मनोज बनैता सिरहा, ५ जेठ । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउतले प्रदेश सरकारमाथी ठूलो प्रहार गरेको छ । उनले यस्तो आरोप लगाए जनताले हेराफेरीवाललाई समर्थन गरि भारतका दिल्ली मुख्यमन्त्री केजरीवाल जस्तो ब्यवस्था आउने कल्पना गर्नु ब्यर्थ हो । डा राउतका अनुसार प्रदेश सरकारले एक एक पोखरी सौन्दर्यीकरण (“कार्यकर्ता-पालन”) को नाममा ७-७ करोड़ बजेट विनियोजन […]
सिरहा, ५जेठ । जनता समाजवादी पार्टी नेपालका प्रदेश सभा सदस्य माननिय अशोक कुमार यादवसंग प्रशासनले गरेको दुर्व्यहारले पुन्ह मधेशमा नश्लिय ब्यवहार प्रष्ट परेको छ। दशकौं देखि नेपालमा मधेशी हेपिदै आएका छन्। मधेशी, दोस्रो दर्जाका नागरिकको हैसियतामा राखिएको थियो, २०६३ सालमा मधेश विद्रोह हुनुको एउटा कारण यो पनि थियो। बिगतका दिनहरू हामी सबै मधेशीले देखेका नै […]
न्यूजमधेश सम्बादाता जनकपुरधाम,५ जेठ । हतियारसहित दुई जनालाई प्रहरी नियन्त्रमा लिएको छ । प्रदेश प्रहरी कार्यालय जनकपुरका अनुसार धनुषाको शहीदनगर नगरपालिकाबाट २ जनालाई हतियारसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको कमला नगरपालिका–८ हरिने बस्ने १८ वर्षीय अक्षय पासवान र सोही ठाउँ बस्ने २० वर्षीय सुनिलकुमार साह रहेको प्रदेश प्रहरीले जनाएको छ । प्रदेश प्रहरी […]
मनोज बनैता, सिरहा, ५ जेठ । मृत्यु पछि कोरोना को ट्याग लगाएर पन्छिन नमिल्ने भन्दै नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य एवं महासंघ सिरहाका पुर्व सभापति देवकुमार यादवले सरकार प्रति असन्तुष्टि जाहेर गरेका छन । यादवले बाँकेमा बसेका राज्यका मुखिया सिडियोलाई छानबिन गरी कारबाही गर्न सरकार संग माग गरेका छन । उनले भने ‘के लास गन्दै […]
मनोज बनैता, सिरहा, ५ जेठ । सरकारको अकर्मण्यताका कारण सीमाविवाद यथावत रहेको जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादवले आरोप लगाएका छन। संघिय संसदमा बोल्दै नेता यादवले लिपुलेक, महाकाली, सुस्ता लगायतका विवाद सरकारले कुटनैतिक तवरले समाधान गर्नुपर्नेमा हालसम्म सिन्को नभाँचेको बताएका छन । संसदमा नेता यादवले व्यङ्ग्य गर्दै ओली सरकारलाई पानी जहाजको अस्तित्व सार्वजनिक गर्न समेत […]
न्यूजमधेश सम्बादाता जनकपुरधाम,५ जेठ। देशव्यापी लक डाउनका कारण मुस्लिम सामुदायको रमजान महिनाको २३ औं दिन आईतबार जनकपुरधाम उपमहानगरपालिका -८ का १ सय २० जना गरिव विपन्न मुस्लिम परिवारलाई राहत वितरण गरिएको छ । जनकपुरधाम उपमहानगरपालिका मेयर लालकिशोर साहले १ सय २० जना विपन्न गरिव मुस्लिमलाई राहत समाग्री वितरण गरिएको हो । ईद पर्वलाई मध्यनजर गरि […]
राजेश शर्मा, विराटनगर, ४ जेठ । विराटनगर महानगरपलिकामै दुई जना कोरोना भाइरस संक्रमित फेला परेपछि दुईवटा वडालाई सिल गर्न तयारी थालिएको छ । केहिदिन अगाड़ी बिराटनगर महानगर पालिका वडा नम्बर १५ मा दोश्रो चरण को रहत को निम्ति आन्दोलन हुनु र सोही वडाको एक जनामा कोरोना संक्रमण देखा पर्नु अत्यन्तै जोखिम पुर्ण साबित भएको छ […]
भारती गुप्ता लहान, ४ जेठ । मानव जीवन धेरै नै दु.खपिडा सहदै आईरहेको छ । जति पनि मेहनत गरेर कामकाज गर्दै आएपनि रोगभोकको पिडाले यो अमूल्य जीवन सताइरहेको हुन्छ । यो जीवनमा रोगभोकको कारण मृत्यु हुनु भनेको गरिबीले सताइरहेको छ । अहिले कोरोना भाइरसले जीवन मृत्युसँग लडिरहेको छ । यस्तो अवस्थामा गरिबीको कारण मानिसहरुलाई एकदमै […]