२७ पुष २०८२, सोमबार
12-01-2026 , Mon
×

सिरहाका एम्बुलेन्स चालकहरु प्रति सरोकारवालाको उदासीनता

मनोज बनैता सिरहा, ३२ जेठ। विश्वभरी फैलिएको कोभीड १९ महामारी ले नेपालमा पनि उग्र रुप लिएको छ । यतिबेला स्वास्थकर्मी, सुरक्षाकर्मी, संचारकर्मी लगायत एम्बुलेन्स चालकहरुको पनि सराहनिय भुमिका रहेको छ । आ-आफ्ना घरबार छोडी दिनरात संक्रमीत ओसारपसार गर्ने एम्बुलेन्सका चालकहरुको समेत ज्यान जोखिममा छ । दिनै पिच्छे संक्रमित संग सम्पर्कमा आईराख्ने सिरहाका एम्बुलेन्सका चालकहरुको भने […]

मनोज बनैता सिरहा, ३२ जेठ । जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले संसदमा प्रश्न गरे कि मधेसी समुदायले देशभक्ति र राष्ट्रवादी को लागि कति पटक अग्नि परीक्षा दिनुपर्ने हो? प्रत्येक मधेशी जनताले सेना भएर नेपाली भूमिको रक्षा गरेको छ भन्दै किन मेधेशीलाई राष्ट्रियताको पक्षमा बोल्दैन भनेको भनेर प्रश्न गरे । महाकाली सन्धी कसरी भयो ? […]

न्यूजमधेश डेस्क जनकपुरधाम,३१ जेठ । जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले नेपालको भूमिको रक्षाका लागि हिमाल, पहाड र तराईका सबै जनता सजग र संवेदनशील रहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा मुलुकको नयाँ नक्शालाई अनुसूचीमा समावेश गर्न प्रस्तुत ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथि दफावार छलफलमा भाग लिँदै नेता महतोले राष्ट्रियताका सवालमा सबै […]

प्रकाश पाठक जनकपुरधाम ,३१ जेठ।जुन २तारिक अर्थात जेठ २०गते भारतको राजधानी न्यू दिल्ली स्थित रहेको नेपाल दूतावासले प्रेस विज्ञप्ति जारी गरि नेपाल फर्कन चाहने नेपालिहरुकोलागि २० वटा सिमानाका खोलिएको जानकारी गराए ।२० वटा नेपालको नाका सीमा बिन्दुको सूची बद्ध गरे जुन नेपालीहरुलाई आफ्नो घर फर्कन खुल्ला हुनेछ भन्दै दुतावासले विज्ञप्ति मार्फत जानकारी दियो । २० […]

न्यूजमधेश डेस्क जनकपुरधा,३१ जेठ । प्रदेश नं २ सरकारले चालू आर्थिक वर्षभन्दा झण्डै १० अर्ब कम बजेट ल्याउने तयारी गरेको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७÷७८ का लागि करिब रु २९ अर्बको बजेट ल्याउने भएको छ । गत आर्थिक वर्ष २०७६÷०७७ मा सरकारले रु ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजारको बजेट […]

मनोज बनैता/रासिन्द्र यादव सप्तरी, ३१ जेठ।सप्तरीको बलानबिहुल गाउँपालिकाले कार्यपालिका भवनको शिलान्यास गरेको छ । लामो समय देखि भौतिक संरचना बिना सकस झेल्दै आएको उक्त गाउँपालिकाले गाउँपालिका भवनको लागि बोलपत्र आह्वान गरेका थिए जसमा धनगढीमाई नगरपालिका १० स्थित नायरा कन्सट्रक्सन प्रालि. ले ठेक्का पाएका छन । गा.पा भवन निर्माण मूल्य अभिवृद्धि कर बाहेक जम्मा १ करोड […]

न्यूजमधेश डेस्क नवलपरासी,३१ जेठ। बन्दाबन्दीका कारण नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लाका किसान कृषि उपजले उचित मूल्य नपाउँदा चिन्तित छन् ।काठमाडौँ, पोखरा, बुटवललगायत ठूला बजारसम्म उत्पादित तरकारी पुग्न समस्या भएपछि स्थानीय बजारमा सस्तो मूल्यमा तरकारी बिक्री गर्न बाध्य भएको किसानको गुनासो छ। “उत्पादित तरकारी स्थानीय बजारमा मात्र खपत भएको छ । जिल्ला बाहिर पठाउन नसक्दा सस्तोमा तरकारी […]

न्यूजमधेश डेस्क जनकपुरधाम , ३१ जेठ । विदेशमा रहेका जनमत पार्टीका नेता तथा कार्यकर्ताहरुको आर्थिक सहयोगमा  लकडाउनबाट प्रभावित एक सय घरपरिवारलाई राहत वितरण गरेका छ । सिरहाको औरही गाउपालिका वडा नम्बर ४ इटाटारका एक सय अति विपन्न घरपरिवारलाई छाक टार्न समस्या भएको देखेपछि जनमत पार्टीका वडा कार्यसमिति सहकार्यमा राहत वितरण गरेको पार्टीका वडा संयोजक देवेन्द्र […]