०५ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

मधेस

उँखुको भुक्तानी समयमा पाएर किसान हर्षित

न्यूजमधेश सम्वादाता रौतहट,६ माघ।रौतहट जिल्लाको कटहरीया नगरपालिका वडा नम्बर ९ डुमरीयामा अवस्थित बाबा बैजुनाथ सुगर एण्ड केमिकल इन्डस्ट्रीजको क्रसिङ्ग सिजन २०७६÷०७७ शुरु भए देखि नै उँखु किसनाको भक्तानी प्रत्येक १५ दिनमा किसानको बैंक खातामा नै पठाई दिएकाले उँखु किसान हर्षित भएका छन् । रौतहटको डुमरियामा निजी लगानीमा संचालनमा आएको बाबा बैजुनाथ सुगर मिल्सले उखु किसानको […]

न्यूजमधेश सम्वादाता बीरगंज,६ माघ।प्रदेश २ सरकारले यस पटकको बलिदानी दिवस बीरगंजमा आयोजना गरेको छ । २०६३ साल माघ ५ गते सिरहाको लहानमा रमेश महतोको मृत्यु भएपछि मधेश आन्दोलन शुरु भएको सम्झनामा प्रदेश सरकारले पछिल्लो बर्षदेखि बलिदानी दिवस मनाउन शुरु गरेको हो । प्रदेश सरकार बन्नुअघि मधेश केन्द्रीत दलहरुले यो दिवस मनाउँदै आएका थिए । प्रदेश […]

न्यूजमधेश सम्बादाता रौतहट,६ माघ।रौतहट जिल्लाको राजदेवी नगरपालिका वड़ा नम्बर ६ सेढ़वा ब्रह्मपुरीमा मृत्यु भएको भनिएकी एक महिला जीवित रहेको पुष्टि भएको छ । पुस २८ अर्थात् १३ जनवरीका दिन गरगहना सहित गायब भएकी महिलाको परिवारजनहरुले १६ जनवरीमा मृत्यु भइसकेको बताएका थिए । १७ जनवरी माघ ३ गते शुक्रवार उक्त महिलालाइ बैरगनिया सिमामा रहेका एसएसवीले जीवितै […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम, ५ माघ।मधेस आन्दोलनका प्रथम शहिद रमेश महतोको १३ औं बलिदानी दिवसको अवसरमा जनकपुरस्थित जानकी मन्दिरमा दिपप्रज्वलन गरिएको छ । समाजवादी विद्यार्थी यूनियन, धनुषाले शहिदहरुको सम्झनामा दिपप्रज्वलन गरेका हुन् । दिपप्रज्वलनमा समाजवादी पार्टीका प्रमुख सचेतक तथा प्रतिनिधिसभा सदस्य उमाशंकर अरगरियाले शहिदहरुको बलिदानी खेरजान नदिने प्रतिवद्धता जनाएका छन् । उनले संघीयता कार्यान्वयणमा जोड दिदै […]

राजेन्द्र महतो नवराजपुर,५ माघ।१३औं बलिदानीको अवसरमा डा सीके राउत नेतृत्वको जनमत पार्टीले सिरहा जिल्लाको नवराजपुर गाउँपालिका सोनबरसामा शहिद परिवारलाई सम्मान गरेको छ। सिरहाको सोनबरसामा आयोजित बलिदानी सभामा डा.राउतले प्रथम मधेश आन्दोलनका प्रथम सहिद रमेश महतोका पिता र सहिद प्रमोद सदायको पितालाई सम्मान गरेका हुन्। उक्त आयोजित बलिदानी सभामा शहिद परिवारका सदस्यहरुले राजपा र समाजवादी पार्टीप्रति […]

राजेन्द्र महतो लहान,५ माघ।१३औं बलिदानीको अवसरमा मधेशवादी दलले आज माघ ५ गते मधेशका सहिदहरुको सम्झनामा विभिन्न कार्यक्रम गरी बलिदानी दिवस मनाइदै छन्।   बलिदानीको अवसरमा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादब र प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादब सहितका नेताहरुले सिरहाको लहानस्थित शहीद चोकमा रहेको शहीद रमेश महतोसहितको शालिक मा माल्यार्पण गरेका […]

न्यूजमधेश सम्बादाता लहान,५ माघ।२०६३ को पहिलो मधेश आन्दालेनले धेरै मधेसी नेता जन्माए ।कतिलाई सत्ताको माथिल्लो तहसम्म पुर्याए । मधेस आन्दोलनका प्रथम सहिद रमेश कुमार महतोको परिवारको पीडामा कसैले मलम लगाएनन् । पहिलो मधेस आन्दोलन र प्रथम सहिद रमेश महतोको पर्यायबाची भएपनि उनको परिवारले छोराले पालेको सपनाको अनुभुति गर्न सकेको छैन । माघ ५ गते आइतबार […]

न्यूजमधेश सम्बादाता लहान, ५ माघ।मधेस आन्दोलनका पहिलो शहिद रमेश महतोको बलिदानी दिवस डा. सीके राउत नेतृत्वको जनमत पार्टीले सिरहाको नवराजपुरमा मनाउने भएको छ । नवराजपुर गाउँमा शहिद महतो परिवारको घर पर्छ । २०६३ माघ ५ गते आजकै दिन लहानमा मधेस आन्दोलनका क्रममा महतो शहिद भएका थिए । आन्दोलनकारीले तत्कालिन माओवादीको गाडी रोकेपछि चलाएको गोली लागेर […]