काठमाडौ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका दुई जना विद्यार्थी नेतालाई प्रहरीले बैतडीबाट नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा अखिल क्रान्तिकारीका नेता ध्वनी धामी र खगराज नेपाली रहेका छन्। दुवैजनालाई प्रहरीले बैतडीको दोगडाकेदार गाउँपालिका–६ धौलिढुंगास्थित लटिनाथ आधारभूत विद्यालयबाट नियन्त्रणमा लिएको जनाएको छ। विद्यालयमा आफ्नो संगठन विस्तार गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको बैतडीका प्रहरी प्रवक्ता किसन चन्दले […]
सुमित मिश्र,जनकपुरधाम ।बैकटेश रामानुज संत्संग मन्दिर सुनसरी चतराको भवन निर्माणमा सहयोगको लागि मन्दिरले आग्रह गरेको छ । रोल २०५० सालमा स्थापना भएको मन्दिरको भवनको अवस्था नाजुक हुदै गएको छ । शिक्षा , स्वास्थ्य र साधनाको मुल उदेश्यका साथ खोलिएको मन्दिरको भवन निर्माण हुन नसक्दा उदेश्य अलपत्रमा परेको छ । संस्कृतमा उच्चशिक्षा , मठमन्दीरहरको पुजापाठ , […]
जनकपुरधाम।राष्ट्रिय जनता पार्टी नेपालका युवा नेता प्रशान्त झाले असोज ३ गते संविधान दिवस होईन कालो दिवस मनाउछु उनले लेखेको विचार तल राखिएको छ। बहुमतको आडमा मुलुकको आधी जनसंख्या भएको मधेसीको भावनालाई कुल्चेर तराईमा नेपाली सेना, प्रहरी परिचालन गरी बहुमतको आडमा निर्मित संविधानले सबैको भावना समेट्न सकिदैन तबसम्म हामी संविधान दिवसको दिन कालो दिवस मनाउँदै रहन्छौं […]
विराटनगर । विश्व फिजियोथोपी दिवसका अवसरमा स्पार्क नेचुरोपेथी एण्ड फिजियोथेरापी अस्पताल बिराटनगरले निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ। शिविरमा ५० जना भन्दा बढीको निःशुल्क स्वास्थ्य जाँच गर्नुका साथै निःशुल्क रुपमा औषधि वितरण गरिएको जनाएको छ । अस्पतालमा गर्धनमा समस्या भएका, पक्षघात, मुख बाङ्गिने शरीरको एक वा दुवै भाग नचल्ने, ढाड, कम्मर, गर्धन दुख्ने नसा च्यापिएका, […]
सुमित मिश्र ,जनकपुरधाम।प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गर्दै धनुषाको टिल्हीमा हनुमान अराधना र यज्ञ आयोजना गरिएको छ । स्वास्थ्यमा गम्भिर समस्या देखिएपछि दुई पटकमा गरी करिब एक महिनासम्म सिंगापुरमा उपचार गराएर फर्केका ओलीको दिर्घायु र स्वास्थ्य लाभका लागि धार्मिक कार्यक्रम आयोजना गरिएको नेकपा नेता गंगाराम यादवले बताए । उनले गाउँलेको अनुरोधपछि धार्मिक कार्यक्रम […]
जनकपुरधाम।अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा राष्ट्रिय शिक्षा दिवस २०१९ को अवसरमा जिल्ला युवा संजाल धनुषाको आयोजनामा ए.एम.एन.ई एस टि ४६ ओरेक नेपालको सहकार्यमा हस्ताक्षर कार्यक्रम सप्पन्न भएको छ। आइतबार जनकपुरधामको जानकी मन्दिरको प्राङ्गणमा युवाहरुले हस्ताक्षर गरि कार्यक्रम सम्पन्न गरेका हुन।अन्तर्राष्ट्रियअन्तर्रा्ष्ट्रिय साक्षरता दिवस तथा राष्ट्रिय शिक्षा दिवस २०१९ मा आजको आवश्यकता गुणस्तरीय शिक्षा तथा रोजगारीको व्यवस्था भन्ने […]
जनकपुरधाम । प्रदेश २ का लोकसेवा आयोग अध्यक्षमा प्राध्यापक डा. सुरेन्द्र प्रसाद यादवले आइतबार पद तथा गोपनियताको शपथ ग्रहण गरेको छ । मधेश भवनमा आज आयोजित एक समारोहमा विउनलाई प्रदेश २ का प्रमुख रत्नेश्वरलाल कायस्थले सपथ ग्रहण खुवाएका हुन् । नवनियुक्त यादव सिरहाको औरही गाउँपालिका ५ का हुन् । उनी सिरहा क्याम्पसमा लामो समयसम्म उपप्राध्यापकको […]
महोत्तरी । पैदल यात्रीलाई बचाउने क्रममा एम्बुलेन्स पल्टिदाँ महोत्तरीको बर्दिवासमा एक जनाको ज्यान गएको छ। शनिवार साँझ बर्दिबास वडा नं.४ मा भएको सो दुर्घटनामा भने चार जना गम्भीर घाइते भएको छ। मृत्यु हुनेमा एम्बुलेन्समा सवार स्थानीय ५० बर्षीय तारा बादीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिबास महोत्तरीका इन्स्पेक्टर प्रकाशबहादुर सिंहले जानकारी दिएको छ। प्रहरीका […]