सिरहा । सिरहाको मिर्चैया नगरपालिका-७ मा अवस्थित श्री बाबुजी राय जुनाई ठाकुर माध्यमिक विद्यालयमा शुद्ध खानेपानीका लागि फिल्टर जडान गरिएको छ । जनमत पार्टीकी नेतृ एवं प्रदेश सांसद भाग्यश्री चौधरी र जनमत नेता तथा मिर्चैया खानेपानी संस्थाका अध्यक्ष अंजय साहको पहलमा ईपीसी नेपाल नामक संस्थाले विद्यालयमा खानेपानीको फिल्टर मेसिन जडान गरिदिएको हो । फिल्टर जडान […]
सर्लाही । तत्काल उखुको मूल्य कायमसहित विभिन्न माग राखेर आन्दोलनरत सर्लाहीका उखु किसान सोमबार पूर्व– पश्चिम राजमार्गमा सुतेर विरोध प्रदर्शन गरेका छन् । उखुको मूल्य तत्काल तोक्न र गत वर्षको बाँकी बक्यौता रकम भुक्तानी गर्न माग गर्दै आन्दोलनरत किसान अगुवाहरू हरिवन बजारस्थित राजमार्गमा सुत्दै विरोध जनाएका छन् । विरोध कार्यक्रममा मधेश प्रदेश सभा सदस्य जवाहर […]
जनकपुरधाम। मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले अवैध रुपमा राखेका कर्मचारीहरुको तलब सेवा सुविधा कटौती गरिएको छ । दरबन्दी भन्दा बढी कर्मचारी राखेका सभामुखको सचिवालयले सेवा सुविधा प्रदान गर्न लेखा र सचिवलाई दवाव दिँदा दिन नमान्दा सभामुख मण्डल कर्मचारीहरुबाट असन्तुष्ट भएका छन् । दरवन्दी भन्दा बढी कार्यकर्ताहरुलाई सेवा सुविधा दिन सभामुख मण्डल कर्मचारीहरुलाई दबाब दिँदै आएका […]
कलैया । मधेश प्रदेशका बारा जिल्लाका एक वडाध्यक्ष ५ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका-३का वडाअध्यक्ष तारा बहादुर कार्की ५ लाख रुपैयाँ घुससहित पक्राउ परेको अख्तियार कार्यालयले जनाएको छ । घरबाटो सिफारिस गरिदिने भन्दै सेवाग्राहीबाट घुस लिने क्रममा अख्तियारले उनलाई रंगेहात प्रकाउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौंडाका प्रवक्ता नरहरि […]
जनकपुरधाम । सिताराम विवाह महोत्सवको अवसरमा जनमत पार्टीले आयोजना गरेको नि:शुल्क स्वास्थ्य शिविरमा खटिएका चिकित्सकहरुलाई सम्मान गरेको छ। जनकपुरधामको रंगभुमी मैदानमा जनमत पार्टीका विद्यार्थी संगठन विद्यार्थी जनमत संघले राखिएको नि:शुल्क स्वास्थ्य शिविरमा खटिएका चिकित्सक र सहयोगीहरुलाई पार्टीले सम्मान गरेका हुन। सोमबार जनमत पार्टी धनुषाका कार्यलयमा आयोजित एक कार्यक्रम बिच उनिहरुलाई पार्टीका केन्द्रिय सदस्य तथा धनुषा […]
राजविराज । सप्तरीको राजविराज नगरपालिकामा चरम आर्थिक अनियमितता भएको आशंकामा अख्तियारले छानबिन थालेको छ। गत वर्ष पालिकामा सञ्चालित अधिकांश विकास आयोजना तथा सामाजिक शाखातर्फको कार्यक्रममा चरम आर्थिक अनियमितता भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको हो। नगरपालिका कर्मचारी स्रोतका अनुसार आर्थिक अनियमितताको आशंकामा अख्तियारले छानबिन थाल्दै नगरपालिकामा चार दर्जनभन्दा बढी पत्र पठाएको छ। ‘नगरपालिकामा […]
जनकपुरधाम । मधेश प्रदेशका राजधानी जनकपुरधाममा अन्नबाट निर्माण गरिएको सीतारामको प्रतिमाले रौनकता बढाएको छ। सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको रौनकतालाई अन्नबाट निर्माण गरिएको सीतारामको प्रतिमाले झनै बढाएको हो। विश्व रेकर्ड स्थापित गर्ने उद्देश्यले जनकपुरधामस्थित रंगभूमि मैदान १२ बिघामा निर्माण गरिएको ११ हजार ११ स्क्वायर फिटको सो प्रतिमालाई शनिवारबाट सर्वसाधारणको अवलोकनको लागि समेत खुल्ला गरिएको छ। यो प्रतिमाको […]
जनकपुरधाम । बाराको सिम्रौनगढ नगरपालिकामा भएको झडपको स्थिति नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिम्रौनगढ नगरपालिका १ का २५ वर्षीय लक्ष्मी मुखिया छन् । नारायणी अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको बाराका प्रमुख जिल्ला अधिकारी नवराज मैनालीले पुष्टि गरे । उनका अनुसार मुखिया पनि आन्दोलन गर्न पुगेका […]