०८ साउन २०८१, बुधबार
24-07-2024 , Wed
×

कमला नगरपालिका

धनुषाको कमला नगरपालिकामा जनप्रतिनीधिले नै जनता कुटेपछि गम्भिर घाईते

न्यूजमधेश डेस्क जनकपुरधाम,१९ चैत्र । पूर्वी धनुषाको कमला नगरपालिकास्थित जनप्रतिनीधिले नै जनता कुटेपछि गम्भिर घाईते भएका छन् । कमला नगरापालिका- २ सराबे टोलस्थित राम शरण मण्डलको छोरा रामनारायण मण्डलले स्थानीय जगत मण्डललाई टाउकोमा प्रहार गर्दा गम्भिर घाईते बनेका छन् । गत मँगलबार राती करिब ९ बजेको समयमा आफ्नो पैसा माग्न जाँदा वडासदस्य रामनारायण सहित उनका […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१५ पुष । पूर्वी धनुषाको कमला नगरपालिकामा किसानहरुले तालाबन्दी गरेका छ्न । बिहिवार दिउँसो कमला नगरपालिकाको विभिन्न वडाबाट आएका किसानहरुले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन । उनीहरुले समयमा मलखाद्य उपलब्ध गर,फसलको उचित मुल्य कायम गर,सिचाइको व्यवस्था गर्नुपर्नेलगाईतका मागहरु राख्दै नगरपालिकाको मुख्यद्वारामा तालाबन्दी गरिएको छ । किसानहरुले सहज रुपमा मल, खाद, बीउ नपाएको भन्दै […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,६ कार्तिक ।पक्राउ परेका आफ्ना कार्यकर्तालाई रिहाको माग गर्दै डा. सीके राउत नेतृत्वका जनमत पार्टीले आज साँझ मधेसका जिल्लाहरूमा मशाल जुलुश निकालेको छ । जनकपुरमा संघीय खानेपानी तथा ढल निकास आयोजना कार्यालयका प्रमुख जागेश्वर कुशवाहालाई जनकारबाही गरेको आरोपमा जनमत पार्टी १७ कार्यकर्तालाई पक्राउ गरी प्रहरीले मुद्दा चलाएको छ । प्रहरी हिरासतमा रहेका […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२१ भाद्र। धनुषाको कमला नगरपालिकाको पाँचौ नगरसभा सम्पन्न गरिएको छ । सोमबार कमला नगरपालिकाका नगर प्रमुख राम उदगार गोईतको अध्यक्षता भएको नगरसभाको नगरपालिका जेष्ठ नागरिक सोभित गोहितमान  प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। पाँचौ नगरसभाबाट करिब पौने ५३ करोड रुपैयाँ बजेट ल्याएको छ । कमला नगरपालिकाको नव निर्माणधीन भवनमा राखिएको नगरसभाको खुल्ला सत्रको […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१९ भाद्र । डा सीके राउत नेतृत्वको जनमत पार्टीले वडा वडामा संगठन निर्माण र विस्तारमा नेता कार्यकर्ताहरु लागिपरेको छ ।पछिल्लो समय जनमत पार्टीको संगठन विस्तार तीव्रगतिमा देखेर अरुपार्टीका नेताहरु छक परेका छन । यसक्रममा धनुषाको कमला नगरपालिका ५ लक्करमा संगठन विस्तार गरेको छ ।शनिबार एक कार्यक्रम विच दुई संगठन निर्माण गर्नुभएको हो […]

मनोज मोरबैता जनकपुरधाम ,१० बैशाख । पछिल्लो समय जताततै स्थानीय तहमा तालाबन्दी हुने क्रम बढेको छ । जनताको सबैभन्दा नजिकको निकायको रुपमा रहेको स्थानीय तहमा हुने तालाबन्दीका कारण सेवाग्राहीले सास्ती पाउने गरेका छन् । त्यस्तै स्थानीय विकासका योजनाहरु समेत अवरुद्ध हुने गरेका छन् । यता धनुषाको कमला नगरपालिकामा विभिन्न वडाका चार जना वडाअध्यक्षहरुले कार्यालयमा तालाबन्दी […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१९ भदौ । धनुषाको एक  विद्यालय परिसरमा धान खेती गरिएको छ । जिल्लाको कमला नगरपालिका वडा नं ५ लक्कडस्थित नथुनी गोइत निम्न माध्यमिक विद्यालयको परिसर भित्रै करिव ६ कठ्ठा जग्गामा धान खेती गरिएकोछ । स्थानिय अशेश्वर यादवले विद्यालयको जग्गामा धान अनाधिकृत रुपमा रोपेको देखिएको छ । विद्यालयको जग्गामा धान खेती बारे उनले विद्यालय […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२६ श्रावण । प्रदेश नम्बर २ मा कोरोना भाइरसको बढ्दो त्रासका कारण धनुषाको कमला नगरपालिकामा अति अत्यावश्यक कार्य बाहेक सम्पूर्ण कामकाज सोमबारदेखि बन्द गरिएको छ । कमला नगरपालिकाले एक सूचना जारी गरि सोमबारदेखि कार्यालयका अति अत्यावश्यक काम बाहेक सम्पुर्ण कामकाज बन्द गरेको हो । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण रोकथाम तथा […]