२५ माघ २०८२, आइतबार
08-02-2026 , Sun
×

हरिवंश आचार्य नेपाल चलचित्र कलाकार संघको संरक्षकमा नियुक्त

न्यूजमधेश सम्बादाता काठमाण्डु,२७ फाल्गुण। हरिवंश आचार्यलाई नेपाल चलचित्र कलाकार संघको संरक्षकमा नियुक्त भएका छन । विगत चारदशकदेखि नेपाली कला, संस्कृति, रंगमञ्च, चलचित्र क्षेत्रको संरक्षण तथा नेपाल चलचित्र कलाकार संघको स्थापनाकालदेखि संघमा आचार्य क्रियाशील छन । वैठकले संघको विधानको परिच्छेद ५ दफा १८ उपदफा (क)ले दिएको अधिकार प्रयोग गरी आचार्यको पदावधी वर्तमान कार्यसमितिको कार्यकालसम्म मात्र रहने […]

परबिन पण्डित जनकपुरधाम,२७ फाल्गुण।डा सीके राउत नेतृत्वको जनमत पार्टीको जनवर्गिय संगठन युवा जनमत संघ र विद्यार्थी जनमत संघ धनुषाको संयुक्त आयोजनामा मधेशी होलि मिलन तथा शुभकामना अदानप्रदान कार्यक्रम सोमबार सम्पन्न भएको छ। युवा जनमत संघ धनुषाका अध्यक्ष मनोज बिद्रोहीको अध्यक्षतामा पार्टीको धनुषा जिल्ला कार्यलयमा भएको कार्यक्रमको प्रमुख अतिथी जनमत पार्टीका संस्थापक तथा केन्द्रिय सदस्य सत्यनारायण […]

परबिन पण्डित जनकपुरधाम,२६फाल्गुण।प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत यसवर्षको महामुर्ख बन्ने भएका छन् । होली पर्वको अवसरमा मिथिला नाट्कला परिषदले प्रत्येक वर्ष एक जनालाई महामुर्ख घोषणा गर्ने गर्छ। मिथिला नाट्कला परिषदले प्रत्येक वर्ष एक विशिष्ट व्यक्तित्वलाई दिने यो महामूर्खको पदवी यसपटक मुख्यमन्त्री राउतलाई दिन लागेको जनाएको छ। मिथिलाको कला संस्कृतिलाई संरक्षण सम्बद्र्धन गर्ने उद्देश्यले मिनापले […]

मनोज मोरबैता जनकपुरधाम,२६ फाल्गुण।मिथिला एकता समाज धनुषा नेपालले मधेशकै एतिहासिक पच कोशी परिक्रमामा सहभागीलगाईत विभिन्न क्षेत्रमा योगदान दिएका २ सय भन्दा बढी व्यक्तिलाई सम्मान गरेको छ। सोमबार मिथिला एकता समाज धनुषा ( नेपाल )को अध्यक्ष दिपेन्द्र चौधरीको अध्यक्षतामा नास्ता पानी वितरण तथा सम्मान कार्यक्रमको आयोजना गरिएको छ। सो कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह, वरिष्ठ […]

मनोज मोरबैता जनकपुरधाम,२५ फाल्गुण । डा सीके राउत नेतृत्वको जनमत पार्टी महोत्तरीले आइतबार होलीको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । आइतबार जनमत पार्टी महोत्तरी संयोजक विरेन्द्र मण्डलको अध्यक्षता जिल्ला पार्टी कार्यलय जलेश्वरमा आयोजित शुभकामना अदानप्रदान कार्यक्रममा जनमत पार्टीका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज संजय यादवको प्रमुख आतिथ्यमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको […]

न्यूजमधेश सम्बादाता कपिलवस्तु, २२ फाल्गुण।कपिलवस्तुको शिवराज नगरपालिका १, शिवपुरस्थित सरस्वती आधारभूत विद्यालयमा नयाँ नेतृत्व चयन भएको छ । जेष्ठ सदस्यको अध्यक्षतामा बसेको समितिको दोस्रो बैठकले शिक्षाक्षेत्रमा लामो अनुभव भएका शिक्षाप्रेमी समितिका मनोनित सदस्य छन्द बहादुर सिंह जिसीलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । शिक्षा नियमावली अनुसार गत मंगलबार बसेको अभिभावक भेलाबाट खुल्ला सदस्यमा सन्तराम थारु, […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम,२२फाल्गुण। डा.सीके राउत नेतृत्वको जनमत पार्टीले मधेशकै एतिहासिक माध्यमिकी परिक्रमामा सहभागी श्रद्धालुहरुका लागि निःशुल्क स्वास्थ्य शिविर छ । मधेशको ऐतिहासिक तथा कठोर १५ दिने मध्यमा परिक्रमामा सहभागी श्रद्धालुहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै यस्तो शिविर सञ्चालन गरेको जनमत पार्टी धनुषा क्षेत्र नं.२का अध्यक्ष उपेन्द्र रोहिताले जानकारी दिएका छन। जनमत पार्टी धनुषा क्षेत्र नं.२ र पार्टीका […]

न्यूजमधेश सम्बादाता कपिलवस्तु ,२२ फाल्गुण।कपिलवस्तुमा गएको राती ६ ओटा गाडीमा आगजनी भएको छ । कपिलवस्तुको शिवराज नगरपालिका १ तुरुन्तपुरमा १ वटा स्काभेटर, विजयनगर गाउँपालिका २लोहरौलामा २ जेसिबी र २ वटा स्कारपियो गाडीमा अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ । बुधवार राती पौने १ बजे उक्त घटना भएको हो । ना १ क ९०६९,बा २ […]