०६ चैत्र २०८२, शनिबार
21-03-2026 , Sat
×

मधेस

प्रदेश २ सरकारले चलायो ‘नो मास्क‚ नो सर्भिस’ अभियान

न्यूजमधेश डेस्क जनकपुरधाम ,२७ भाद्र। प्रदेश २ सरकारले कोरोना माहामारीविरुद्ध सचेतना अभियानअन्तर्गत ‘नो मास्क नो सर्भिस’ अभियान सञ्चालन गर्ने भएको छ । मुख्यमन्त्री निवास मधेश भवनमा आइतबार सम्पन्न प्रादेशिक कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले उक्त निर्णय गरेको हो । कोभिड संक्रमितहरुको संख्यामा कमी आएलगत्तै सर्वसाधारणले मास्कको प्रयोगमा हेल्चक्र्याइँ गर्न थालेपछि प्रदेश सरकारले सरकारी कार्यालयहरूमा उक्त […]

न्यूजमधेश डेस्क पर्सा ,२७ भाद्र । वीरगंजको आदर्शनगरस्थित मुख्य क्षेत्रमा रहेको १२ कट्ठा जग्गाको रकम गएको १० वर्षदेखि नतिरी डा. दीपक बहादुर शाक्यले सङ्गठनलाई नै दुःख दिने गरेको रहस्य खुलेको छ । वीरगंज पब्लिक कलेजका निर्देशक रहेका डा. दीपक बहादुर शाक्यले सम्झौता भएदेखि प्रयोग गर्दै आएको नेपाल बाल सङ्गठनको जग्गा भाडा नतिर्ने गरेको खुलेको हो […]

न्यूजमधेश डेस्क राजविराज, २५ भाद्र।। मिथिलाञ्चलमा आज आस्था तथा निष्ठापूर्वक चौरचन पर्व मनाइँदै छ । सप्तरीसहित धनुषा, महोत्तरी, सिरहा, सर्लाहीलगायतका जिल्ला तथा सीमावर्ती क्षेत्र भारत विहारको केही क्षेत्रमा चौरचन पर्व मनाइने गरिन्छ । प्रत्येक वर्ष भाद्र शुक्लपक्षको चतुर्थी तिथिमा मनाइने चौरचन पर्वमा चन्द्रमालाई पूजा गरिन्छ । चन्द्रमालाई पूजा गरिने विधि नै चौठचन्द्र अथवा चौरचन हो […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२५ भाद्र ।सप्तरीमा गए राति भएका छुट्टाछुट्टै घटनामा परी दुई व्यक्तिको मृत्यु भएको छ । राजविराजस्थित महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पस नजिक मिलनचोकमा ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार विष्णुपुर गाउँपालिका–५ कट्टीका ५५ वर्षीय लेल्है खंगके मृत्यु भएको प्रहरीले जनाएको छ । को७प ४४१० नंको मोटरसाइकलमा राजविराजबाट विष्णुपुर घरतर्फ जाने क्रममा विपरीत दिशाबाट […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२२ भाद्र । प्रदेश २ मा जम्मा ८ सय ६६ जना स्थानीय तहका जनप्रतिनिधिले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा सनाखत गरेका छन् । प्रदेशका आठवटै जिल्लाका निर्वाचन कार्यालय पुगेर उनीहरुले जनता समाजवादी पार्टी (जसपा) परित्याग गरी लोसपा रोजेका हुन् । महोत्तरीमा सबैभन्दा धेरै २५८ स्थानीय जनप्रतिनिधिले लोसपामा सनाखत गरेका छन् । त्यसैगरी सर्लाहीमा […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२२ भाद्र । अख्तियार दुरुपयोग अनुसन्धान आयोज बर्दिवासको टोलिले धनुषाबाट एक जना नायव सुब्बालाई घुससहित रंगेहात पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला प्रसाशन कार्यलय धनुषाका नायब सुब्बा उमेश चौधरीलाई रहेको छ । नायब सुब्बा चौधरी जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ स्थित क्याम्पस चौकको एक होटलमा सेवाग्राहीसँग ८ हजार ५ सय रुपैया […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२२ भाद्र । उच्च अदालत जनकपुरले प्रदेश २ सरकारले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नियुक्त गरेका पदाधिकारीलाई कामकाज गर्न नदिन अन्तरिम आदेश दिएको छ । प्रतिष्ठानका पदाधिकारी नियुक्तिविरुद्ध परेको रिटमाथि भएको सुनुवाइपछि अदालतले प्रतिष्ठानका तीनै जना पदाधिकारीलाई तत्काल कामकाज गर्न नदिन र सेवासुविधा नदिन अन्तरिम आदेश दिएको हो । प्रतिष्ठानको ऐन २०७७ को […]

न्यूजमधेश डेस्क जनकपुरधाम, २१ भाद्र । प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री राम सरोज यादवले ठुलो सफलता हात पारेको छ । उच्च अदालत जनकपुरले सिंचाईको काम गर्न भौतिक पूर्वाधार विकास मन्त्रालयलाई गर्न आदेश दिएको हो । नेपाली काँग्रेसका साँसद ओम प्रकाश शर्मालाई मन्त्रालय बाँडफाटमा खानेपानी, उर्जा तथा सिंचाई मन्त्रालयको जिम्मेवारी तोकिएको थियो । तर […]