२८ पुष २०८२, मंगलबार
13-01-2026 , Tue
×

जसपा र लोसपाका केन्द्रिय सदस्यसहित दर्जनौं नेता जनमत पार्टीमा प्रवेश

न्यूजमधेश डेस्क कपिलवस्तु ,१३ भाद्र। जसपा र लोसपाका नेताहरू जनमत पार्टीमा प्रवेश गरेका छन् । कपिलवस्तुको तौलिहवामा सोमबार आयोजित एक कार्यक्रममा जसपाको अनुशासन आयोगका राष्ट्रिय अध्यक्ष नरसिंह चौधरी र लोसपाका केन्द्रिय सदस्य राजेन्द्र गुप्तासहितका नेताहरु जनमत पार्टीमा प्रवेश गरेका हुन। उनी नेपाल सद्भावना पार्टीका पूर्व राष्ट्रिय उपाध्यक्ष तथा संविधानसभा सदस्य गुप्तासमेत हुन् । त्यस्तै जसपाका […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१३ भाद्र।लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रिय सदस्य राजेन्द्र गुप्तासहित विभिन्न पार्टीका दर्जनौं नेता जनमत पार्टीमा प्रवेश गरेका छ्न। जनमत पार्टी कपिलवस्तुले तौलिहवामा आयोजना गरेको पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्यसमेत रहेका गुप्तासहित विभिन्न पार्टीका दर्जनौं नेताहरु जनमत पार्टीमा प्रवेश गरेका पार्टीका राष्ट्रिय सचीव भोपेन्द्र प्रसाद यादवले जानकारी दिएका हुन। […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१३ भाद्र। जनता समाजवादी पार्टी (जसपा)ले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनकालागि सवै सिटमा उम्मेदवार चयन गरेका छन् । धनुषा निर्वाचन क्षेत्र नम्वर १ वाट प्रतिनिधिसभाकालागि दीपक कार्कीको नाम सिफारिस गरिएको छ भने १ को ‘क’ वाट सुकेश्वर यादव र व्रम्हदेव महतो रहेका छन् । त्यस्तै ‘ख’ वाट सुरेन्द्रकुमार […]

काठमाडौं,१३ भाद्र। आज हरितालिका तीजको अघिल्लो दिन । आज बेलुका घरघरमा दर खाने चलन छ । दरखाने दिनसँगै चार दिने तीज पर्व सुरु भएको छ । आजको दिन माइतीले चेलबेटीलाई बोलाएर दर खुवाउने परम्परा छ । दरका रुपमा विशेषगरी दूधबाट बनेका परिकार खाइन्छ । तीजको व्रत सक्नेले निराहार बस्ने भएकाले आज व्रतालुहरुले शक्ति प्राप्तिका लागि […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१३ भाद्र।धनुषाको पुर्वी ग्रामीण गाउँबाट प्रहरीले ८० हजारको अवैध मदिरा बरामद गरेको छ । जनकनन्दनी गाउँपालिका- १ इनर्वाबाट भारततर्फ लैजाँदै गरेको सो परिमाणको मदिरा प्रहरीले नियन्त्रणमा लिएको हो । ८० कार्टुन कस्तुरी र ८० कार्टुन माम श्री लेखिएको मदिरा बरामद भएको धनुषाका प्रहरी नायव उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए । उनका अनुसार […]

न्यूजमधेश डेस्क काठमाडौं,१३ भाद्र। आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फ भाग लिन चाहने ७६ दलले निर्वाचन आयोगमा निवेदन दिएका छन्। आयोगले दल दर्ताको लागि यही भदौ १० देखि १२ गतेसम्म दिएको समयावधिमा प्रतिनिधि सभातर्फ ६८ निवेदनमार्फत ७६ दलले दर्ताका लागि निवेदन दिएको आयोगले जनाएको छ। समानुपातिकका लागि ७६ दलले दिए निवेदन कुन […]

न्यूजमधेश डेस्क नवलपरासी ,१२ भाद्र।नेपाली कांग्रेसका युवा नेता संतोष गिरिसहित विभिन्न पार्टीका दुई सय नेता/कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका छ्न । जनमत पार्टी नवलपरासीले आयोजना गरेको अगुवा नेता कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा नेपाली कांग्रेसका नेता गिरिसहित विभिन्न पार्टी परित्याग गरि २ सय नेता कार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेका हुन। उनिहरुलाई कार्यक्रमको प्रमुख अतिथीसमेत रहेका […]

न्यूजमधेश डेस्क सघारा,१२ भाद्र।धनुषाको कमला नगरपालिकाको ग्रामीण क्षेत्रको वाटो जिर्ण भएपछि स्थानियहरुलाई आवत जावत गर्नमा कठीनाई उत्पन्न भएको छ । नगरपालिकाको वार्ड नं ४ देखि ५ जाने बाटोमा खाल्डाखुल्डीकै कारण सवारी साधनलाई आवतजावतमा समस्या भैरहेको स्थानीय सन्तोष ठाकुरले बताए। कमला नगरपालिकाका मेयर विशेश्वर यादवको घर लक्कर जाने बाटोसमेत रहेका बरेर्वा – टरिया जाने सडक खण्ड […]