२९ बैशाख २०८२, मंगलबार
13-05-2025 , Tue
×

मधेस

यादवको समर्थनमा हजारों जनता सडकमा

न्यूजमधेश समाचारदाता जनकपुरधाम,२८ पुस।गत पुस २३ गते बुधवार जिल्ला प्रहरी कार्यालय सर्लाही द्वारा पक्राउ गरिएको सर्लाहीका रामबाबु राय यादवको समर्थनमा रिहाइको मांग गर्दै पौष २७ गते आइतवार हजारोंको संख्यामा उंहाको शुभचिन्तक, नागरिक समाज र सर्वसधाहरण बरहथवामा प्रदर्शन गरेका छन् । बरहथवा नगरपालिका लगायत आसपासका १०-१२ गाउँका हजारोंको संख्यामा सर्वसाधाहरण आ-आफ्नो गाउँको नाम बैनरमा राखी प्रदर्शनमा […]

न्यूजमधेश समचारदाता जनकपुरधाम,२८ पुस । जनकपुरधामकी प्रथम सहीद महिला पत्रकार उमा सिंहको नाममा जनकपुरधाम उपमहानगरका लालकिशोर साहले पाँच लाखको अक्षय कोष स्थापना गर्ने घोषणा गरेका छन् । भ्रमण वर्षलाई सघाउन आइतबार भिजिट मधेसद्वारा आयोजित तराई मधेस पर्यटन प्रवद्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख साहले शहीद पत्रकार सिंहको नाममा पाँच लाखको अक्षय कोषको घोषणा […]

न्यूजमधेश समाचारदाता जनकपुरधाम,२८ पुस।डा सीके राउत नेतृत्वको जनमत पार्टीको जनवर्गीय संगठन विद्यार्थी जनमत संघको केन्द्रिय बैठक तथा प्रशिक्षण कार्यक्रम आज जनकपुरधाममा हुने भएको छ। जनकपुरधाम स्थित गोपाल धर्मशालामा हुने प्रशिक्षण कार्यक्रमको प्रमुख अतिथीमा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा सीके राउत रहेको विद्यार्थी जनमत संघकाज अध्यक्ष पोषण यादवले जानकारी दिएको छ। यादवले भने प्रशिक्षण कार्यक्रममा मधेशका […]

न्यूजमधेश समाचारदाता राजविराज,२७ पुस । पत्रकार लोकेन्द्र बूढाथोकीको स्मरणमा नेपाल पत्रकार महासंघ शाखा सप्तरीले शनिबार राजविराजमा कार्यक्रमको आयोजना गरेको छ । यो शाखाले प्रत्येक बर्ष लोकेन्द्र स्मृति दिवस मनाउँदै आएको छ । शनिबार आयोजना गरिएको लोकेन्द्र स्मृति कार्यक्रममा तीन जनालाई पुरस्कृत गरिएको छ । एक जनालाई लाकेन्द्र स्मृति पत्रकारिता पुरस्कारबाट तथा बाँकी अन्य दुई जना […]

न्यूजमधेश समाचारदाता जनकपुरधाम ,२६ पुस।धनुषाको मिथिला नगरपालिका-५ श्रीपुरस्थित नदी उत्खननको विरोध गर्दा भएको दिलिप महतोको हत्या प्रकरणका अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ। प्रहरीका अनुसार अभियुक्तहरुले पहिले फलामको लिभरले दाहिने कोखमा घोचेर घाइते बनाएर अन्तिममा टिपरले टाउकोमा किचेर हत्या गरेको खुलेको छ। घटनामा संलग्न चारजनालाई प्रहरीले शनिबार सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक […]

न्यूजमधेश समचारदाता जनकपुरधाम,२६ पुस। डा. सीके राउत नेतृत्वको जनमत पार्टीका भातृ संगठन विद्यार्थी जनमत संघ धनुषाले शनिवार जनकपुरमा क्रसर उधोगको टिपरले हत्या गरेका दिलिप महतो सहिद घोषणा गर्न माग गर्दै प्रदर्शन गरेको छ। संघका धनुषा अध्यक्ष विजय यादबको नेतृत्वमा दिलिप महतोको हत्या गर्नेलाई कडा कारबाही गर्न जनकपुरमा प्रदर्शन गरेको हो । संघसँग आवद्ध विद्यार्थीहरु जनकपुरको […]

अजित भुजेल बिरगंज,२६ पुस। समुदाय – प्रहरी साझेदारी कार्यक्रम अन्तरगत निसुल्क आखा तथा स्वास्थ्य परिक्षण शिबिर जगरनाथपुर गाउपालिका – २ को जानकीटोला स्थित नेपाल राष्ट्रिय आधारभुत बिधालयको प्राङ्गणमा शनिबार सम्पन्न भएको छ । शनिबार शिविरमा ८३६ जनाले स्वास्थ्य चेकजाछ गराएका थिए ।चेकजाचको क्रममा ८४ जनालाई मोतिया बिन्दु भएको र मोतिया बिन्दु भएको बिरामीलाई ६०% छुटमा […]

न्यूजमधेश सनचारदाता कपिलबस्तु ,२५ पुस । राष्ट्रिय दलित पत्रकार संघ नेपालको प्रथम प्रदेश भेला आईतबार कपिलबस्तुको चन्द्रौटा हुदै छ । प्रथम भेलाको सम्पूर्ण तयारी पूरा भएको प्रदेश भेला व्यवस्थापन समितिले जनाएको छ । प्रथम ऐतिहासिक भेलाको प्रदेश ५ का प्रदेश प्रमुख धर्मनाथ यादवले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । भेलामा प्रदेश ५ का १२ […]