०३ माघ २०८२, शनिबार
17-01-2026 , Sat
×

निर्वाचन आयोगले ७१ निर्वाचन अधिकृतलाई हटाएर नयाँ नियुक्त

न्यूजमधेश डेस्क काठमाडौँ,२४ चैत्र । निर्वाचन आयोगले ७१ निर्वाचन आयुक्तहरूलाई हटाएर नयाँ नियुक्त गरेको छ । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले यसअघि नियुक्त ७१ निर्वाचन अधिकृतहरूले विभिन्न कारण देखाएर काम गर्न नसक्ने निवेदन दिएपछि उनीहरूलाई हटाएर नयाँ नियुक्त गरिएको बताए । आयोगको बिहीबारको बैठकमा अर्यालले भने, ुनिर्वाचन सञ्चालन तथा व्यवस्थापनका लागि आयोगको निर्णयबमोजिम यसअघि तोकिएका […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२३ चैत्र ।विदेशमा रहेका मधेशीहरुको साथि गैर आवासीय मधेशी संघका अन्तराष्ट्रिय अध्यक्ष ई.शम्भु नारायण साहलाई मातृ शोक परेको छ । चैत्र २२ गतेको राति ११ बजे अध्यक्ष ई.साहकी ६ वर्षीया आमा समुन्द्री देवी साहको काठमाडौंस्थित शहिद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्र नेपालमा उपचारको क्रममा मृत्यु भएको हो । स्व. समुन्द्री देवी साहको […]

न्यूजमधेश डेस्क दाङ ,९ चैत्र। अपहरणमा परेको नाटक गरि आफ्नै साहुसँग ५० लाख रुपैयाँ फिरौती माग्ने एक जनालाई प्रहरीले पक्राउ गरेर सार्बजनिक गरेको छ । रुकुम पश्चिम बाफिकोट गाउँपालिका ९ घर भई हाल तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ नयाँबस्तीका हरीप्रसाद रिजालको ड्राईगन फ्रुट कृषि फर्ममा लामो समयदेखि काम गर्दै आएका २४ वर्षीय जनक देवकोटालाई प्रहरीले […]

जनकपुरधाम । स्थानीय सरकारले थप्नुपर्ने तलब पटक-पटक आग्रह गर्दा पनि नदिएको भन्दै धनुषाको शहीदनगर नगरपालिकाका बालविकास सहजकर्ता र विद्यालय कर्मचारी आन्दोलनमा उत्रेका छन् । संघीय सरकारले दिदैं आएको तलवमा स्थानीय सरकारले थप गरेर दिनुपर्ने कानुन बनेपनि आफूहरुले हालसम्म नपाएको उनीहरुको भनाई छ । गत ६ असोजमा तथा ६ चैतमा समेत यसबारे ज्ञापन पत्र बुझाएर आग्रह […]

न्यूजमधेश डेस्क जनकपुरधाम,९ चैत्र । मधेस प्रदेशको प्रदेशसभाको आजका लागि बोलाइएको बैठक पुनः स्थगन गरिएको छ। प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले सूचना जारी गर्दै विशेष कारणवश बैठक स्थगन भएको जानकारी गराउनुभएको छ । प्रदेशसभाको बैठक चौथोपटक स्थगन भएको हो। अर्को बैठक शुक्रबार दिउँसो २ बजे बस्ने तय गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ। यसअघि गत फागुन […]

न्यूजमधेश डेस्क जनकपुरधाम,९ चैत्र । रेल दुघर्टनाबाट मृत्यु भएमा मृतकका परिवारलाई सरकारले जनही ७ लाख रुपैयाँसम्म क्षतिपूर्ति पाउने कायम गरेको छ। नेपालभित्र र नेपालबाहिरसमेत नेपाली रेल दुर्घटनाबाट मृत्यु भएका मृतकका परिवारदेखि घाइतेसम्मलाई रकम नै उल्लेख गरेर क्षतिपूर्ति र राहतको व्यवस्था मिलाइएको हो। राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार जारी गरेको ‘रेल्वे अध्यादेश’ अनुसार दुर्घटनापछि घाइते र मृतकका […]

न्यूजमधेश डेस्क जनकपुरधाम,९ चैत्र।डा सीके राउत नेतृत्वको जनमत पार्टीले बिगत दुई महिनादेखि चलाउदै आइरहेका ‘जनमत माटो यात्रा’ मधेश प्रदेशका सप्तरी जिल्लमा जारी रहेको छ। डा राउतको गृहजिल्ला समेत रहेको सप्तरीमा जनमत माटो यात्रा आज चौथो दिनमा प्रवेश गरेका हुन। चैत्र ६ गतेदेखी सप्तरी पुगेका जनमत पार्टीका अध्यक्ष डा.सिके राउत लगायतका नेताहरुले सप्तरीका विभिन्न पालिकाहरुबाट माटो […]

न्यूजमधेश डेस्क सिरहा,८ चैत्र । माओवादीको कर्मचारी सँघको एक केन्द्रीय सदस्य डा राम प्रसाद यादव जनमत पार्टीमा प्रवेश गरेका छन् । उनलाई पार्टीका राष्ट्रिय उपमहासचिव ई .इन्द्रजित यादवले पार्टीमा स्वागत गरेका हुन। माओवादी पार्टी कर्मचारी संघको केन्द्रीय सदस्य तथा भेटनरीको रिटायर्ड अधिकृत जनमतमा प्रवेश गरेको हो । माओवादी पार्टी मा रहेर समाजको विकास, समृद्धि , […]