२८ पुष २०८२, मंगलबार
13-01-2026 , Tue
×

खजुरीमा जसपाका नेता साहसहित दर्जनौं नेता कार्यकर्ताहरु जनमतमा प्रवेश

न्यूजमधेश डेस्क जनकपुरधाम,१० भाद्र।जनता समाजवादी पार्टीका नेता हरिकिशोर साहसहित विभिन्न पार्टीका दर्जनौं नेता कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेको छ। शुक्रबार जनकनन्दिनी गाउँपालिका -४ खजुरीमा कार्यकर्ता भेटघाट कार्यक्रममा जनता समाजवादी पार्टीका नेता साहसहित विभिन्न पार्टी परित्याग गरि जनमत पार्टीमा प्रवेश गरेका हुन। जनमत पार्टी जनकनन्दिनी गाउँपालिकाका अध्यक्ष दिनेश साहले नव प्रवेशीहरुलाई अबिर लगाएर पार्टीमा स्वागत गरेको […]

न्यूजमधेश डेस्क सघारा,९ भाद्र। अवैध रुपमा नदीजन्य बालुवा उत्खनन गरी नेपालबाट भारत ओसार–पसारमा प्रयोग भइरहेको भारतिय ट्याक्टर सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । धनुषाको जनकनन्दिनी गाउँपालिका -१ इनर्वास्थित कमला नदिबाट अवैध रुपमा नदीजन्य बालुवा उत्खनन गरेर भारत तर्फ लगिरहेको अबस्थामा नम्बर नखुलेका भारतिय ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएका हुन। नदीबाट अवैध रुपमा बालुवा उत्खनन गर्दै ओसारपसार […]

न्यूजमधेश डेस्क राजविराज ,९ भाद्र।दुई हजार ३ सयभन्दा बढी नेता कार्यकर्तासहित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता सतिश सिंह जनमत पार्टीमा प्रवेश गरेका छन्। सप्तरी जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकाका निवर्तमान अध्यक्षसमेत रहेका सिंहसहित लोसपाका नेताहरु जनमत पार्टीमा प्रवेश गरेको जनमत पार्टी सप्तरीकी इन्चार्ज ममता झाले जानकारी दिएकी छिन्। लोसपाका नेता तथा कार्यकर्ताहरुलाई जनमत पार्टीका अध्यक्ष डा.सीके […]

न्यूजमधेश डेस्क लहान, ९ भाद्र । घुसको लत लागेपछि सरुवा बढुवालाई पनि नियन्त्रण गर्न सकिन्छ । सिरहामा आजभोली यस्तै घुस लतका एक शाखा अधिकृत तलमाथी मिलाएर सक्रिय छन् । शिक्षा विकास तथा समन्वय इकाई सिरहाका रामबृक्ष महतोलाई निजामती किताब खानामा सरुवा गरिएको छ । नेपाल सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २०७९÷४÷१५ को निर्णय […]

न्यूजमधेश डेस्क सिरहा ,९ भाद्र।जिल्ला प्रशासन कार्यालय सिरहामा मिटरब्याजीविरुद्ध दुई सय ८९ वटा उजुरी दर्ता भएको छ । सरकारले आइतबारसम्म अन्तिम म्याद राखेर मिटरब्याजी गिरोहविरुद्ध उजुरी दिन आह्वान गरेको थियो । मिटरब्याजीको गिरोहले सम्पत्ति हडपेर सर्वसाधारणको उठीबास लगाइरहेको विषय बाहिरिएपछि मिटरब्याजको धन्दा रोक्न र गिरोहविरुद्ध कारबाही अघि बढाउन सरकारले कार्यदल नै गठन गरेको छ । […]

न्यूजमधेश डेस्क जनकपुरधाम,८ भाद्र। गृह तथा संचार मन्त्रालय मधेश प्रदेशको राज्यमन्त्री रुबि कुमारी कर्णले राष्ट्रिय समाचार समिती ( रासस) को प्रादेशिक कार्यलयको आज निरिक्षण गरेकी छिन् । राज्यमन्त्री रुबि कुमारी कर्णले जनकपुरधामस्थित रहेको राष्ट्रिय समाचार समिती (रासस)को मधेश प्रदेशको कार्यलय निरिक्षण गर्दै उनले यस्तो बताए। राज्यमन्त्री कर्णले रासस मधेश प्रदेशको कार्यलयलाई मन्त्रालयबाट सहयोग गर्ने प्रतिबद्धता […]

न्यूजमधेश डेस्क जनकपुरधाम । पछिल्ला केहि समययता मधेश स्वास्थ्य विज्ञान प्रतिस्ठान अन्तर्गत प्रादेशिक अस्पताल जनकपुरमा बिरामीहरुको संख्या बढ्दै गइरहेको छ । तर अस्पतालका विभागीय कर्मचारीहरुको लापारवाहीका कारणका बिरामीले भने सास्ती भोग्दैँ आएका छन् । समयमा चिकित्सक र विभागीय कर्मचारी नपुग्दा १२ बजेसम्म विभागहरुमा ताल्चा लागेको पाइएको छ ।समान्यता सरकारी समय अनुसार १० बजे र स्वास्थ्य […]

न्यूजमधेश डेअक जनकपुरधाम,८ भाद्र। सर्लाहीमा विभिन्न पार्टीका दर्जनौं नेता कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका छ्न। बुधबार हरिपुर नगरपालिकामा कार्यकर्ता भेटघाट कार्यक्रममा कांग्रेस ,माओवादी केन्द्र,एमालेसहितका पार्टी परित्याग गरि दर्जनौं नेता कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका हुन। पार्टी प्रवेश गर्नेमा नेपाली कांग्रेसका हदिस अंसारी ,माओवादी केन्द्रका नेता फेकु साह र नेकपा एमालेका नेता अहमद अंसारी र अब्दुल […]