न्यूजमधेश डेस्क काठमाडौं,१३ फागुन । नेकपा कम्यूनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले नयाँ सरकारमा सहकार्य गर्न जनता समाजवादी पार्टी (जसपा) सँग सत्ता समिकरणबारे वार्ता गरेको छ। जनता समाजवादी पार्टीले राजनीतिक परिस्थिति फेरिएसँगै सरकारमा जान सक्ने संकेत देखाएसंगै नेकपा–जसपा सत्ता समिकरणबारे कुरा अगाडी बढेको हो । सर्वोच्च अदालतको फैसलालाई जसपाका नेताहरूले स्वागत गरेका छन् । फैसलालगत्तै जसपाका शीर्ष […]
न्यूजमधेश डेस्क सिरहा ,१३ फागुन । शिक्षकलाई तलब उपलब्ध गराउन माग गर्दै विद्यार्थीले सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–५ खरुक्याहीस्थित जनता माध्यमिक विद्यालयमा तालाबन्दी गरेका छन् । तालाबन्दीका कारण पठनपाठन प्रभावित भएको छ । विगत एक वर्षदेखि आफ्ना शिक्षकले तलब नपाउँदा समस्यामा परेको भन्दै विद्यार्थीले आफ्नै विद्यालय र वडा कार्यालयमा तालाबन्दी गरेका हुन् । निजी स्रोतमा कार्यरत […]
न्यूजमधेश डेस्क कंचनपुर ,१३ फागुन । दोधारा चाँदनी नगरपालिकाको कुतियाकभर क्षेत्र हुँदै अवैध बाटो प्रयोग गरी नगद रकम बोकेर भारततर्फ जान लागेका बुबाछोरालाई सशस्त्र प्रहरीले बुधबार साँझ नियन्त्रणमा लिई राजस्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाएको छ । पर्सा जिल्लाको वीरगञ्ज उपमहानगरपालिका–१६ श्रीपुर घर भई अस्थायीरूपमा भक्तपुरको ठिमी बस्दै आएका ५१ वर्षीय प्रशान्तनारायण सिंह र उनका २३ […]
न्यूजमधेश डेक्स टीकापुर, १२ फागुन । कैलालीको धनगढीकी अस्मिता चौधरीले बालिका हुँदा कम्लहरी देख्नुभएको थियो तर उहाँलाई आफू पनि कम्लहरी बस्नुपर्ला भन्ने लागेको थिएन । अस्मिता आठ वर्षकी हुनुहन्थ्यो । स्थानीय नवदुर्गा विद्यालयमा कक्षा ५ मा अध्ययनरत अस्मिताको घरमा आमाबुवा रहँदा जसोतसो जीवन चलिरहेको थियो । अस्मिताका बुवाको मृत्युपछि अस्मिताले पढ्ने, खेल्ने उमेरमा कम्लहरी बन्नुप¥यो […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,१२ फागुन । प्रधानमन्त्री केपी ओली शर्मा नेतृत्वका नेकपाको राष्ट्रिययुवा संघका केन्द्रीय सदस्यमा जनकपुरधामबाट ७ जना युवा नेताहरुलाई मनोनित गरेको छ । संघका केन्द्रीय सदस्यमा मनोनित भएकामा युवा नेता मुन्जय राउत ,बाल संगठन धनुषाका सभापति रियाज साफी ,जनि खान ,रोशन मण्डल ,रोशन कर्ण ,अभिषेक अग्रवालसहित ७ जना रहेको छ । मंगलबार राष्ट्रिय […]
न्यूजमधेश डेस्क जनकपुरधाम, ११ फागुन । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा सीके राउत बुधबार (भोली) धनुषाको विदेह नगरपालिकास्थित तिनकौरीया जाने भएका छन् । डा.राउतले बुधबार बिहान ११ बजे जनमत पार्टी विदेह नगरपालिकाको नगर कार्यालय उद्घाटन गर्ने कार्यक्रम रहेको युवा नेता धिरज मण्डलले जानकारी दिए । उनका अनुसार पार्टीको नगर कार्यालय उद्घाटन गरेर शहिद नगरपालिकाको यदुकुहामा […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,११ फागुन । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सामाजिक रुपान्तरण प्रदेश सरकारको पहिलो प्राथमिकतामा रहेको बताउनुभएको छ । जनता समाजवादी पार्टी, मिथिला बिहारी नगर समितिद्वारा आज मिथिलाबिहारी नगरपालिका–४ रमौलमा आयोजित मस्जिद शिलान्यास तथा पार्टी प्रवेश कार्यक्रममा मुख्यमन्त्री राउतले राज्यको उपेक्षाको सिकार भई समाजमा पछि परेका वर्ग समुदायलाई मूलधारमा ल्याउन प्रदेश […]
न्यूजमधेश डेस्क काठमाडौं,११ फागुन । प्रतिनिधिसभा पुनः स्थापना गर्ने सर्वोच्च अदालतको फैसलालाई विभिन्न राजनीतिक दलका नेता एवं कानूनका जानकारले स्वागत गर्दै निष्पक्ष र स्वतन्त्र न्यायालयको गरिमा अझै बढेको प्रतिक्रिया दिएका छन् । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को दाहाल–नेपाल समूह, नेपाली कांग्रेस, जनता समाजवादी पार्टीलगायतले सर्वोच्च अदालतको फैसलाले संविधानको मर्म र भावनालाई जोगाएको भन्दै खुशी व्यक्त गरेका […]