१२ बैशाख २०८१, बुधबार
24-04-2024 , Wed
×

बागमती

पत्रकार महिलाका लागि कानूनी सचेतना तालीम

न्यूजमधेश डेस्क रुपन्देही,६ फागुन । पत्रकार महिलाका लागि कानूनी सचेतना तालीम आजदेखि बुटवलमा शुरु भएको छ । बुटवल उपमहानगरपालिकाको आयोजना र सञ्चारिका समूह जिल्ला शाखाको समन्वयमा भएको तालीमको आज उद्घाटन कार्यक्रममा उपप्रमुख गुमादेवी आचार्यले कानुको अनविज्ञता क्षम्य नहुने भएकाले सबैलाई सचेत बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले उपमहानगरलाई समृद्ध बनाउन पूर्वाधार निर्माणसँगै भौतिक विकास आवश्यक […]

न्यूजमधेश डेस्क बुटबल ,१ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको विकासका लागि सरकार सदैव निजी क्षेत्रसँगको सहकार्यमा अघि बढ्ने बताएका छन्। उनले कर तिर्न र नाफा कमाउन व्यवसायीलाई आग्रह गरेका छन्। प्रधानमन्त्री ओलीले बुटवल उपमहानगरपालिका–३ देखि पाल्पाको तिनाउ गाउँपालिकाको वसन्तपुरसम्म पुग्ने लुम्बिनी केवलकारको शनिबार बुटवलमा शिलान्यास गर्दै सरकारले निजी क्षेत्रसँगको सहकार्यमा विकासलाई अगाडि बढाउन […]

न्यूजमधेश डेस्क बुटबल ,२४ माघ । लुम्बिनी प्रदेशसभाका उपसभामुख कृष्णीकुमारी थारुले समाज रुपान्तरणको अभियानलाई अझै सक्रिय ढङ्गले अगाडि बढाउनुपर्ने बताउनुभएको छ । सञ्चारिका समूह रुपन्देही र साहसी कदम नेपालले सामाजिक अभियान्ता र पत्रकार महिलाबीचमा आज बुटवलमा आयोजना गरेको अनुभव आदानप्रदान कार्यक्रममा उहाँले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको मुद्दालाई बलियो बनाउन सामाजिक अभियान्ता अझै जागरुक हुनुपर्ने बताउनुभयो […]

न्यूजमधेश डेस्क बुटवल ,२३ माघ । रुपन्देहीको तिलोत्तमामा ९ वटा सहकारी संस्थाहरु एकीकरण ९मर्ज० हुने भएका छन् । नगरपालिकाका ५ वटा वडामा सञ्चालित दुई वटा बहुउद्देश्यीय र ७ वटा बचत तथा ऋण सहकारी संस्था एकीकरण हुन थालेका हुन् । विभिन्न प्रकृतिका चार हजार बढी सहकारी रहेका लुम्बिनी प्रदेशमा एकैपटक यति धेरै सहकारी संस्थाहरु मर्ज हुन […]

न्यूजमधेश डेस्क परासी ,१३ मंसिर । दूषित खाद्यपदार्थ उत्पादन तथा बिक्री वितरण गरेको कसुरमा नवलपरासी बर्दघाट सुस्तापश्चिमका एक व्यापारी थुनामा परेका छन् । पहेँलो सुकेको केराउ ९मटर०लाई कृत्रिम रङमा भिजाएर हरियो बनाई बिक्री गरेको आरोपमा सदरमुकाम परासीस्थित ऋिद्धिसिद्धि मिष्ठान भण्डारका सञ्चालक विजयकुमार गुप्तालाई जिल्ला अदालतले पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । खाद्य प्रविधि […]

न्यूजमधेश सम्बादाता बाँके, २३ भदौ । सीमा सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरीलाई बस्न बर्दियामा विभिन्न स्थानमा पोस्ट निर्माण गर्न थालिएको छ । बर्दियामा आठवटै नगरपालिकाले सशस्त्र प्रहरी पोस्टहरु एक÷एकवटा निर्माण गर्ने जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले निर्णय गरेअनुसार हाल दुई पालिकाले पोष्ट निर्माणमा सहयोग गरेका छन् भने अन्य छ पालिकामा भने अझै सशस्त्र प्रहरी बस्ने […]

न्यूजमधेश सम्बादाता कञ्चनपुर, २३ भदौ। कञ्चनपुरको बेलौरी नगरपालिका–१० नेपाल–भारत सीमास्थित दशगजा क्षेत्रबाट लागु पदार्थ ब्राउन सुगरसहित दुई जनालाई सशस्त्र प्रहरीले सोमबार साँझ पक्राउ गरेको छ । सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट भुडाका सशस्त्र प्रहरी निरीक्षक गोविन्द थापाको नेतृत्वको टोलीले एक ग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा वेदकोट नगरपालिका–९ सुन्दरपुरका २९ […]

न्यूजमधेश सम्बादाता रुपन्देही ,१८ भदौ । सेवाग्राहीसँग घुस लिएको अभियोगमा एक वडाध्यक्ष पक्राउ परेको छ । रोहिणी गाउँपालिका –२ का वडाध्यक्ष सरोजकुमार पाण्डेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयले आज नियन्त्रणमा लिएको छ । सहकारीबाट अनुदानका लागि सहजीकरण गरिदिएवापत सेवाग्राहीसँग रु ४५ हजार घुस मागेको र रु २० हजार रुपैयाँ लिइसकेको प्रमाणका आधारमा वडाध्यक्ष पाण्डेलाई […]