जनकपुरधाम।संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा.सुरेन्द्र यादवले जनकपुरस्थित जानकी वृद्धा आश्रममा रहेका वृद्धाहरुको शनिबार स्वास्थ्य परिक्षण गरेको हो। व्युटिसियन एसोशिएसन धनुषाले शनिबार विहान आश्रममा आयोजन गरेको निःशुल्क स्वास्थ्य चेकजाँच तथा औषधि वितरण कार्यक्रमलाई उदघाटन गर्दै राज्यमन्त्री डा. यादवले केही वृद्धाहरुको स्वास्थ्य परीक्षण आफै गर्नुभएको हो ।स्वास्थ्य जाँच गर्दै उहाँले स्वस्थ्य रहन खानपिन, उठबस तथा […]
जलेश्वर । महोत्तरीको बर्दिवास नगरपालिकामा एक महिलाको बेवारिस अवस्थामा शव फेला परेको छ।बर्दिवास नगरपालिका वडा नं. ८ स्थित बिजय बस्ती टोलमा रहेको नेपाली सेनाको मध्य पुर्वी पृतनाको काली सिद्घि गणभित्र शनिवार एक महिलाको बेवारिस अवस्थामा शव फेला परेको हो। मृतक महिलाको पहिचान खुल्न सकेका छैन् । अन्दाजी ३५ बर्षिकी ति महिलाको शरीरका बिभिन्न भागमा चोट […]
देवराम यादव,राजविराज।बेटी बचाऊ बेटी पढाऔं अभियान अन्तर्गत सप्तरीको महादेवा गाउँपालिका स्थित रहेका नर वहादुर थापा जनता उच्च माध्यमिक विद्यालय पकरी गोठ सोनरामा आयोजित कार्यक्रममा शुक्रबार साइकल वितरण गरिएको छ । शुक्रवार विद्यालय प्राङ्गणमा आयोजित एक समारोह बिच प्रदेश २ का प्रदेश सभा सदस्य मनिस कुमार सुमनले कक्षा ८ मा पढने ५६ जना विपन्न छात्रालाई साइकल […]
विरगंज । पर्सा जिल्लाको विरगंज महानगरपालिकामा शुक्रबार बिहानै विद्यालय जाने क्रममा एक बालिका माथी एसिड प्रहार गरेका एक युवक पक्राउ परेका छ्न। महानगरपालिकामा वडा नं. १ छपकैया बस्ने १५ वर्षीया किशोरी मुस्कान खातुन रहेकी प्रहरीले जनाएको छ । खातून आफ्नै घर छपकैयाबाट बिहान विद्यालय जानेक्रममा २ जना युवकले उनिमाथी वीरगञ्ज ६ गणेशमान चोकमा एसिड प्रहार […]
जलेश्वर । महोत्तरीको एक जनप्रतिनिधिले साइकल वितरण कार्यक्रमको अध्यक्षता गर्न नदिएको भन्दै एक विद्यालयका प्रधानाध्यापकमाथि हातपात गरेका छन् । बिहीवार बलबा नगरपालिकास्थित जनता माध्यमिक विद्यालय बनौटामा बलवा नपाका वडा नम्बर ७ का वडा अध्यक्ष विजय महतोले ‘मुख्यमन्त्री बेटी पढाउँ बेटी बचाउ’ अभियान कार्यक्रम अन्तर्गत हुन लागेको साइकल वितरण कार्यक्रमको अध्यक्षताको आसन ग्रहण नगराएको भन्दै प्रधानाध्यापक […]
रञ्जन भण्डारी,महोत्तरी । जिल्ला प्रहरी कार्यालय महोत्तरीले अब निःशुल्क जाहेरी लेखिदिने भएको छ । केही समयअघिदेखि नै सामान्य घटनामा पीडितको सहुलियतका लागि निवेदन लेखिदिएर सहयोग गर्दै आएको प्रहरीले अब जाहेरीसमेत निःशुल्क लेखिदिने व्यवस्था गरेको छ । पीडितसँग कार्यालयबाहिर जाहेरी तथा निवेदन लेख्न चर्को शुल्क लिने गरेको जानकारी पाएपछि निःशुल्क लेखिदिने व्यवस्था गरिएको प्रहरी उपरीक्षक (एसपी) […]
गोविन्द ठाकुर, पौडेश्वर । धनुषाको हन्सपुर नगरपालिका वाडा नम्बर ४ नरहियामा संचालित टि- १० क्रीकेट प्रतियोगिता फाइनल उपाधी आयोजक श्री दुर्गा युवा क्रीकेट टिम नरहियाले ५१ रनले जित हासिल गरेको छ । श्री दुर्गा युवा क्रीकेट टिम नरहियाले टस जितेर ब्याटिङ गर्दै निर्धारित फाइनल १६ ओभरको खेलमा १५.२ ओभरमा अल आउट हुँदै १०९ रनको लक्ष्य […]
काठमाडौ ।कार्ल मार्क्स ५ मे, १८१८ मा ट्रियर सहरमा जन्मिएका थिए । त्यो सहर सन् १७९४ देखि १८१४ सम्म फ्रान्सेली प्रशासनको अधीनस्थ थियो र त्यसबेलासम्म पनि १७८९ मा भएको फ्रान्सेली राज्य क्रान्तिको सम्झना बलियो थियो । मार्क्स त्यो समयमा जन्मिएका थिए जुनबेला सारा युरोपमा नयाँ खालको जागरण आइरहेको थियो । बेलायतमा सम्पन्न पहिलो औद्योगिक क्रान्तिको […]