न्यूजमधेश डेस्क काठमाडौं ,१२ भाद्र। भारतीय प्रख्यात योगगुरु सदगुरु नेपाल आउने भएका छन् । कैलाश दर्शनका लागि १९ भदौमा सदगुरु नेपाल आउन लागेका हुन् । अघिल्लो बर्ष पनि लाप्चाबाट कैलाश दर्शन गरेका सदगुरुले यो पटक एक हजार चार सय धार्मिक पर्यटकसहित नेपाल आउन लागेका हुन् । चीनको स्वशासित क्षेत्रमा रहेका कैलाश जानका लागि समस्या परे […]
न्यूजमधेश डेस्क धनगढी ,१२ भाद्र । कैलालीमा एक व्यक्ति हत्कडि सहित नदीमा हामफालेर फरार भएका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार जोशीपुर गाउँपालिका–४ का २८ वर्षीय शंकर चौधरी हत्कडि सहित नदीमा हाम फालेर फरार भएका हुन् । फरार भएका चौधरीलाई उनका बुबा शम्भु चौधरीले कुटपिट गरेको अभियोग लगाएपछि प्रहरीले पक्राउ गरेको हो । शुक्रबार […]
न्यूजमधेश डेस्क काठमाडौं ,१२ भाद्र । नोएडाको सेक्टर ९३ए मा रहेको विवादास्पद ट्विन टावर भत्काइएको छ । करिब ३७०० किलो बारूदले जुम्ल्याहा टावर ध्वस्त पारेको थियो । एपेक्स र केएन नामका टावरहरू सुपरटेक बिल्डरले बनाएका हुन्। यी ३० तले भवनहरूलाई ट्विन टावर भनिन्थ्यो। जसको उचाइ ३२० फिटभन्दा बढी थियो। यो देशकै सबैभन्दा ठूलो बहुमंजिला भवन […]
न्यूजमधेश डेस्क काठमाडौं ,१२ भाद्र । एउटी महिला आफ्नो पहिरनका कारण जेल जानु परेको छ । वास्तवमा, महिला अर्ध पारदर्शी लुगा लगाएर एक संगीत कन्सर्टमा पुगेकी थिइन्। महिलाको कपडालाई अश्लील भन्दै यो कारबाही गरिएको हो । उनी १२ दिन जेलमा बस्नुपर्ने भयो । १२ दिन जेल बसेपछि उनले जमानत पाएकी छिन् । डेलीस्टारका अनुसार घटना […]
न्यूजमधेश डेस्क रुपन्देही ,१२ भाद्र।माओवादी केन्द्रका नेता बब्लु शुक्लाको नेतृत्वमा १५१ जना जनमत पार्टीमा प्रवेश गरेका छ्न । रुपन्देही जिल्लाको सम्मरीमाई गाउँपालिकाका निवर्तमान अध्यक्षसमेत रहेका शुक्लासहित १५१ जना विभिन्न पार्टीका नेताहरु जनमत पार्टीमा प्रवेश गरेको जनमत पार्टीले जानकारी दिएको छ। जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले असुरैनामामा एक कार्यक्रम बिच पार्टीमा फुलमाला लगाएर प्रवेश गराएका […]
न्यूजमधेश डेस्क भैरहवा,१२ भाद्र। जनता समाजवादी पार्टी, नेपाल (जसपा) सिद्धार्थनगर नगर समितिका पूर्वअध्यक्ष एवम् प्रभावशाली नेता अर्जुनप्रसाद जयसवालसहित सयौं जना जनमत पार्टीमा प्रवेश गरेका छन् । जनमत पार्टीले शनिबार कोटहीमाई गाउँपालिका–५ स्थित मझगावामा आयोजना गरेको अगुवा नेता–कार्यकर्ता भेटघाट एवम् निर्वाचनकेन्द्रित प्रशिक्षणमा अध्यक्ष डा. सीके राउतले उनिहरुलाई पार्टी प्रवेश गराएका हुन् । स्थानीय तह निर्वाचन–२०७९ अघिमात्र […]
न्यूजमधेश डेस्क जनकपुरधाम,१२ भाद्र।जिल्ला भरका दलित कर्मचारीहरुको हकहितको लागि दलित कर्मचारी समाज धनुषा गठन गरिएको छ। शनिबार जनकपुरधाममा शुभनारायण महराको अध्यक्षतामा भएको एक कार्यक्रम विच मदन कुमार महराको नेतृत्वमा ११ सदस्यीय दलित कर्मचारी समाज धनुषा गठन गरेका हुन। समितीको उपाध्यक्षमा उपेन्द्र दास शशी ,कोषाध्यक्षमा शिला देवी महरा,सचीवमा सुदिप कुमार मण्डल र सहसचिवमा सत्यनारायण पासवानसहित ११ […]
न्यूजमधेश डेस्क सिरहा ,११ भाद्र। सिरहाका एक जना जनप्रतिनिधिले श्राद्धमा गर्ने खर्चले एम्बुलेन्स किन्ने निर्णय गरेका छन् । सिरहा नगरपालिका वडा नम्बर ६ का अध्यक्ष इन्द्रजीत यादवले एक साताअघि बितेका आफ्ना हजुरआमाको श्राद्धको भोज नगर्ने र त्यो रकमले एम्बुलेन्स किन्ने बताएका छन् । ‘सुरुमा उहाँको श्राद्धको भोज गर्नुपर्छ भन्ने सबैको सहमति भयो’ वडाअध्यक्ष यादवले भने, […]