२८ पुष २०८२, मंगलबार
13-01-2026 , Tue
×

योग समिती धनुषा अध्यक्षमा चयन भएपछी योग गुरु संजितलाई गृहवडामा स्वागत

न्यूजमधेश डेस्क साघारा,८ भाद्र।पतंजली योग समिती धनुषाको अध्यक्षमा संजित यादव चयन भएपछि गृहवडामा स्वागत गरिएको छ। गत शनिबार पतंजली योग समितीका केन्द्र ,प्रदेश र जिल्लाको संयुक्त बैठकमा कमला नगरपालिका ४ का योग गुरु संजित यादवलाई धनुषा जिल्लाको अध्यक्ष पदमा चयन गरेका थिए। पतंजली योग समिती सघाराका अध्यक्ष प्रविन साहको अध्यक्षतामा राआयोजित स्वागत तथा सम्मान कार्यक्रममा […]

न्यूजमधेश डेस्क सिरहा,७ भाद्र। सिरहा लहान नगरपालिका–१४ बस्तीपुरका ८० वर्षीय फेकु महतोको ठूलो इच्छा थियो, नेपाली कांग्रेसका नेता प्रदीप गिरिलाई अन्तिम बिदाइ तथा श्रद्धाञ्जली अर्पण गर्ने । तर आफ्ना प्रिय नेताको पार्थिव शरीरमाथि श्रद्धाञ्जली अर्पण गर्ने उनको इच्छा त्यत्तिकै रह्यो । उपचारका क्रममा निधन भएका कांग्रेस नेता गिरिको निधनपछि काठमाडौँको पशुपति आर्यघाटमा अन्तिम बिदाइ गरेका […]

न्यूजमधेश डेस्क जनकपुरधाम,७ भाद्र।धनुषा जिल्लाको विभिन्न स्थानबाट ४ लाख ६५ हजार ९५० रुपियाँ मुल्यको अवैध खाद्यन्न तथा लत्ताकपडा प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रदिपबहादुर क्षेत्रीले सोमबार राती नगराइन नगरपालिका, विदेह नगरपालिका र धनौजी गाउँपालिकास्थित भारतीय सीमा नजिकबाट सो सामानहरु बरामद भएको बताए । भारतबाट भन्सार छलेर […]

न्यूजमधेश डेस्क सप्तरी,७ भाद्र । जिल्लाको बलान विहुल गाउँपालिका–४ बेल्हीमा स्थानीय र प्रहरीबीच झडप भएको छ । तस्करी गरी ल्याएको सामग्री नियन्त्रणमा लिन खोज्दा प्रहरी र तस्कर समूहबीच झडप भएको हो । प्रहरीले झडपलाई नियन्त्रणमा लिने क्रममा तीन राउण्ड हवाइ फायर गरेको छ । तस्करीको सामग्री लुकाएको आशंकामा मंगलबार दिउँसो प्रहरीले घर खानतलासी गर्न पुगेका […]

न्यूजमधेश डेस्क दाङ,७ भाद्र। दाङको घोराहीमा एक टिपरका चालक र सहचालकले आफूहरूले चलाउँदै आएको टिपरमा आगजनी गरेको खुलेको छ। घोराही उपमहानगरपालिका–३ मा मंगलबार बिहान रा १ ख १६९४ नम्बरको टिपरमा आगजनी भएको थियो। मंगलबार नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले बन्द आह्वान गरेकाले सुरुमा बन्दकर्ताले नै उक्त टिपरमा आगजनी गरेको अनुमान गरिएको थियो। तर, प्रहरीले अनुसन्धान […]

न्यूजमधेश डेस्क जनकपुरधाम,६ भाद्र । धनुषाको औरही गाउँपालिकास्थित हुलाकी राजमार्गमा एक पालिकाको गाडीले दिएको ठक्करबाट एक जना मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् । प्रदेश–२–०२ ००१ झ ००४२ नम्बरको विदेह नगरपालिकाको गाडीले ठक्कर दिँदा ज.१२प ८६६३ नम्बरको मोटरसाइकल चालक औरही गाउँपालिकाको पोखरभिरा निवासी २७ बर्षीय पुरन मण्डल घाइते भएका हुन् । गम्भीर घाइते भएका मण्डललाई […]

न्यूजमधेश डेस्क जनकपुरधाम,६ भाद्र।माओवादी केन्द्रका युवा नेता बिनोद यादव जनमत पार्टीमा प्रवेश गरेका छ्न। सोमबार माओवादी केन्द्र परित्याग गर्दै नेता यादव जनकपुरधामस्थित पार्टीका केन्द्रिय सचिवालयमा पुगेर पार्टी प्रवेश गरेका हुन।उनी सिरहा जिल्लाको सुखिपुर नगरपालिका -६ निवासी हुन। नेता यादवलाई जनमत पार्टीका केन्द्रिय सचिवालय प्रमुख राजेश मण्डलले दोसल्ला ओढाएर जनमत पार्टीमा स्वागत गरे । नेता यादव […]

न्यूजमधेश डेस्क काठमाडौं ,६ भाद्र। जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादवले मधेस प्रदेशमा मुख्यमन्त्री मोहम्मद लालबाबु राउतको राजीनामा मागेका छन् । पार्टीको उच्च स्रोतले दिएको जानकारी अनुसार यादवले दुई कारण देखाउँदै राउतलाई तुरुन्त पद छाड्न निर्देशन दिएका हुन् । ‘अध्यक्षजीले दुईवटा कारण दिनुभएको छ,’ पार्टीका उच्च पदाधिकारीले भने, ‘मूख्यमन्त्री स्वच्छता अभियानमा भएको भ्रष्टाचार, अनि बेटी […]