मनोज मोरबैता जनकपुरधाम,१० असार। पूर्वी धनुषाको कमला नगरपालिकाको छैठौं नगरसभा सफलतापुर्वक सम्पन्न भएको छ। शुक्रबार भएको छैठौं नगरसभाबाट नगरपालिकाको अगामी आर्थिक वर्ष २०७९/०८० को लागि ५७ करोड बढी बजेट ल्याएको अनुमान गरिएको छ।शिक्षा ,स्वास्थ्य र कृषिलाई पहिलो प्राथमिकता राखी भौतिक पुर्वाधार निर्माणको अवधारणालाई मुख्य मुद्दा को रुपमा अगाडी बढाएको छ। नगरपालिकाका नगरप्रमुख विशेश्वर यादवको अध्यक्षतामा भएको […]
मनोज मोरबैता जनकपुरधाम,१० असार। पूर्वी धनुषाको जनकनन्दिनी गाउँपालिकाको ८ औं गाउँसभा सफलतापूर्वक सम्पन्न भएको छ । शुक्रबार भएको ८ औं गाउँसभाबाट गाउँपालिकाको लागि ४७ करोड बढी बजेट अनुमान गरिएको छ । शिक्षा , स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखी भौतिक पूर्वाधार निर्माणको अवधारणालाई मुख्य मुद्दाको रुपमा अगाडी सारिएको हो । गाउँपालिकाका अध्यक्ष दिपिन देव यादवको सभापतित्व […]
न्यूजमधेश डेस्क खजुरी ,१० असार।पुर्वी दक्षिणी भारतको सिमानामा रहेको जनकनन्दिनी गाउँपालिकाको ८ औं गाउँसभा सुरु भएको छ। शुक्रबार गाउँपालिका वडा नम्बर ४ खजुरीस्थित स्वास्थ्य चौकीको सभा हलमा जनकनन्दिनी गाउँपालिकाका अध्यक्ष दिपिन देव यादवको अध्यक्षतामा ८ औं गाउँसभा नीति कार्यक्रम तथा बजेट सार्वजनिकीकरण कार्यक्रम सुरु भएको छ। सो कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कमला सहगल,प्रमुख प्रशासकीय अधिकृत अजोधी […]
न्यूजमधेश डेस्क काठमाडौं,१० असार। रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आज पत्रकार सम्मेलन गर्ने भएको छ। पार्टी प्रवक्ता मुकुन्द ढकालका अनुसार आज दिउँसो ४ बजे रिपोटर्स क्बलमा स्वतन्त्र पार्टीको पहिलो पत्रकार सम्मेलन तय भएको हो। लामिछानेले ७ असारमा मात्र नयाँ दलको घोषणा गरेका थिए।
न्यूजमधेश डेस्क जनकपुरधाम,९ असार । प्रादेशिक अस्पताल, लहानले सेवाग्राहीसँग दुर्व्यवहार गर्दै गालीगलौज गर्ने कर्मचारीलाई निलम्वन गरेको छ । अस्पतालले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै नायव सुब्बा बासुदेव महतोलाई बिहीबारदेखि नै निलम्बन गरिएको जनाएको छ । महतोलाई प्रहरीले भने पक्राउ गरिसकेको छ । महतोले बुधबार सेवा लिन आएका एक जना सेवाग्राहीलाई अश्लिल गाली गर्दै दुर्व्यवहार गरेका […]
न्यूजमधेश डेस्क जनकपुरधाम,९ असार।पेट्रोलियम पदार्थको मूल्य ३ दिन भित्र फिर्ता नलिए चरणबद्ध आन्दोलनमा उत्रिने जनमत पार्टी सप्तरी इन्चार्ज ममता झाले चेतावनी दिएकी छिन्। आज सप्तरीको सदरमुकाम राजविराजमा पेट्रोलियम पदार्थको मुल्यविद्धिको विरुद्धमा जनमत पार्टी सप्तरीले प्रदर्शन गरेका हुन। सो बिरोध प्रदर्शनपछि न्यूजमधेशसंग कुरा गर्दै जिल्ला इन्चार्ज झले भने, ” पेट्रोलियम पदार्थ जनताको प्रत्यक्ष जीवनसंग जोडिएको महत्त्वपूर्ण […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,९ असार। धार्मिक पर्यटक बोकेको भारतीय रेल मधेश प्रदेशको राजधानी जनकपुरधाम आइपुगेको छ । ‘भारत गौरव एसी पर्यटक’ नामक रेल बिहीबार दिउँसो जनकपुरधाम रेल्वे स्टेशनमा आइपुगेको हो । भारतको राजधानी नयाँ दिल्लीबाट मंगलबार साँझ छुटेको यो रेल रामायण सर्किटअन्तर्गत नन्दीग्राम, बनारस, प्रयागराज, चित्रकुट, नासिक, हम्पी, रामेश्वरम् अयोध्या, सितामढी, जयनगर हुँदै जनकपुरधामको रेल्वे […]
न्यूजमधेश डेस्क जनकपुरधाम,९ असार । मुख्यमन्त्री लालबाबु राउतले बिज्ञान प्रबिधिको बिकास नै बिकासको मुल आधार रहेको बताउनु भएको छ। युवा परिषद नेपालको आयोजनामा मधेस प्रदेशको राजधानी जनकपुरधाममा भएको २ दिवसिय राष्ट्रिय युवा बैज्ञानिक सम्मेलनको उदघाटन सत्रलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले बिज्ञानको अध्ययनले कुनैपनी समाजको गरिबी दुर गर्न सकिने उल्लेख गर्नु हुँदै नेपाल जस्तो आर्थिक रुपले […]