राजबिराज । तिहारमा घर पोत्न माटो खन्ने क्रममा सप्तरीको कञ्चनरुप ११ गोरपारमा ढिस्कोले पुरिएर एक जना बालिकाको शुक्रबार मृत्यु भएको छ भने अर्का दुई जना बालिकासमेत घाइते भएका छन् । मृत्यु हुनेमा जिल्लाको कन्चनरुप नगरपालिका-११, गोरपार निवासी पवन सरदारकी छोरी १३ वर्षिया पुस्पाकुमारी सरदारको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कन्चनपुरका डिएसपी मकेन्द्र मिश्रले बताए। […]
जनकपुरधाम।श्री हनुमान जयन्तिको अवसरमा विभिन्न धार्मिक कार्यक्रमको आयोजना गरिएको छ । आज हनुमान जयन्तिको अवसरमा मिथिलाञ्चल सांस्कृतिक कला परिषद जनकपुरधामले प्रत्यके वर्ष जस्तै यस वर्ष पनि जानकी मन्दिरवाट शोभायात्रा निकालेको छ । परिषदका अध्यक्ष शभ्मु साहले यस वर्ष सडक मर्मत भइरहेकाले रथ बिनानै शोभा यात्रा निकाल्नु परेको भन्दै हनुमान जयन्तीलाई समेत प्राथमिकताका साथ मनाउन मिथिला […]
रौतहट । मोहम्मद अफताब आलमलाई सघाउने सम्भावित व्यक्तिमाथि प्रहरीले निगरानी शुरु गरेको छ । पीडितले न्याय पाउने गरी अनुसन्धान गर्न प्रदेश २ प्रहरी प्रमुख प्रद्युम्न कार्की र जिल्ला प्रहरी प्रमुख भूपेन्द्र खत्रीलाई प्रहरी मुख्यालयले निर्देशन दिएको छ । राजापुर घटना अनुसन्धानमा केन्द्रबाट समन्वय भइरहेको निमित्त प्रहरी महानिरीक्षक पुष्कर कार्की बताउँछन् । रौतहट जिल्ला प्रहरी कार्यालयबाटै […]
जनकपुरधाम। समाजवादी पार्टीका प्रमुख सचेतक तथा संघीय साँसद उमाशंकर अरगरियाले मातृभाषाको संरक्षण गर्नको लागि म संदनमा पनि मधेेेेभाषामै बोलेको धारणा राखेका हुन। धनुषाको जनकनन्दिनी गाउपालिका ६ कठालमा समाजवादी पार्टीद्धारा आयोजित दिपावली तथा छठ पर्वको शुभकामना अदानप्रदान कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै उनले यस्तो धारणा राखे । उनले भने, ‘मातृभाषाको संरक्षण गर्न म सदनमा पनि मगहिभाषामा बोल्छु […]
श्यामसुन्दर यादव,राजविराज । प्रदेश २ सरकारको ‘बेटी पढाउँ – बेटी बचाउ ’ अभियान अन्तर्गत सप्तरीको बोदे बरसाईन नगरपालिका वडा नं.५ स्थित रहेको चन्द्रा नमूना माध्यमिक विद्यालयका छात्राहरुलाई शुक्रवार एक समारोहकाबीच साइकल वितरण गरेको छ। बोदे बरसाईन नगरपालिकाका नगर प्रमुख आतेशकुमार सिंह यादवको प्रमुख आतिथ्यमा आयोजित समारोहकाबीच छात्राहरुलाई साइकल प्रदान गरिएको हो । समारोहमा बोल्दै नगर […]
राजविराज । दोश्रो मिथिला कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाईनल खेलमा बजाज युथ क्रीकेट एकेडेमी (सप्तरी)ले उपाधी जितेको छ । रंजितपुर राईडर्सद्वारा आयोजित दोस्रो मिथिला कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधी छिन्नमस्ता योंग ११ बरहीबिरपुरलाई हराउदै बजाज युथ क्रीकेट एकेडेमी (सप्तरी)ले कब्जा जमाएको छ । मबिव क्याम्पसको खेलमैदानमा संचालन भएको खेलमा बरहीबिरपुरलाई ७ बिकेटले पराजित गर्दै बजाज […]
बाँके । नेपालगञ्ज सुर्खेत रोड बिपी चोक नजिकै फर्निचर गोदाममा आगलागी भएको छ । सुर्खेतरोड गुरुद्वारा अगाडि रहेका फर्निचर पसल तथासँगै रहेका गोदाममा बिहीबार आगलागी भएको हो । लागलागी भएको प्रहरीले जनाएको छ । नेपाल प्रहरी, दमकल तथा स्थानीयको सक्रियतामा आगलागी नियन्त्रण आइसकेको बाँकेका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिनुभयो । […]
वीरगञ्ज । नेपाल सरकारले तोकेकोभन्दा बढी लिएको शुल्क फिर्ता माग्न गएका विद्यार्थीमाथि नेशनल मेडिकल कलेजका व्यवस्थापन पक्षले हातपात गरेको छ । चितवनबाट आएका चिकित्सा शिक्षा सुधार सङ्घर्ष समितिका पदाधिकारीहरुसँगै शुल्क फिर्ता माग गर्नेलाई कलेज व्यवस्थापन पक्षले हातपात गरेको विद्यार्थीहरुले आरोप लगाएका छन् ।सङ्घर्ष समितिका राष्ट्रिय संयोजक प्रकाश चन्दलगायतका विद्यार्थीहरुमाथि कलेज व्यवस्थापले हातपात गरेपछि सोको विरोधमा […]