न्यूजमधेश डेस्क जनकपुरधाम ,१९ भाद्र । धनुषाको ढल्केवरमा एक सुनचाँदी पसलबाट दिनदहाडै चोरी भएको छ ।मिथिला नगरपालिका–६ ढल्केवर स्थित गणेश लक्ष्मी ज्वेलर्सबाट चोरी भएको छ। चोरीमा संलग्न रहेको आरोपमा चाँदीको गहना सहित शनिवार दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। शुक्रवार स्थानीय शिवजी साहले सञ्चालन गरेको उक्त सुनचाँदी पसलबाट चोरी भएको थियो ।पसलको सिसिटिभी फुटेजको सहयोगमा चोरीको […]
न्यूजमधेश डेस्क जनकपुरधाम,१९ भाद्र । दुई नम्बर प्रदेश प्रहरी कार्यालयमा कार्यरत घुमुवा प्रहरीले डिआईजीको नाममा असुली धन्दा चलाएको पाइएको छ । प्रदेश प्रहरी कार्यलायबाट पर्साको लागि खटाइएको प्रदेश घुमुवाहरुले चोरी तस्करी रोक्नुकोसाटो असुली धन्दा चलाएर तस्करी र तस्करलाई झन बढावा दिएको पर्सा प्रहरी स्रोत बताउँछ । तस्करीको सूचना दिन, सामान पक्राउ गर्न र अपराधीलाई पक्राउ […]
न्यूजमधेश डेस्क जनकपुरधाम,१७ भाद्र। २ नम्बर प्रदेशको एक मात्र प्रादेशिक अस्पताल जनकपुरमा रहेको छ ।त्यसमापनि गुण्डागर्दी शैलीमा आएर केही युवाहरु एक स्वास्थकर्मीमाथी कुटपिट गरेको छ। बिहीवार दिउँसो अस्पताल परिसरमै अस्पतालमा स्वास्थकर्मी देवेन्द्र ठाकुरलाई निर्घात रुपमा कुटपिट गरेको प्रत्येक्षदर्शीहरुले बताउछ । कर्मचारीको बैठक चलिरहेको बेला ठाकुरलाई त्यहाँबाट तल बोलाएर एक समूहले गुण्डागर्दी शैलीमा लात, हात र […]
न्यूजमधेश डेस्क रौतहट ,१७ भाद्र। सामुदायिक विद्यालयका विद्यार्थीलाई दिइने दिवा खाजाको रकममा शिक्षा समिति र जनप्रतिनिधिले आफूखुसी गरेको खुलेको छ । प्रोत्साहनस्वरूप सरकारले ल्याएको दिवा खाजा कार्यक्रमको रकम स्थानीय तहले नियमविपरीत निकासा गरेका हुन् । महालेखा परीक्षकको ५८ औं वार्षिक प्रतिवेदनमा रौतहटको परोहा, फतुवाविजयपुर, गरुडा, दुर्गाभगवती र यमुनामाई नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ मा नियमविपरीत दिवा खाजाबापतको ४ […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,१७ भाद्र । प्रदेश २ मा जनता समाजवादी पार्टीका १० जना सांसदले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी रोजेका छन् । बुधबार जनकपुरधामस्थित प्रदेश निर्वाचन कार्यालयमा पुगेर १० जना सांसदले लोकतान्त्रिक समाजवादी पार्टीको पक्षमा सनाखत गरेका हुन् । सनाखत गर्ने सांसदमा परमेश्वर साह, सरिता साह, बाबुलाल साह, जानकीशरण साह, जयनुल राइन, अलका […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,१६ भाद्र । प्रदेश २ को अर्थ मन्त्रालयबाट भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएका मन्त्री विजय यादवले आज पदभार ग्रहण गर्नुभएको छ । यादवले आज जनकपुरधामको मुरली चोकस्थित भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय पुगेर पदभार सम्हाल्नु भएको हो । सो अवसरमा मन्त्री यादवलाई मन्त्रालयका सचिव र अन्य कर्मचारीहरुले स्वागत […]
राजविराज, १५ भदौ । सप्तरीको तिलाठी काेइलाडी गाउँपालिका वडा नम्बर २ लाैनियाँमा श्रीकृष्ण जन्माष्टमीकाे अवसर पारेर मटकि फाेर कार्यक्रम सम्पन्न गरिएको छ । मंगलबार ग्राम देवता स्थान र सिद्धिदात्री भगवती मन्दिरकाे प्रांगणमा माटाको वर्तन डाेरिमा झुन्डयाई मटकी फाेरिएकाे छ । भगवान श्रीकृष्णले यसरी नै माखन चाेरी गरिएको समयकाे समझना गर्दै याे कार्यक्रम आयाेजना गरेको हाे […]
न्यूजमधेश डेस्क सप्तरी ,१३ भाद्र । सप्तरीको कञ्चनरुप नगरपालिका–३ वडा कार्यालयको लापरवाहीले ३० दलित घरपरिवार सुरक्षित नागरिक अवासबाट बञ्चित भएका छन् । गत आर्थिक वर्षमा नगरपालिकाले सुरक्षित नागरिक अवास कार्यक्रमअन्तर्गत ३४१ घरपरिवारका लागि बजेट विनियोजन गरिएको थियो । तर वडा कार्यालयले समयमा खाता नखोलेपछि रकम फ्रिज भएको बताइएको छ । वडा सदस्य ओम प्रकाश साहका […]