न्यूजमधेश डेस्क जनकपुरधाम ,१२ असार। धनुषाको कमला नगरपालिका ३ का सन्दिप मुखिया ७ वर्षीय छोरा सुरज मुखियाको उपचारका लागि साउदीमा कार्यरत नेपालका मधेशीहरुले आर्थिक सहयोग गरेका छन् । साउदीको एबिभी रोक्क ग्रुप कम्पनीमा विभिन्न पदमा काम गरिरहेका कामदारहरुले चन्दा संकलन गरेर धनुषाको कमला नगरपालिका ४ सघारा हाल साउदी बस्ने अरबिन्द कुमार यादवले नेपाली २५ हजार […]
न्यूजमधेश डेस्क काठमाडौं,१२ असार। सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक सवारीको भाडा घटाएको छ । शनिबार रातिबाट पेट्रोलियम पदार्थको मूल्य घटेएलगत्तै सरकारले सार्वजनिक सवारीको भाडा घटाएको हो । यात्रुबाहक सवारीको भाडा ५.४१ प्रतिशत , पहाडी बाटोमा चल्ने मालबाहक सवारीको ६.९७ प्रतिशत र तराईको बाटोमा चल्ने मालबाहक सवारीको भाडा ७.६८ प्रतिशतले घटेको छ । सरकारले शनिबार पेट्रोलको […]
न्यूजमधेश डेस्क जनकपुरधाम,११ असार। धनुषाको धनौजी गाउँपालिकाले पछिल्लो चार वर्षमा पहिलो पटक समयमै गाउँ सभा सम्पन्न गरेको छ । यस अघिका जनप्रतिनिधी र कार्यालय प्रमुख बीचको विवादका कारण असार १० गते भित्रै गाउँसभा सम्पन्न गर्नुपर्ने संवैधानिक व्यवस्था रहेपनि समयमै सम्पन्न गर्न सकेको थिएन । जसले गर्दा गाउँपालिकाका विकास निर्माणका कामहरु प्रभावित हुँदै आएको थियो । […]
सुरेन्द्र यादव जनकपुरधाम ,११ असार।धनुषाको शहीद नगर नगरपालिकाले शुक्रबार नगरपालिकाले आगामी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। नगरपालिकाले सातौं नगरसभाबाट आगामी आर्थिक वर्ष ७९/८० का लागि ५४ करोड ४० लाख २९ हजार अनुमानित बजेट ल्याएको छ। उपमेयर सुनिता सिंहले प्रस्तुत गरेको बजेटमा चालु गततर्फ ३३ करोड २४ लाख १७ हजार ४ सय र पुँजीगततर्फ २२ […]
न्यूजमधेश डेस्क राजविराज,११ असार । आमसञ्चार प्राधिकरण मधेश प्रदेश जनकपुरधामको आयोजनामा पाँच दिवसीय अनलाइन पत्रकारिता तालिम शुक्रवार (असार १० गते)देखि सञ्चालन भएको छ । मधेश प्रदेशका ६ जिल्लाका अनलाइन सञ्चारमाध्यममा कार्यरत नयाँ पत्रकारहरुको सहभागिता रहेको उक्त तालिमको उद्घाटन मधेश गृह तथा सञ्चार राज्यमन्त्री मा.रुबी कुमारी कर्णले गमलामा पानी हालेर गर्नुभयो । सोही कार्यक्रममा वहाँले निष्पक्ष […]
धर्मेन्द्र पासवान लहान,११ असार । सिरहाको लहान नगरपालिकाले आर्थिक वर्ष २०७९/८० को लागि बजेट १ अर्ब २६ करोड ९१ लाख ३० हजार बजेट प्रस्ताव गरेको छ । शुक्रबार भएको १० औं नगर सभामा नगर प्रमुख महेश प्रसाद चौधरीले शुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त बजेट प्रस्ताव गरेको छ । लहान नगरपालिकाको […]
न्यूजमधेश डेस्क जनकपुरधाम, ११ असार।धनुषा जिल्लाको औरही गाउँपालिकामा ३६ करोड ३४ लाख ४६ हजारको बजेट ल्याएको छ । नगरभाको नीति तथा कार्यक्रम अध्यक्ष उमा शंकर साहले शुक्रबार आज छैठो गाउँ सभामा प्रस्तुत गर्दै सार्वजनिक गरेका छन् । आर्थिक बर्ष २०७९/८० मा आन्तरिक श्रोत तर्फबाट ३२ लाख, प्रदेश सरकार समानिकरण तर्फबाट ७१ लाख ४ हजार, समानिकरण […]
सुरेश राय राजविराज, ११ असार। गृह तथा सञ्चार राज्य मन्त्री रुबि कुमारी कर्णले अनलाई पत्रकारीता शुक्रबार विश्वकै आवश्यकता रहेको बताए। आम सन्चार प्राधिकरण मधेस प्रदेश, जनकपुरद्वारा आयोजित पाँच दिवसिय अनलाइन पत्रकारिता तालिमको उद्घाटन गर्दै प्रमुख अतिथी राज्यमन्त्री कर्णले अनलाईन पत्रकारीताको विकास आवशयक रहेको बताएका हुन्। उनले अनलाईन पत्रकारीता छोटो समयमा नेपालका स्थापित छापा तथा विद्युतीय […]