०१ माघ २०८१, बुधबार
15-01-2025 , Wed
×

जनमत पार्टी सप्तरी

शिक्षाका लागी डा. राउतको यस्तो छ योजना

राजविराज, १५ कार्तिक ।मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ नजिकिदै जादा डा. सि. के. राउत नेतृत्वको जनमत पार्टी प्रति मतदाताहरु यति वेला आकर्षित भई रहेका छन् । सप्तरीको क्षेत्र नं. २ बाट उम्मेदवारी दिएका डाक्टर राउतले रोजगारी, किसानको समस्या, भ्रष्टाचारमुक्त, निःशुल्क शिक्षा, सर्वशुलभसाथै निःशुल्क स्वास्थ्य, प्रत्यक्ष लोकतन्त्र लगायतका विभिन्न क्षेत्रमा […]

न्यूजमधेश डेस्क जनकपुरधाम,४ असोज।जनता समाजवादी पार्टी(जसपा)का नेता अमरनाथ यादव जनमत पार्टीमा प्रवेश गर्नुभएको छ। सप्तरीको डाक्नेश्वरी नगरपालिका -९ स्थित पथलगाढा चौकमा आयोजित क्षेत्रीय आमसभा तथा बृहत पार्टी प्रवेश कार्यक्रममा जसपा परित्याग गरि नेता यादवसहित २ हजार भन्दा बढी नेता कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका हुन। जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा .सीके राउतले नवप्रवेशीहरुलाई फुलमाला लगाएर […]

राजविराज । जनमत पार्टीले सप्तरीमा माटी यात्रा आइतवारदेखी शुभारम्भ गरेका छन् । विष्णुपुर गाउँपालिकाको वडा नम्बर ६ बाट सञ्चालन गरिएको यात्रामा विभिन्न वडामा स्थानियहरुसगँ भेटघाट गर्दै पार्टीका अध्यक्ष डा. सि. के राउतले सोही गाउँपालिकाका वडा नम्बर २ सिम्राहामा माटो लिएको पार्टीका केन्द्रिय सदस्य सुरेन्द्र मधेशीले जानकारी दिए । उनका अनुसार जिल्लाको बोरीया, गोरगामा, कट्टी, विष्णुपुर, […]

राजविराज । सप्तरीको महदेवा गाउँपालिकामा शुक्रबार आयाेजना गरिएको आमसभामा २ सयभन्दा बढी जनाले जनमतमा प्रवेश गरेका छन् । साे गाउँपालिका वडा नम्बर ३ बथनाहामा पार्टीका महदेवा गाउँपालिका अध्यक्ष कुनदन राउतकाे अध्यक्षता तथा पार्टीका केन्द्रीय अध्यक्ष डा. सिके राउतकाे प्रमुख आतिथ्यमा आयाेजीत सभामा विभिन्न पार्टी परित्याग गरि २ सय ५० जनाले जनमतमा प्रवेश गरेका छन् । […]

अनिल कुमार ईसर राजविराज, ७ फागुन । सप्तरीमा जनमत पार्टी अन्तर्गत रहेको भातृ संगठन समाज कल्याण विभागको जिल्ला कार्य समिति एक कार्यक्रमबीच गठन गरिएको छ । पार्टीका नेता संजय यादवको नेतृत्वमा आज (शनिवार) राजविराज स्थित पार्टी कार्यालयमा आयोजना गरिएको कार्यक्रममा २१ सदस्य समिति गठन गरेको हो । उक्त समितिको उपाध्यक्षमा सरोदेवी यादव, सचिव उदय मण्डल, […]

राजविराज । सप्तरीको राजगढ गाउँपालिकामा विभिन्न पार्टी परित्याग गरि दर्जनौं नेता कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका छन् । सोही गाउँपालिकाका वडा नम्बर ५ मलेकपुर स्थित पार्टी कार्यालयमा आयोजना गरिएको एक कार्यक्रम बीच उक्त संख्यामा नेता कार्यकर्ताहरुले डा. सिके राउत नेतृत्वको जनमतमा प्रवेश गरेको हो । कृष्णा मण्डल, लाल सदा, दिपेन्द्र सदा, मोहित सदा, संतोष साह, […]

राजविराज, १५ माघ । जनमत पार्टीको नेतृत्वमा किसानहरुले आज (शनिवार) जन्जिर लगाएर प्रदर्शन गरेका छन् । पार्टीले घोषणा गरे अनुसार सप्तरीसहित विभिन्न ठाउँमा किसानहरुले जन्जिर लगाएर जुलुस सहित प्रदर्शन गरेको हो । पार्टीका नेता, कार्यकर्ता तथा समर्थक किसानहरुले समयमा मलखाद्यको व्यवस्था गर, सिचाईको व्यवस्था गर, उखु किसानको भुक्तानी गर, किसान कार्डको व्यवस्था गर, किसानमाथिको दमन […]

जनकपुरधाम , ९ माघ । सप्तरीको राजविराजमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु कुमारी यादव विरुद्ध प्रदर्शन सहित पुतला दहन गरेका छन् । जनमत पार्टीका नेता, कार्यकर्ता तथा उनका समर्थहरुले आज (आइतवार) दशन चौक स्थित प्रदर्शन गर्दै मन्त्री यादवको पुतला दहन गरेको हो । रेणु यादवलाई बर्खास्त गर, जनमत पार्टी जिन्दावाद, सिके राउत जिन्दावाद, रेणु […]