२७ फाल्गुण २०८२, बिहिबार
12-03-2026 , Thu
×

प्रदेश

हरिहरपुर गोल्ड कप फुटबल प्रतियोगिता मुख्यमन्त्री राउतले गरे उद्वघाटन

न्यूजमधेश समाचारदाता, विरगंज । पर्साको कालिकमाई गाउँपालिका वाड नम्बर ३ हरिहरपुर विर्तामा आइतबारदेखी प्रथम हरिहरपुर गोल्ड कप फुटबल प्रतियोगिता शुरू भएको छ। गाउँपालिकाको सहयोगमा बजरंग युवा स्पोर्ट क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्धघाटन प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबू राउतले गरेको छ। प्रतियोगिताको उद्धघाटन गर्न मुख्यमन्त्रीले हरिहरपुर विर्ता स्थित रहेको खेल मैदानको रंगशालाका रूपमा बिकास […]

न्यूजमधेश समाचारदाता, गौर । रौतहट जिल्लाको इशनाथ नगरपालिका वडा नं ६ स्थित एक युवक माथि गोलि प्रहार भएको छ । इशनाथ नगरपालिका वडा नं ६ घिउराबाट जैयनगर तर्फ जाने बाटोमा क्रान्ति प्राथमिक विद्यालय स्कूल नजिकै एक युवक माथि गोलि प्रहार गरि हत्या भएको हो । अज्ञात समूहले नाम नखुलेको अन्दाजी २६बर्ष को पुरुषलाई आईतवार बेलुका […]

जितेन्द्र अक्षत ,सबैला।शिक्षाको स्तरले न्यून र पहुचको चपेटामा समेत कमजोर रहेका दलित छात्रालाइ शिक्षामा स्तर उच्च र शैक्षिक दृष्टिकोणले शिक्षित तुल्याउन प्रदेश सभा सांसदले आर्थिक सहयोग सहित मनोबल उच्च बनाउन बिशेष योगदान पुर्याएको छ। जिल्लाको धनुषा १ (क) बाट निर्वाचित साविक एमाले तथा हाल नेकपा प्रदेश सभा सांसद किशोरी साह कमलले एक दलित छात्रा राधा […]

जितेन्द्र अक्षत ,सबैला । खेल जगतमा ठूलै सम्भावना बोकेका धनुषामा कपर्दीको उपाधिमाथी सतोषर टीमले जित हासिल गरेका छन। धनुषाको सवैला नगरपालिकाको केन्द्र सवैलामा हिन्दुहरुको महान चाड दशैंको उपलक्ष्यमा आयोजित प्रदेश नं.२ स्तरीय महिला तथा पुरुष खुल्ला कपर्दी प्रतियोगिताको उपाधीमाथी सतोषर सेवा समितिले पहिलो स्थान सहित कब्जा गरेको छ।तथा दोस्रो टीम बाल कृष्ण युवा क्लब गोबिन्दपुरले […]

जनकपुरधाम।समाजवादी पार्टिका प्रमुख सचेतक तथा धनुषा क्षेत्र नं२ को सासंद उमाशंकर अरगडियाले जिल्लाको पूर्वी ग्रामिण कमला नगरपालिका वडा नं ६ मा हाल सम्म स्वास्थ्य चौकी नरहेकाले स्थानियहरुलाई प्रथमिक उपचारका लागि अन्त जानु पर्ने बाध्यता अन्त्य हुने भएको छ । कमला बचत तथा ऋण सहकारी संस्था लि. कमला नगरपालिका वडा नं.६ धनुषाको वार्षिक साधारण सभा सम्पन्न […]

बिरगंज । प्रहरी चौकी ईनर्वा र सशस्त्र प्रहरी बल नेपाल नं.१४ गुल्म हे.क्वा पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले लागू औषधिसहित एक युवकलाई पक्राउ गरेको छ । पर्साको बीरगंज महानगरपालिका वडा नं.१६ भन्सार मुलगेट अगाडि सडक खण्डमा बिभिन्न सवारी साधन तथा पैदल यात्रुहरु समेतको चेकजाँच गर्ने क्रममा भारतको रक्सौलबाट बीरगंज तर्फ पैदल हिडि आउदै गरेको युवक […]

गोविन्द ठाकुर , जनकपुर । समाधान (सोलुसन) समाजको जनकपुर शाखाद्वरा जनकपुर -१६ कपिलेश्वरको महादेव मन्दिरको प्राङनमा छाला दान, आँखा दानको सन्दर्भमा जनचेतना मुलक कार्यक्रम शनिबार भव्यताका साथ सम्पन्न भएको छ । संस्थाको जनकपुर शाखाका अध्यक्ष दिलिप कुमार साहको अध्यक्षतामा भएको सो कार्यक्रमको प्रमुख अतिथि प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादव रहेको थियोे […]

महोत्तरी । संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री सुरेन्द्र यादवको चियापान कार्यक्रममा सलिण्डर ग्यास विस्फोट हुँदा चारजना घाइते भएका छन् । शुक्रबार सोनमा गाउपालिका–८ स्थित सिंहाशनीमा आयोजित चियापान कार्यक्रममा ग्यास लिक भएर सिलिण्डर बिस्फोट भएको हो । महोतरीको सोनमा गाउपालिका–८ सिंहासनिमा समाजवदी पाटी नगर कार्य समितिले आयोजना गरेको कार्यक्रममा सहभागिका लागि चिया पकाउदै गरेका चार […]