धीरेन्द्रप्रसाद साह जनकपुरधाम, २३ बैशाख । एक शैक्षिक सत्रमा एउटा विद्यालयमा सामान्य एक/दुई सय नयाँ विद्यार्थी भर्ना हुने गरेको हुन्छ। एक सयभन्दा बढी भर्ना हुन आउने विद्यार्थी सङ्ख्या भएको सामुदायिक विद्यालयभन्दा संस्थागत विद्यालयको नाम आउन सक्छ तर एउटा सामुदायिक विद्यालय जहाँ एक हजारभन्दा बढी विद्यार्थी प्रत्येक शैक्षिक सत्रमा भर्ना भइरहेको सुन्दा आश्चर्य लाग्न सक्छ। विद्यार्थीको […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,२३ बैशाख।धनुषाको जनकनन्दिनी गाउँपालिकामा प्रथम पटक गाउँपालिकास्तरीय बजेटबाट कालोपत्रे सडक बन्न सुरु भएको छ । शनिबार एक कार्यक्रमबीच गाउँपालिका वडा नं. ६ कठालको बौसी टोलस्थित सडकको शिलान्यास गरेको हो । गाउँपालिका अध्यक्ष दिपिन देव यादव, उपाध्यक्ष कमला सहगल र वडा नं. ६ का वडाध्यक्ष सूर्यदेव यादवले सँयुक्त रुपमा सडक शिलान्यास गरेका छन् […]
काठमाडौं । नगरपालिकाले घर भत्काइदिएपछि पीडित बनेका सिरहाको मिर्चैया बजारका स्थानीयवासीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग न्यायका लागि अपिल गरेका छन् । करिब दुई महिनादेखि निरन्तर आन्दोलनमा रहेका मिर्चैया बजारका स्थानीयवासी मंगलबार सिंहदरबारमा प्रधानमन्त्री दाहाललाई भेटेर न्याय निसाफका लागि अपिल गरेका हुन् । उनीहरूले गाउँब्लक क्षेत्रमा पर्ने बजारका घरहरू नगरपालिकाले तोडफोड गरेको भन्दै आफूहरूलाई क्षतिपूर्ति दिलाई गलत […]
कलैया : जसपा अध्यक्ष उपेन्द्र यादवले चुनाव जित्ने नाममा बारा २ मा निर्वाचन आचारसंहिताको धज्जी उडाएका छन् । जसपाका सांसददेखि प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीसम्मले आचारसंहिताको उल्लंघन गर्दै चुनावी गतिविधि गरेका हुन् । सत्तामा रहेर खुलेयाम आचारसंहिताको धज्जी उडाउँदा पनि निर्वाचन आयोग मुकदर्शक भएर बसेको छ । जिल्ला आचारसंहिता अनुगमन समिति यहाँको चलन यस्तै रहेछ […]
कलैया : जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव बारा-२ मा को उपनिर्वाचनमा चुनावी मैदानमा छन्। उनको पार्टीबाट निर्वाचित भएका सांसद रामसहाय यादव उपराष्ट्रपति बनेपछि बारा -२ मा वैशाख १० गते उपनिर्वाचन हुन लागेको हो। उक्त उपनिर्वाचनमा जसपा अध्यक्ष यादव चुनावी मैदानमा होमिएका छन्। एकपटक पराजित भएपछि पाँच वर्षसम्म पनि कुर्न नसक्ने यादव छोटो बाटोबाट सत्तामा […]
जनकपुरधाम : धनुषामा एक महिलामाथि अभद्र व्यवहार गर्ने दुई जना युवकलाई धनुषा प्रहरीले पक्राउ गरेको छ । धनुषा जिल्लाको कमला नगरपालिका वडा नं. २ सराबे टोलस्थित श्रीमानसँग मोटरसाईकलमा चढेर घर जाँदै गरेकी अन्दाजी २५ बर्ष महिलाको सल तानेर अभद्र व्यहार गरेको आरोपमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीका दुई कार्यकर्तालाई पक्राउ गरिएको हो । शुक्रबार […]
कलैया : डा.सीके राउत नेतृत्वको जनमत पार्टीका तर्फबाट बारा–२ मा प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका शिवचन्द्र कुशवाहाले आफू स्थानीय भएका कारण आफ्नो जित सुनिश्चित रहेको दावी गरेका छन् । आफ्नो प्रतिस्पर्धा कसैसँग नरहेको बताउँदै ‘बाहिरबाट चुनाव हारेर बारा आएका उम्मेदवारसंग हाम्रो प्रतिस्पर्धा हुनै सक्दैन’ उनले भने,’बारा-२ का जनताको अधिकारी उम्मेदवार आफू रहेको हो।’ बाहिरबाट आएका उम्मेदवारले […]
काठमाडौं : आफू संसद छिर्न सोझा रामसहाय यादवलाई उपराष्ट्रपति बनाएका उपेन्द्र यादवले बारा २ बाट चुनाव लड्ने तयारी गरेका छन् । सप्तरी २ बाट सीके राउतसँग नराम्रोसँग चुनाव हारेका उपेन्द्रले जनताको म्यान्डेटलाई अपमान गर्दै चुनाव लड्न लागेका हुन् । मधेश आन्दोलनको नाममा पटक पटक सत्तामा गएर एजेण्डा बिर्सिएका उपेन्द्रलाई सप्तरीका जनताले सबक सिकाएका थिए । […]