१० माघ।मुख्यमन्त्री स्वच्छता अभियानअन्तरगत भइरहेको जानकी मन्दिर सौन्दर्यकरणमा ढिलाई हुँदा स्थानीय व्यवसायी मारमा परेका छन् ।विहिबार नेपाल स्वरोजगार व्यपार श्रमिक संघ जनकपुरधाम नगर कमिटीले विज्ञप्ती जारी गर्दै सौन्दर्यकरणमा ढिलाई हुँदा व्यवसायीहरु मरमा परेको जनाएका छन् । वर्षौदेखि जानकी मन्दिर परिसरभित्र फुल, माला, प्रसाद, अबिर, सिन्दुर र चुरी बेच्दै आएका व्यवसायीहरु सौन्दर्यकरणमा सहयोग गर्न […]
न्यूजमधेश सम्बादाता वीरगंज,१० माघ।सूचना प्रविधीको विकासले नै राष्ट्र विकसित र नेपाली समाज समृद्ध हुन सक्ने धारणा व्यक्त गरे । उनले सूचना प्रविधीमा विकास गरेका मुलुकले फड्को मारेका चर्चा गर्दै अगामि दिनमा शिक्षा, स्वास्थय, कृषि, उद्योग,पर्यटनलगायत क्षेत्रमा सूचना प्राविधिको उच्च प्रयोग गर्नु पर्ने सरकारले माहोल सृजना गर्नु पर्ने धारणा राखेका थियो । पूर्व राष्ट्रपति डा. रामवरण […]
न्यूजमधेश सम्बादाता जनकपुरधाम,१० माघ।राष्ट्रियसभाका रिक्त ४ पदका लागी भएको निर्वाचनमा प्रदेश २ बाट नेकपा र राजपा गठबन्धनका संयुक्त उमेदवार विजयी भएको छ । बिहिवार साँझ घोषित मतपरिणाम अनुसार महिला कलस्टरतर्फ नेकपाकी तुलसा दाहाल विजयी भएकी छन् । दाहाल ५ हजार २ सय ८ मतभार प्राप्त गरेकी थिइन् भने निजको प्रतिद्वन्दी नेपाली कांग्रेसकी नगिना यादवले ४ […]
न्यूजमधेश सम्बादाता राजविराज, ९ माघ। डा. सिके राउत नेतृत्वको जनमत पार्टी सप्तरीको महिला जनमत संघ सप्तरीका तदर्थ समिति बिहिवार गठन गरिएको छ। राजविराज नगरपालिका वडा नम्बर ६ स्थित रहेका जनमत पार्टी सप्तरीका कार्यालयमा आयोजना गरिएको एक कार्यक्रम बीच महिला जनमत संघ सप्तरीका समिति गठन गरिएको हो । शुशिला देवी यादवको नेतृत्वमा गठन गरिएको समितिको उपाध्यक्षमा […]