०४ आषाढ २०८२, बिहिबार
19-06-2025 , Thu
×

मधेस

निजगढ विमान स्थल कुनैपनि बहानामा सार्न मिल्दैन ः मुख्यमन्त्री राउत

न्यूजमधेश डेस्क बारा,२ असार । मुख्यमन्त्री लालबाबु राउतले दोश्रो अन्तराष्ट्रिय विमान स्थल निजगढ कुनै पनि बहानामा सार्न नमिल्ने बताएको छ। । निजगढमा विमान स्थल बन्नु पर्ने मांग गर्दै आन्दोलनरत निजगढ सार्वजनिक सरोकार समिति संगको साक्षात्कार कार्यक्रममा मुख्यमन्त्री राउतले मधेश प्रदेशको विकासका लागी अतिमहत्वपूर्ण निजगढ विमान स्थान सार्ने खेल आफुहरुलाई स्वीकार्य नहुने बताएको छ । सर्वोच्च […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१ जेष्ठ । मधेश सरकारले आगामी आर्थिक बर्ष २०७९/८० का लागि रु ४६ अर्ब ८८ करोड ९ लाख ४६ हजार रुपैयाँको बजेट ल्याएको छ । बुधबार प्रदेश सभामा अर्थमन्त्री शैलेन्द्र साहले बजेट प्रस्तुत गरेका छन् । उनले चालूतर्फ २१ अर्ब ७६ करोड ६७ लाख ९५ हजार र पूँजीगततर्फ २५ अर्ब ८२ करोड २० […]

न्यूजमधेश डेस्क महोत्तरी,२९ जेष्ठ ।मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले समृद्धिको मुख्य आधार कृषि भएको बताएका छन्। महोत्तरी चेम्बर अफ कमर्सले शनिबार साँझ बर्दिबासमा आयोजना गरेको ‘युवा उद्यमशीलतामा स्थानीय सरकारको भूमिका’ विषयक अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले कृषिलाई मुख्य प्राथमिकतामा राखी समृद्धिको बाटो फराकिलो बनाउन आवश्यक रहेको बताए। प्रदेशको आर्थिक अग्रगतिको मुख्य आधार कृषि भएको हुँदा […]

न्यूजमधेश डेस्क काठमाडौं ,१७ जेष्ठ ।सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत मधेस प्रदेशका थुप्रै योजनालाई समेटेको छ। यसका कारण सर्वसाधारण उत्साहित बनेका छन्। सरकारले मधेस प्रदेशको राजधानी जनकपुरधाम र बाराको सिमरौनगढलाई विशेष पर्यटकीयस्थलका रूपमा प्रवद्र्धन गरिने घोषणा गरेको छ। आइतबार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा आगामी आव २०७९÷८० को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१४ जेष्ठ । धनुषा प्रहरीले चोरी भएको मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ । शहिदनगर नगरपालिका ४ बस्ने अविशेक यादवको बा.७०.प.१८६० नम्वरको मोटरसाईकल जेठ १० गते जनकपुरधाम उपमहानगरपालिका १६ स्थित पुल चोकमा भाडाको घर बाहिर पार्किङ गरी राखेको अवस्थामा हराएको थियो । मोटरसाइकल हराएको सूचना पाएपछि वडा प्रहरी कार्यालय रेल्बेबाट खटिएको टोलीले […]

जीतेन्द्र कुमार राम जनकपुरधाम,१२ जेष्ठ ।स्थानिय सरकार गठन र सन्चालनका लागि गत बैसाख ३० मा सम्पन्न स्थानिय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिलेशपथग्रहण १० जेठमा नै लिइसकेपछी पदभार र कार्यभार सम्हाल्ने क्रम अहिले चलिरहेको छ। जिल्लाको सवैला नगरपालिकामा जनताले निर्वाचन प्रक्रियाबाट चुनेको प्रतिनिधि नगरप्रमुख कारिराम यादवले आज बिहिबारपदभार सम्हालेका छन। सवैला नगरपालिकाको कार्यालयमा नगरक्षेत्रभरिकै प्रतिनिधि लगायतको साक्षी […]

न्यूजमधेश डेस्क सप्तरी,१० जेष्ठ । सप्तरीमा राष्ट्रिय एकता अभियानले पेट्रोलियम पदार्थ मूल्य वृद्धिविरुद्ध प्रदर्शन गरेको छ । राजविराजमा मंगलबार पेट्रोलियम पदार्थ मूल्य वृद्धिविरुद्ध अभियानले विरोध प्रदर्शन गरेको हो । अभियानका केन्द्रीय उपाध्यक्ष सुनिता साह र जिल्ला संयोजक सुनिता चौधरीको नेतृत्वमा ५० भन्दा बढी अभियन्ताहरूले राजविराजको शहिद चौकमा पेट्रोलियम पदार्थ मूल्य वृद्धिविरुद्ध नारा जुलुस गरेका छन् […]

सुभाष कर्ण जनकपुरधाम,६ जेष्ठ । मधेश प्रदेशका तीन महिला पालिका बन्न सफल भएका छन् । रौतहटको दुई पालिका र सप्तरी एक पालिकामा कांग्रेस, एमाले र लाेकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) गरी फरक पार्टीबाट प्रमुख पदमा निर्वाचित भएका हुन्। रौतहटको ईशनाथ नगरपालिका काैशिल्या देवी र मौलापुर नगरपालिकामा रीना साह तथा सप्तरीकाे सुरूङ्गा नगरपालिकामा गीता चाैधरी नगरप्रमुखमा महिला […]