२५ माघ २०८२, आइतबार
08-02-2026 , Sun
×

देशमा वैकल्पिक शक्तिको आवश्यकता छ : नेता महतो

न्यूजमधेश सम्बादाता जनकपुरधाम,११ माघ।राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले देशमा वैकल्पिक शक्तिको आवश्यकता रहेको बताएका छन् ।शुक्रबार जनकपुरधाम जेसीजको ४७ औं पद हस्तान्तरण एवं पुरुस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता महतोले देशमा वैकल्पिक शक्तिको आवश्यकता रहेको बताएका हुन् । देशमा काँग्रेस र क्मयूनिष्टको पार्टीले वर्षौदेखि सरकारको नेतृत्व गरे पनि जनताको अकांक्षा […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम,११ माघ।डा. सीके राउत नेतृत्वको जनमत पार्टीको आज शनिबार जनकपुरधाममा आमसभा हुने भएको छ। आमसभाको सम्पुर्ण तयारी पुरा भएको सो पार्टीका धनुषा इन्चार्ज इन्द्रजित यादवले जानकारी दिएका छन। उनका अनुसार जनकपुरको रंगभुमि मैदानमा आज शनिवार दिउसो १ बजे सभा सुरु हुने भएको छ। सभामा ठूलो संख्यामा जनता उतार्न ब्यापक प्रचार प्रसार गरिएको छ […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम,१० माघ।मुख्यमन्त्री स्वच्छता अभियानअन्तरगत भइरहेको जानकी मन्दिर सौन्दर्यकरणमा ढिलाई हुँदा स्थानीय व्यवसायी मारमा परेका छन् ।विहिबार नेपाल स्वरोजगार व्यपार श्रमिक संघ जनकपुरधाम नगर कमिटीले विज्ञप्ती जारी गर्दै सौन्दर्यकरणमा ढिलाई हुँदा व्यवसायीहरु मरमा परेको जनाएका छन् । वर्षौदेखि जानकी मन्दिर परिसरभित्र फुल, माला, प्रसाद, अबिर, सिन्दुर र चुरी बेच्दै आएका व्यवसायीहरु सौन्दर्यकरणमा सहयोग गर्न […]

न्यूजमधेश सम्बादाता सप्तरी,१० माघ।जिल्ला प्रशासन कार्यालय सप्तरीका एक कार्यालय सहयोगी बिहीबार घूससहित पक्राउ परेका छन् । मुद्दा मिलाइदिने नाममा एक सेवाग्राहीसँग ४ हजार घूस लिदैं गर्दा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा कार्यालय सहयोगी केशवकुमार यादव छन् । मुद्दा फाँटमै सेवाग्राहीसँग घूस लिइरहेका यादवलाई अख्तियारको टोलीले गोप्य सुचनाको […]

न्यूजमधेश सम्बादाता वीरगंज,१० माघ।सूचना प्रविधीको विकासले नै राष्ट्र विकसित र नेपाली समाज समृद्ध हुन सक्ने धारणा व्यक्त गरे । उनले सूचना प्रविधीमा विकास गरेका मुलुकले फड्को मारेका चर्चा गर्दै अगामि दिनमा शिक्षा, स्वास्थय, कृषि, उद्योग,पर्यटनलगायत क्षेत्रमा सूचना प्राविधिको उच्च प्रयोग गर्नु पर्ने सरकारले माहोल सृजना गर्नु पर्ने धारणा राखेका थियो । पूर्व राष्ट्रपति डा. रामवरण […]

न्यूजमधेश सम्बादाता राजविराज, ९ माघ। डा. सिके राउत नेतृत्वको जनमत पार्टी सप्तरीको महिला जनमत संघ सप्तरीका तदर्थ समिति बिहिवार गठन गरिएको छ। राजविराज नगरपालिका वडा नम्बर ६ स्थित रहेका जनमत पार्टी सप्तरीका कार्यालयमा आयोजना गरिएको एक कार्यक्रम बीच महिला जनमत संघ सप्तरीका समिति गठन गरिएको हो । शुशिला देवी यादवको नेतृत्वमा गठन गरिएको समितिको उपाध्यक्षमा […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम,८ माघ।हत्या आरोप लागेपछि खाडी मुलुक साउदी अरेबियामा मृत्युदण्डको सजाय पाएका कमला नगरपालिका ३ माची (धनुषा)का उदेश यादव नेपाल फर्किन सफल भएका छन्। साउदीमा १३ वर्ष जेल जीवन विताएका उमेश आज (बुधबार) विहान नेपाल आइपुगेका हुन्। मृत्युदण्डको सजायबाट जोगाउन लागिपरेका अभियन्ता सरोज रायसहितका व्यक्तिहरुले उमेशलाई त्रिभवुन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन्। यी अभियन्ताहरुले […]

सोलिन्द्र चौधरी काठमाडौं,८ माघ।राष्ट्रिय जनता पार्टी राजपाभित्र सरकारमा सहभागी हुने विषयमा विवाद उत्पन्न भएको छ। चार जना उपाध्यक्ष र एक जना महासचिवले मंगलबार अध्यक्ष मण्डलका संयोजक महेन्द्र यादवलाई पत्र लेख्दै सरकारमा जाने विषयमा पार्टीभित्र संस्थागत निर्णय हुनुपर्ने माग गरेका छन्। समाजवादी पार्टी सरकारबाट बाहिरिएपछि राजपा सरकारमा सहभागी हुने चर्चा चल्न थालेको छ। तर राजपाले आफूहरुको […]