०४ चैत्र २०८२, बिहिबार
19-03-2026 , Thu
×

मधेस

विवाहपञ्चमीको चौथो दिन आज भगवान रामको तिल्कोत्सव

शैलेन्द्र क्रान्ति,जनकपुरधाम।सीताराम विवाहपञ्चमीको चौथो दिन आज तिल्कोत्सव मनाइँदै छ । तिल्कोत्सवमा जानकी मन्दिरबाट एकहजार एक भार लिएर साधुशन्त राममन्दिरमा पुगेर तिल्कोत्सव मनाइँछ । तिल्कोत्सवमालाई मैथिलीमा छेका भनिन्छ । विवाह हुनु अघि बेहुली पक्षले बेहुला अर्थात बरलाई भार लिएर पुगि तिल्काउने (टीकाटालो) गर्ने विधि हुन्छ । दहीचुरा, खिरपुरी, विभिन्न मिठाई, फलफुल, लताकपडासहित १ हजार १ भार […]

न्यूज मधेश,राजबिराज।प्रदेश नं. २ स्तरीय क्रिकेटको उपाधी सप्तरी क्रीकेट टिमले हात परेको छ । सन्तदास कार्की (दासबाबु)तथा राजकुमार कोइराला स्मृति २ नम्बर प्रदेश स्तरीय क्रीकेट खेलको फाइनल खेल खेल्दै सप्तरीले सर्लाहीलाई हराउँदै उपाधी हात परेको हो । स्व.शेरबहादुर दर्लामी स्मृति खेलमैदानमा सप्तरीका कप्तान महवुव आलमले बिहिवार फाईनल खेल खेल्दै सर्लाहीलाई हराएका छ्न । टि २० […]

न्यूज मधेश,महोत्तरी।मंसिर १४ गते हुने उपनिर्वाचमा जनमत पार्टीको विजय सुनिश्चित भएको स्थानीय बुद्धिजीवी तेजनारायाण चौधरीले बताए। न्यूजमधेशको सामाचारदाता प्रीन्स झाले प्रदेश २ का महोत्तरी जिल्लाको पिपरा गाउपालिकामा अगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा कस्को विजय हासिल हुने विषयमा स्थानीय बुद्धिजीवीहरु संग कुरा गरेपछि उनिहरु भने जनमत पार्टीको जित सुनिश्चित भएको अनुमान गरिएको छ। डा सीके […]

न्यूज मधेश,महोत्तरी। निर्वाचन आचारसंहिताले चुनाव प्रचारप्रसारको काममा बालबालिकाको प्रयोग गर्न नपाइने उल्लेख गरे पनि प्रदेश २ महोत्तरी जिल्लाको पिपरा गाउपालिकाको अध्यक्ष पदको लागी हुने उप निर्वाचनमा प्रमुख राजनीतिक पार्टीहरूबाटै यसको उल्लंघन भएको देखिएको छ। स्थानीय तह उपनिर्वाचन प्रचारप्रसारमा नेपाली कांग्रेस,समाजबावी पार्टी ,राजपा नेपाल , नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) र नेताहरूले नै बालबालिका प्रयोग गरेको […]

न्यूज मधेश,राजबिराज। उप निर्वाचनलाई लक्षित गरी सप्तरीको छिन्नमस्ता गाउँपालिका तथा बिष्णुपुर गाउँपालिका ७ क्षेत्र भित्र मदिरा निषेध गरिने भएको छ । बुधबार राती ८ बजे देखि आइतबार सम्म मदिरा निषेध गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । मंसिर १४ गते हुने उप निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै छिन्नमस्ता गाउँपालिकाको सम्पुर्ण वडा तथा बिष्णुपुर गाउँपालिका ७ क्षेत्र […]

राजेन्द्र महतो,लहान।सिरहा जिल्लाको भगवान पुर गाउँपालिका वडा नं.५ लालपुर बाट लागूऔषधसहित दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ठाडी इनर्वा सिरहा बाट खटिएको प्रहरी टोलिले चेक जाँच गर्ने क्रममा प्रदेश-२,०१-००१ प ३४७१ नम्बरको मोटरसाइकलमा आउदै गरेको सिरहा भगवानपुर गाउँपालिका वडा. ५ को २१ वर्षीय मुकेश कुमार र सोही ठाँउ बस्ने २५ बर्शिय सन्जय […]

न्यूज मधेश,जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिकाका पाँच वटा वडा अध्यक्षको जानकी गुठिको जग्गा हत्याउने योजना प्रकरणमा नयाँ तथ्य फेला परेको छ । भूमाफियाहरुले आफुहरुले उक्त जग्गा किनेको र वडा कार्यालयबाट सिफारिस लिएको दावी गरिरहँदा सिफारिस सहित आवश्यक कागजातको प्रतिलिपि खोजतलास गर्न यूथ एक्शन फोर्स जनकपुरले वडा कार्यालयमा पुग्दा सिफारिस सहित अन्य कुनै प्रमाण दिन नसक्दा नयाँ तथ्य […]

न्यूज मधेश,राजविराज।सप्तरीको सुरुङ्गा नगरपालिकाको कडरबोनामा निशुल्क क्यान्सर शिविर सम्पन्न भएको छ । सतौन ट्र्ष्टको आयोजनामा संचालित एक दिने निशुल्क शिबिर सप्तरीका पाँच सय पचास जना लाभान्वित भएको हो । पुर्व मन्त्री तथा सप्तरी क्षेत्र नम्बर ४ का संघिय सांसद तेजु लाल चाैधरीकाे पहल तथा सताैन स्मृति ट्रस्टकाे अायाेजनामा सप्तरीकाे सुरुङ्गा नगरपालिकामा १ दिने स्वास्थय सिविरमा […]