२९ बैशाख २०८२, मंगलबार
13-05-2025 , Tue
×

मधेस

प्रदेश सरकार बलिदानी दिवस मनाउदै, माघ ५ गते सार्वजनिक विदा

न्यूजमधेश समाचारदाता जनकपुरधाम, ४ माघ। मधेश आन्दोलनका शहीदहरुको सम्झनामा माघ ५ गते मनाइने बलिदानी दिवस प्रदेश सरकार यस वर्ष पनि औपचारिक कार्यक्रम गरि मनाउने भएको छ । प्रदेश सरकारले विरगंजमा आयोजना गर्ने बलिदानी दिवस कार्यक्रममा प्रदेश सरकार मन्त्रीहरु, मधेश आन्दोलनका सहयात्री दलका नेताहरु, शहिद परिवार, नागरिक समाज बुद्धिजिवी सहितको सहभागिता रहने जनाइएको छ । शहीद […]

न्यूजमधेश समाचारदाता जनकपुरधाम,४ माघ।२० गाउँ २० शहर सरसफाई अभियान अन्तर्गत असहाय संरक्षक मंच नेपालको नेतृत्वमा शुक्रबार वीरगंजको घणटाघर पार्क र रामजन्म तिवारी बाबाको पार्कमा सरसफाई भएको छ । सरसफाई कार्यक्रममा हिन्दुस्तान टाइम्स( जनकपुरघाम)का संवाददाता मिश्रीलाल मधुकर,प्रकाश थारु, बृजेशवर प्रसाद चौघरी, कन्हैया पटेल, लालबाबु सिंह, अभिषेक तिवारी, भरतभूषण पाण्डे, संजय श्रेष्ठ, महेश शाह,अमिरीलाल प्रसाद कलवार लगायतका […]

न्यूजमधेश समाचारदाता जनकपुरधाम,४ माघ।आसमान नेपाल नामको गैर सरकारी संस्थाले आफ्नै आपत्कालिन कोषको स्थापना गरेको छ । जनकपुरलाई केन्द्र बनाएर तराईसमेत नेपालका विभिन्न जिल्लामा शाखा विस्तार गरी शिक्षा, स्वास्थ्य, बाल संरक्षण, सुशासन र विपद् व्यवस्थापनका लागि काम गर्ने गैर सरकारी संस्था आसमान नेपालले आपत्कालिन कोष स्थापना गरेका छन् । प्रदेश २ का सबै तथा धादिङ र […]

न्यूजमधेश समाचारदाता जनकपुरधाम,३ माघ।समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नाम मात्रको संघीयताले परतन्त्रताको अन्त नहुने बताउनु भएको छ। पार्टीले आज बाट शुरु गरेको तीन महिने संगठन विस्तार तथा सुदृढिकरण अभियानको जनकपुरमा शुभारम्भ गर्नु हुँदै अध्यक्ष यादवले मधेश जनविद्रोले उठान गरेको संघीयताको मर्ममाथि कुठाराघात गर्र्दै शासक वर्गले आफनो वर्चस्व कायम राख्ने गरि ल्याएको संघीयताले शोषित पीडित वर्गको […]

न्यूजमधेश समचारदाता जनकपुरधाम,३माघ।प्रदेश २ मा चालु आर्थिक वर्षको ६ महिना बितिसक्दापनि बजेट खर्चको प्रकृया अगाडी बढेको छैन् ।राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका केन्द्रिय सदस्य अनिल महासेठले सरकार गतिशून्य अवस्थामा धेरै समय टिक्न नसक्ने टिप्पणी गरेका छन् । राजपाले राष्ट्रिय सभा चुनावका लागि संघीय सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)सित तालमेल गरेपछि प्रदेश २ को सरकारमा ग्रहण […]

कमलेश ठाकुर जनकपुरधाम,३माघ।दिनानुदिन पर्यावरणमा पर्दै गएको असर बारे सचेत गराउँदै त्यसलाई जोगाउन युवालाई सुझाब दिएका छन् । बीहिबार नेपाल युथ नेटर्वकले जनकपुरधाममा आयोजना गरेको प्रदेस स्तरीय युवा गोष्ठीका सहभागिहरु पर्यावरण जोगाउन युवालाई सुझाएका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेशसभा सदस्य रामअशिष यादवले पर्यावरणको महत्तव बुझ्न नसक्ने देश पछाडि परेको उल्लेख गर्दै पर्यावरण जोगाउनमा युवाको भुमिका […]

न्यूजमधेश समचारदाता जनकपुरधाम,३ माघ। सरकारले गरेको र्काचारी समायोजप्रति हेल्थ असिस्टेन्ट संघ नेपालले असंतुष्टी जनाएका छन् । बीहिबार हेल्थ असिस्टेन्ट संघ नेपाल प्रदेश २ समितिले जनकपुरधाममा बीहिबार एक विज्ञप्ती जारी गरी कर्मचारी समायोजनप्रति असंतुष्टी जनाएका छन् । सरकारीले पदीय मर्यादालाई ख्याल नगरेको शैक्षिक योग्यता र लोकसेवाद्धार छनौट भइ स्थानीय तहमा गएको हेल्थ असिस्टेन्ट कर्मचारीसंग अन्याय गरेको […]

राज कुमार महतो सर्लाही, २माघ।मोरङ्गदेखि पर्सासम्मको मुसहर समुदायको अगुवाहरुले प्रत्येक साल माघ १ गते भुईया महाराजको तातो दुधले नुहाउने पुजा सहित “अप्पन संस्कृती अप्पन स्वाभिमान, तोडु विभेदके जंजिर, देखु वीर पुर्खाके नजिर” मुल नाराको साथ भुईया दिवस मनाउने थालेका छन् । मुसहर बस्तीको प्रत्येक घरबाट चामल र पैसा संकलन गरी चामलको खिर, खिचडी र पैसाबाट […]