न्यूजमधेश डेस्क जनकपुरधाम,५ असोज।डा सिके राउत नेतृत्वको जनमत पार्टीले संगठन संचालनका लागि आफनो आधारभुत सिद्धान्तहरु घोषणा गरेको छ । पार्टीको केन्द्रीय सचिवालयमा छलफल गरिएका संगठन संचालनका १७ं आधारभूत सिद्धान्तहरूलाई कडा नियमका साथ पालना गर्नुपर्ने मान्यता लिइएको छ । पार्टीले जारी गरेको सिद्धान्तहरुमा जसरी पनि व्यापक विस्तार ३ महिना भित्र त्यस्को पूरा कव़रेज दिनुपर्ने रहेको छ […]
न्यूजमधेश डेस्क सप्तरी,५ असोज । शौचालय आफैं जान सक्दैनन् उनी । तिर्खा लागेमा एक गिलास पानी लिन पनि अर्कैको सहारा चाहिन्छ । एक ठाउँबाट अर्को ठाउँमा त के एक घरबाट अर्को घर जान पनि समस्या हुन्छ उनलाई । सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका–८ तोपाका बौन दासलाई सानैदेखि यो कष्ट भोग्नुपरिरहेको छ । उनलाई कसैले एक्कासी हेर्दा बच्चा […]
न्यूजमधेश डेस्क राजविराज, ४ असोज । जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले आगामी निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी गराउनु नै हाम्रो पहिलो लक्ष्य हुनुपर्ने कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । जनमत पार्टी जिल्ला समन्वय समिति सप्तरीको पुुुर्ण बैठक कार्यक्रममा सहभागी भएका कार्यकर्ताहरुलाई यस्तो निर्देशन दिएका हुन् । ‘आगामी निर्वाचनमा हाम्रा उम्मेदवारीहरु कसरी जित्छ, त्यसको लागि गृह कार्यमा लाग्नुस्, […]
न्यूजमधेश डेस्क जनकपुरधाम,४ असोज।डा सीके राउत नेतृत्वको जनमत पार्टीमा सयौं जना पार्टी प्रवेश गरेको छ। सोमबार जनमत पार्टी सप्तरी अध्यक्ष चन्देश्वर मण्डलको अध्यक्षतामा बसेको जिल्ला समन्वय समितीको पुर्ण बैठकमा सयौं भन्दा बढी जना जनमत पार्टीमा आबद्ध भएको छ। नव प्रवेशीहरुलाई जनमत पार्टीका केन्द्रिय अध्यक्ष डा सीके राउतले फुलमाला र अबिर लगाएर पार्टीमा स्वागत गरेका छ्न। […]
न्यूजमधेश डेस्क काठमाडौं ,४ असोज । नेपाली कांग्रेसले १४ औं महाधिवेशनका लागि धनुषा र कैलाली जिल्लाको क्रियाशील विवाद मिलाएको छ । क्रियाशील विवाद समाधान समितिले दुइ जिल्लाको विवाद टुंगोमा पु¥याउन ९ बुँदामा निर्णय गरेर विवाद टुंग्याएको हो । नेता कृष्णप्रसाद सिटौंला संयोजक रहेको समितिले असोज ३ मा दुई जिल्लाको विवादमा निर्णय गरेको हो । निर्णय […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,४ असोज। लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले संविधान संशोधनमार्फत मधेसी जनतालाई अधिकार सम्पन्न बनाउने बताउनु भएको छ । बीरगञ्जको पकहामैनपुर गाउँपालिकामा आयोजित एक कार्यक्रममा उहाँले मधेसमा स्वशासनको अधिकार स्थापित नगरेसम्म आन्दोलन जारी रहने बताउनुभयो । उहाँले संविधान संशोधन नै आन्दोलनको मुख्य माग भएको पनि बताउनुभयो । मधेस आन्दोलनका नेता कार्यकर्तामाथि […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,४ असोज । जनकपुरधाम उपमहानगरपालिकाका मेयर तथा जनता समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य लालकिशोर साहले संविधान संशोधन होइन, पुर्नलेखन गर्नुपर्ने बताएका छन् । संविधान दिवसको अवसर पारेर पार्टीको धनुषा जिल्ला कमिटीको आयोजनामा संविधानमा संशोधनको आवश्यकता विषयक कार्यक्रममा बोल्दै साहले संविधानलाई पुर्ण समानुपातिक समावेशी बनाउन संशोधन अपरिहार्य रहेको बताए । हिमाल, पहाड र […]
न्यूजमधेश डेस्क जलेश्वर ,४ असोज । संविधान दिवस– २०७८ को अवसर पारेर जलेश्वर कारागारबाट १० जना कैदी बन्दलाई रिहा गरिएको छ । राष्ट्रपति बिद्यादेवी भण्डारीले मुलुकी फौजदारी कार्यविधी संहिता २०७४ अनुसार देशभरका ५ सय २३ कैदीबन्दीहरुलाई आम माफी दिएका हुन । जलेश्वर कारागारमा रहेका ९ जना पुरुष र एक जना महिला कैदीबन्दी आइतबार घर फर्केका […]