०४ जेठ २०८१, शुक्रबार
17-05-2024 , Fri
×

स्वास्थ्य

डुवानमा परेका मुसहर समुदायलाई रेडक्रसको राहत

मुकेश कुमार राउत जनकपुरधाम । अविरल वर्षको कारण डुवानमा परेका मुसहर समुदायलाई रेडक्रसद्वारा राहत दिएको छ। लगातार वर्षाले गर्दा जनकपुर उपमहानगरपालिका वाड न १ स्थित रहेका मुसहर समुदायलाई नेपाल रेडक्रस सोसाइटी धनुषा शाखाले २ दर्जनभन्दा बढी घर परिवारलाई राहत समाग्री वितरण शनिबार गरिएको छ। राहत वितरणमा रेडक्रसको धनुषा शाखाका सभापति नरेश प्रसाद सिंह ,धनुषा जिल्ला […]

काठमाडौ : राष्ट्रिय जनता पार्टी नेपालका निलम्बित सांसद रेशम चौधरीको स्वास्थ्यमा सुधार भएपछि सोमबार डिस्चार्स हुने भएको छ । सांसद चौधरीलाई ढाडमा समस्या आएपछि विगत १९ दिनदेखि काठमाण्डौँ स्थित रहेको वीर अस्पतालमा उपचार गराउदै आएको थियो । डाक्टरहरुले उनलाई दैनिकरुपमा चेकजाँच गराउन सल्लाह दिएको छ । सोही अनुसार उनलाई नियमित चेकजाँच गराउनु पर्नेछ । चौधरी […]

ओम प्रकाश साह ,जनकपुरधाम : समाजिक उत्तर दाइत्व अन्तरगत जनकपुर जेसीजद्वारा ‘रक्तदान जीवन दान’ भन्ने प्रमुख नाराका साथ रक्तदान कार्यक्रम शनिबार जनकपुरमा सम्पन्न भएको छ। नेपाल रेडक्रस सोसाइटी धनुषाको ब्लड बैंकमा रगतको अभाव भएकोले रक्तदान कार्यक्रम जनकपुर जेसीजको आयोजनामा ८३ जना व्यक्तिहरुले रक्तदान गरेको छ।जेसीजका अध्यक्ष तुलसी पजियारको अध्यक्षतामा भएको रक्तदान कार्यक्रमका प्रमुख अतिथि जनकपुर […]

शम्भु पण्डित,जनकपुरधाम, असार २० गते ।धनुषाको सबैला नगरपालिका -९ स्थित भठियन चौकमा ठेकेदारको लापरवाहीको कारण धुलोले जीवन कष्टकर भएको भन्दै स्थानीय युवा तथा व्यापारीहरुले चक्काजाम गतिएको छ।हुलाकी राजमार्ग अन्तर्गत निर्माण कार्य भइरहेका सडकको लागि जथाभावी माटो खनेको र दिनभरि टिपर देखि टयाक्टर मोटरसाइकल लगायतका सवारी साधन चलदै आएको कारण सुक्खायाममा दिनहुँ धुलो उडने गरेको कारण […]

श्यामसुन्दर यादव सप्तरी,असार १९गते। समाजवादी पार्टी नेपालका केन्द्रिय अध्यक्ष एवम् उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सप्तरीको राजविराजमा बुधबार ‘रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान’को पुर्वाधार तयारी विकास समिति कार्यालय उद्घाटन गरिएको छ। उद्घाटन कार्यक्रमबाट यादवले बोल्दै वर्तमान सरकार विकास र समृद्धिको बाटोमा अघि बढेको बताउँदै उनले भने ‘भारतको दिल्लीबाट सप्तरी हुँदै गाईघाट, कटारी, ओखलढुङ्गा, खोटाङ्ग हुँदै […]