न्यूजमधेश सम्बादाता वीरगंज,२१ माघ।बीरगंज प्रिमियर लिग (बि.पि.एल) टि–२० क्रिकेट प्रतियोगिता विरगंज स्टार्सले जितेको छ।सोमबार भएको फाईनल खेलमा वीरगंज स्टार्सलेले सिंह ११ लाई चार विकेटले पराजित गरेको छ। पहिलो पालीमा सिंह ११ ले बनाएको १४० रनको लक्ष्य वीरगंज स्टारले ६ विकेट गुमाएर भेटाए।विजेता टोलीलाई २ लाख ५० हजार नगद सहित ट्रफी प्रदान गरिएको थियो।द्धितिय हुने सिंह–११ […]
न्यूजमधेश सम्बादाता जनकपुरधाम,२१ माघ।तस्करीका लागि कुख्यात जनकपुर भन्सार कार्यालयका नायब सुब्बा अहमद राजा अन्सारी घुससहित पक्राउ परेका छन् । सोमबार राति जनकपुरधाम उपमहानगरपालिका–८ पिडारी चौकमा सेवाग्राहीसंग घुस लिइरहेको अवस्थामा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रदेश २ को कार्यालय बर्दिवासले पक्राउ गरेकोछ । जनकपुर भन्सार कार्यालयका प्रमुख सुकेश्वर झाका मुख्य सहयोगी भनेर चिनिने सुब्बा अन्सारीले तस्करहरुसित […]
न्यूजमधेश सम्बादाता कलैया,२१माघ। एक नवालिकालाई जबरजस्ती करणि गरेको आरोपमा एक बाबालाई प्रहरीले पक्राँउ गरेका छन्। बारा जिल्लाको रमपुर्वा गाँउमा बिगत ४,५ बर्ष देखि साधु (बाब) को भेषमा बस्दै आएका भारत राजस्थान बुन्दी जिल्ला, थाना पाटन, सिन्ता ग्राम पंचायत बस्ने बर्ष ५३ को रामेश्वर भन्ने हरी नारायण शर्माले १४ बर्षिय ख नाम परिवर्तितलाई करणि गरि भागी […]
न्यूजमधेश सम्बादाता जनकपुरधाम,२१ माघ।जनकपुरधाममा विश्वकै सबै भन्दा ठुलो सिताकी मुर्ति बनाउने अवधारण लिएर एक व्यक्ति सरोकार बलासंग गृहकार्य थालेका छ।जनकपुरधाम उपमहनगरपालिका–४ घर भई हाल अमेरिकामा बस्दै आएकी काजल कर्णले रंगभुमी मैदान बाह्रविघामा सिताकी विश्कै सबै भन्दा ठुला मुर्ति बनाउने अवधरण लिएर विभिन्न निकायसंग सुझाब संकलन गरिरहेकी छिन् । सोमबार जानकी मन्दिरमा उनले पत्रकार साम्मेलनको आयोजना […]
न्यूजमधेश सम्बादाता जनकपुरधाम,२०माघ।बेटी पढाउ बेटी बचाउ अभियान संचालनमा ल्याएर मुलुकमै चर्चा कमाएको प्रदेश नं. २ को सरकारले छोरीहरुलाई निर्भिक बनाउन सुरक्षित बेटी अभियान संचालनमा ल्याएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले महिला हिंसा विरुद्ध शुन्य सहनशिलता, सुरक्षित बेटी हाम्रो प्रतिबद्धता मुल नारा साथ शुरु गरेको सुरक्षित बेटी अभियानको मुख्यमन्त्री लालबाबु राउतले आज औपचारिक शुभारम्भ […]
न्यूजमधेश सम्बादाता जनकपुरधाम,२०माघ।नेपाल नगरपालिका कर्मचारी एशोसिएसन जनकपुरधाम उपमाहानगरपालिका एकाई समितिले प्रशासनले सहमती उलंघन गरि कार्यवाही प्रक्रिया अगाडी बढाएको भन्दै आन्दोलनको घोषणा गरेको छ । एशोसीएसनका अध्यक्ष कृष्ण कुमार झाले जारी गरेको विज्ञप्तीमा गत पुस २२ गते केहि पत्रकारहरु उपमहानगरको कार्यालयको मेयरको कार्यकक्षमा जवरजस्ती प्रवेस गरेर मेयर तथा कर्मचारीहरुलाई हुलहुज्जतका साथै कुटपिट गरि घाइते बनाएको सम्वन्धमा […]
न्यूजमधेश सम्बादाता रुपन्देही,२०माघ।डा सीके राउत नेतृत्वको जनमत पार्टीका जनवर्गीय संगठन विद्यार्थी जनमत संघले रुपन्देहीको भैरहवा बहुमुखी क्याम्पसमा एकाई कमिटी गठन गरिएको छ। सोमबार विद्यार्थी जनमत संघका केन्द्रिय कार्यकारिणी सदस्य एवम् विद्यार्थी नेता विकाश प्रसाद लोधको प्रमुख आतिथ्यमा भैरहवा बहुमुखी क्याम्पसमा एक कार्यक्रम विच अमरनाथ केवटको अध्यक्षतामा १६ सदस्यीय विद्यार्थी जनमत संघको एकाई कमिटी गठन भएका […]
न्यूजमधेश सम्बादाता राजविराज ,१९ माघ। पर्यटन वर्ष २०२० लाई लक्षित गरी बुद्ध एयरले काठमाडौदेखि सप्तरीस्थित ‘राजविराज विमानस्थल’ मा दैनिक उडान सेवा भर्न शुरुआत गरेको छ । एयरलायन्सको ९ एनएजेओ नंको विमानले शनिबारबाट दैनिक उडान सेवा शुरु गरेको हो । यात्रुको बढ्दो चाप तथा पर्यटनलाई लक्षित गरी एयरलायन्सले दैनिक उडान सेवा थालेको जनाएको छ । हाललाई […]