जीतेन्द्र कुमार राम जनकपुरधाम,४ बैशाख। धनुषाको सवैला नगरपालिका स्थित बिगत एघार बर्षदेखी गठित इन्जिनियरहरुको संगठन मेका इन्जिनियरिङ समाजले आज शनिबार उद्घाटन गर्दै पहिलो साधारण सभा सम्पन्न गरेको छ। बिश्वभरी छरिएर रहेका सवैला नगरपालिका भरिका इन्जिनियर एवं ओभरसियरहरुलाइ एकत्रित पार्दै संगठित भएका मेका इन्जिनियर समाजको पहिलो साधारण सभा एवं उद्घाटनलाई स्वागत मन्तव्य राख्दै मेइसकै सचिब सत्रुधन […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,४ बैशाख ।डा सीके राउत नेतृत्वको जनमत पार्टी धनुषाले कमला नगरपालिका वडा नम्बर २ मा प्रथम वडा अधिवेशन सम्पन्न भएको छ । शनिवार नगरपालिकाको वडा नम्बर २ स्थित माचीमा प्रथम वडा अधिवेशनबाट सुनिल महतोको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति गठन गरिएको छ । सो वडा कार्यसमितिको महिला उपाध्यक्ष रेणु देवी ,उपाध्यक्षमा संजय कुमार […]
न्यूजमधेश डेस्क सप्तरी ,३ बैशाख । हात्तीको आक्रमणबाट सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकामा एक किसानको आज मृत्यु भएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको हात्तीको समूहको आक्रमणबाट हनुमाननगर कङ्कालिनी–१ भारदह बस्ने ५८ वर्षीय नारायण प्रमाणीको मृत्यु भएको स्थानीयवासी गङ्गाप्रसाद साहले जानकारी दिनुभयो । हात्तीको आक्रमणबाट मृत्यु भएको जानकारी पाएपछि अहिले घटनास्थलमा आरक्षका रेन्जर जयराम न्यौपाने […]
न्यूजमधेश डेस्क महोत्तरी ,३ बैशाख । महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित राजु हार्डवेयर पसलका व्यापारीमाथि आक्रमण गरी लुटपाट गरेको आरोपमा प्रहरीले चार युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मटिहानी–७ बस्ने ३० वर्षीय राजीव यादव, २६ वर्षीय सुरज मण्डल, १७ वर्षीय रामप्रवेश मण्डल र २१ वर्षीय केवलकुमार मण्डल रहेको प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले बताउनुभयो । मङ्गलबार […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,२ बैशाख । तराई मधेशमा आज लोकपर्व जुडशीतल हर्षोल्लासपूर्वक मनाइँदैछ । यस पर्वलाई विशिष्ट कृषि संस्कृति मानिएको छ । प्रकृति र स्वास्थ्यसँग सम्बन्धित यस पर्वलाई तराई मधेशमा नयाँ वर्षका रूपमा मनाइन्छ भने थारू समुदायले यसलाई सिरूवा पर्व भनी मनाउने गरेको छ । वस्तुतः दुवै पर्वको उद्देश्य सूर्यको तापबाट आकुलव्याकुल मानवलाई शीतलता प्रदान […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,१ बैशाख ।डा सीके राउत नेतृत्वको जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष ई . बसन्त कुशवाहाले तराई मधेशमा मनाइने जुडशितल र मुस्लिम धर्मावलम्बीको महान रमजान पर्वसमेतको शुभकामना व्यक्त गरेका छन् । तराई मधेशमा मनाइने जुडशितल र मुस्लिम धर्मावलम्बीहरुको आजदेखि शुरु हुन गइरहेको रमजान महिना आगमनको अवसरमा शुभकामना व्यक्त गर्दै उपाध्यक्ष ई. कुशवाहाले जनमत पार्टीमा […]
श्रवण देव जनकपुरधाम,३१ चैत । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामस्थित मधेश भवनभित्र आकर्षक टेन्ट लगाइएको छ । टेन्टभित्र रातो कार्पेटमा मन्त्री, नेतादेखि कार्यकर्ता हिंडिरहेका छन् । नयाँ वर्षको शुभकामना आदान प्रदान गर्दै उनीहरु मीठा मीठा परिकारको स्वाद लिइरहेका छन् । यही टेन्टबाहिर २० जना भन्दा बढी मानिसहरु नारा लगाइरहेका छन्, ‘हाम्रो माग पूरा गर, […]
कमलेश ठाकुर जनकपुरधाम,३१ चैत्र । लामो समयपछि प्रदेश सभाको पाँचौं अधिवेशन शुभारम्भ भएको छ । सोमबार प्रदेश सभाको बाध्यात्मक बैठक बसेर अधिवेशनको शुभारम्भ भएको हो । कार्तिक ३ गतेको बैठक पश्चात स्थगित भएको प्रदेश २ को संसद बैठक पाँच महिना चार दिनपछि बसेको हो । बैठकको सुरुवात गर्दै सभामुख सरोज कुमार यादवले ६ वटा विधेयक […]