न्यूजमधेश सम्बादाता बाँके ,१९ असार। बाँकेमा बन्दाबन्दीको अवधिमा महिला हिंसाका घटना बढेका छन् । जिल्ला प्रहरी कार्यालय, बाँकेको तथ्याङ्कअनुसार गत वर्षको तुलनामा पछिल्लो ३ महिनायता जिल्लामा हिंसाका घटना बढेको पाइएको छ । प्रहरीका अनुसार चालू आर्थिक वर्षको चैत्र ११ गतेदेखि असार १ गतेसम्म बाँकेमा ५२ वटा घरेलु हिंसाको ठाडो उजुरी परेको छ । त्यसमध्ये ४४ […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,१९ असार।धनुषा जिल्बलाको विदेह नगरपालिकामा र्थिङ सेन्टर निर्माणको विषयमा दुई वडाका बासिन्दाबीच भएको विवादले झडपको रुप लिएको छ ।झडपका क्रममा एक जनाको कान नै काटिएको प्रहरीले जनाएको छ । झडपलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड हवाई फायर समेत गरेको छ । विदेह नगरपालिका वडा नम्बर २ मा बर्थिङ सेन्टर निर्माणको काम सुरु […]
न्यूजमधेश सम्बादाता नवलपुर ,१९ असार । नवलपरासी(बर्दघाट –सुस्तापूर्व)को गैँडाकोट नगरपालिका वडा नम्बर ४ काँग्रेस चोकमा रहेको मोनिका सुनचाँदी पसलमा चोरी गर्ने तीन जनालाई गैँडाकोट प्रहरीले करीब चार महिनापछि पक्राउ गरेको छ । पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय गैँडाकोटले आज बिहान पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । गत फागुन १८ गते भएको चोरीमा […]
मनोज बनैता लाहान,१९ असार । सिरहाको लाहान ४ मा पर्ने सुकुम्बासी टोल ईस्लामपुर र सुन्दरपुर बाढीको उच्च जोखिममा छ । बलान नदिले ईस्लामपुर नजिकको बाँधलाई आधी कटान गरे पश्चात् उक्त दुई गाउँका स्थानीय त्रसित बन्न पुगेका छन । बलान नदिले आफ्नो वहावको दिशा परिवर्तन गरे संगै नजिकैको गाउँहरुमा त्रास सृजना भएको छ । ईस्लामपुर र […]
न्यूजमधेश डेस्क जनकपुरधाम,१९ असार। प्रादेशिक अस्पतालको आइसोलेसनमा छटपटिएर ज्यान गुमाएका राजु सदा र हिरासतमै मृत फेला परेका शम्भु सदाको न्यायका लागि जनकपुरधाममा प्रदर्शनमा उत्रेकाहरुमाथि प्रहरीले बल प्रयोग गरेको छ । दलितहरुको उल्लेख्य सहभागिता रहेको जुलुस नाराबाजी गर्दै बजार परिक्रमा गर्ने क्रममा मुख्यमन्त्री कार्यालय अगाडि पुग्दा प्रहरीले रोक्न खोजेका थिए । जुलुस नरुकेर लगातार जान लाग्दा […]
मनोज बनैता सिरहा,१८ असार । जनकपुरधाम प्रादेशिक अस्पतालमा मा उपचार को क्रममा मृत्यु भएको राजु सदा को न्याय का लागि दलित हरू ले गरेको अान्दोलन माथि प्रहरी दमन हुनु अति निन्दनीय कार्य भन्दै जसपा का युवा नेता अनिल महासेठले गहिरो असन्तुष्टि ब्यक्त गरेका छन । युवा नेता महासेठले प्रहरी दमनको घोर निन्दा का साथ दोसी […]
न्यूजमधेश डेस्क जनकपुरधाम,१८ असार । प्रहरी हिरासतमा मृत्यु भएका शम्भु र उपचार नापाएपछी मृत्यु भएका राजु सदाको घटनामा दोषीमाथि कारवाहीको माँग गर्दै दलित समुदायहरुले जनकपुरधाममा निकालिएको विरोध जुलुसमा प्रहरीले आश्रु ग्यास, हवाई फायर तथा लाठी प्रहारी गरेको छ । जनकपुरधामको रंगभूमि मैदानमा जम्मा भई निस्केको सो विरोध र्याली रामानन्द चौक, पिडारी चौक, वन्सीचौक हुँदै मधेश […]
न्यूजमधेश सम्बादाता सप्तरी ,१८ असार। भत्किएको घरले किचेर सप्तरीको खडक नगरपालिका–१ सिस्वामा आज एक बालकको मृत्यु भएको छ । उपभोक्ता समितिले सडकको आरसीसी ढलान गर्न माटो सम्याउने काम गरिरहेका बेला बाबु झाको घरको पर्खाल ढलेर स्थानीय ८ वर्षीय उमेश मण्डलको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ । रोलर मेसिनको भ्याब्रेटको असरका कारण पिलर नभएको घरको […]