२७ चैत्र २०८२, शनिबार
11-04-2026 , Sat
×

नेता महतोको फेक आईडीद्वारा भ्रम सृजना, दोषीलाई कार्यवाही गरिने

मनोज बनैता सिरहा, २ असार । बरिस्ठ नेता मा. राजेन्द्र महतो नाम को फेक टुइटर अकाउन्ट बाट मा. सरिता गिरी लाई पार्टीबाट निकालिने लगायत नेपालका तीन करोड गोर्खालीको सन्तान हो भने पोस्ट गलत साबित भएको छ । फेक आईडी बाट ह्याण्डल गरिएको उक्त पोस्टहरु व्यापक रुपमा सेयर गरिएको पाईएको छ । नेता महतोले आफ्नो अफिसियल […]

मनोज बनैता सिरहा, २असार ।  निर्वाचन क्षेत्र ५ किलोमीटर पक्की सडक निर्माण कार्यक्रम योजना ल्याए संगै प्रदेश न.२ का भौतिक पुर्वाधार बिकास मन्त्री मा.जितेन्द्र सोनल चर्चामा आएको छ। समथर भुमि भएको मधेश बिकासको मामिलामा धेरै पछाडी परेको भन्दै मन्त्री सोनलले सडक बिकास भए सङ्गै यहाँको अवस्था फेरिने कुरामा बिश्वस्त छन । उनले भने ‘सर्वप्रथम मधेशको […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२ असार ।प्रदेश २ सरकारले आगामी आर्थिक बर्ष २०७७÷०७८ का लागि रु ३३ अर्ब ५६ करोड ९ लाख ८९ हजारको बजेट प्रस्तुत गरेको छ । यो बजेट चालू आर्थिक बर्ष २०७६÷७७ भन्दा ५ अर्ब १६ करोड ९० लाख कम हो । चालू आर्थिक बर्षमा प्रदेश २ सरकारले रु ३८ अर्ब ७२ करोड ५६ […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२ असार ।कोरोना भाइरसको सुरक्षा संवेदनशीलतालाई मध्य नजर गर्दै समाजिक अभियान बलिराम कापरीले स्वास्थ्यकर्मी र एम्बुलेन्स चालकलाई पिपिई सेट प्रदान गरेको छ। समाजिक अभियन्ता कापरीले महामारीका बेलामा पनि निरन्तर आफ्नो ज्यानको प्रवाह नगरी जनताको सेवामा खटिदै आइरहेको स्वास्थ्यकर्मी र एम्बुलेन्स चालकको आत्मबल बढाउन र भाइरसको संक्रमणबाट जोगिनको लागि धनुषा सहिद नगरपालिका -३ यदुकुहास्थित […]

न्यूजमधेश डेस्क जनकपुराधाम ,१ असार। धनुषाको सबैलास्थित इलाका प्रहरी कार्यालयको थुनुवा कक्षभित्रै झुण्डिएको अवस्थामा मृत फेला परेका धनुषाको सबैला नगरपालिकाका शम्भु सदाको घट्ना सम्बन्धी जाहेरी सरकारी वकीलको कार्यालयले दर्ता गरेको छ । इलाका प्रहरी कार्यालय सबैलाका प्रमुख प्रहरी निरीक्षक चन्द्रभूषण यादव, सबैला नगरपालिका वडा नम्बर २ का अध्यक्ष पारस साह, वडा नम्बर ३ का अध्यक्ष […]

मनोज बनैता सप्तरी, १ अषाढ । सप्तरीको बलान बिहुल गाउँपालिका स्थित चन्ही चौकीले तस्करी गर्न छलेर लगिरहेका मदिरा भारी मात्रामा बरामद गरेको छ । प्रहरी स्रोतका अनुसार सुचना पाउने बित्तिकै चन्ही प्रहरी र प्रदेश प्रहरीले सिमेन्ट बोकेको ट्रयाक्टरमा भारी मात्रामा बोर्डर पारी लगिरहेको मदिरा बरामद गरेको हो । तस्करी गर्न लग्दै गरेको मदिरा बोकेको ट्रयाक्टरबाट […]

मनोज बनैता सिरहा, १ जेठ । सिरहाका एम्बुलेन्स चालकहरूले सरोकारवालालाई ज्ञापनपत्र बुझाएका छन । कोरोना भाईरसले फैलाएको महामारीको कारणले दिनरात खट्ने एम्बुलेन्स चालकहरू न्युनतम सुबिधा समेत नपाएपछि तनावमा छन । गाडीको लागि तेल, खाना लगायत बस्ने ब्यवस्थासमेत नहुदा चालकहरूमा असन्तुष्टि छाएको हो । विश्वभरी फैलिएको कोभीड १९ महामारी ले नेपालमा पनि उग्र रुप लिएको छ […]

राजेश सक्सेना जनकपुराधाम ,३२ जेठ।धनुषाको सबैला नगरपालिकामा प्रहरी हिरासतमा झुन्डिएको अवस्थामा फेला परेको शम्भु सदाको हत्या नै गरिएको र पछाडी ढाकछोप गर्न झुन्डियाएको हुन सक्ने दलित अधिकारकर्मीहरुको आरोप रहेको छ । यसै बिच बहुजन शक्ति पार्टी नेपाल का अध्यक्ष तथा पुर्व मन्त्री बिश्वेन्द्र पासवानले दलित प्रती शृङ्खलाबद्ध रुपमा घटिरहेको घटना निन्दनीय रहेको र सरकारको दलित […]