न्यूजमधेश समाचारदाता जनकपुरधाम,४ माघ।२० गाउँ २० शहर सरसफाई अभियान अन्तर्गत असहाय संरक्षक मंच नेपालको नेतृत्वमा शुक्रबार वीरगंजको घणटाघर पार्क र रामजन्म तिवारी बाबाको पार्कमा सरसफाई भएको छ । सरसफाई कार्यक्रममा हिन्दुस्तान टाइम्स( जनकपुरघाम)का संवाददाता मिश्रीलाल मधुकर,प्रकाश थारु, बृजेशवर प्रसाद चौघरी, कन्हैया पटेल, लालबाबु सिंह, अभिषेक तिवारी, भरतभूषण पाण्डे, संजय श्रेष्ठ, महेश शाह,अमिरीलाल प्रसाद कलवार लगायतका […]
न्यूजमधेश समाचारदाता जनकपुरधाम,४ माघ।आसमान नेपाल नामको गैर सरकारी संस्थाले आफ्नै आपत्कालिन कोषको स्थापना गरेको छ । जनकपुरलाई केन्द्र बनाएर तराईसमेत नेपालका विभिन्न जिल्लामा शाखा विस्तार गरी शिक्षा, स्वास्थ्य, बाल संरक्षण, सुशासन र विपद् व्यवस्थापनका लागि काम गर्ने गैर सरकारी संस्था आसमान नेपालले आपत्कालिन कोष स्थापना गरेका छन् । प्रदेश २ का सबै तथा धादिङ र […]
न्यूजमधेश समाचारदाता जनकपुरधाम,४ माघ।नेपाल सेल्फ डिफेन्स संघ धनुषा गठन भएको छ । बुधबार जनकपुरधाममा २५ सदस्य नेपाल सेल्फ डिफेन्स संघ धनुषाको गठन भएको हो । खेल जगतमा लामो समयदेखि लागेका प्रशिक्षक एवं खेलाडीहरुको सहमतीमा संघको अध्यक्ष पदमा श्रवन अर्चाय चयन भएको छ । उपाध्यक्ष पदमा मोहमद असगर खान, अमित यादव र सचिव पदमा सुवास पाठक […]
न्यूजमधेश समाचारदाता राजविराज,४माघ।डा.सिके राउत नेतृत्वको जनमत पार्टी सप्तरीको महदेवा गाउँपालिकाकाे जनपरिचालन तदर्थ समिति शुक्रबार गठन गरिएको छ । महदेवा गाउँपालिकाकाे वडा नम्बर -५ भगवतपुर हटिया स्थित अायाेजना गरिएको एक कार्यक्रम बिच कुन्दन कुमार राउतकाे संयाेजकत्वमा २१ सदस्यीय समिति गठन गरिएको हाे । यसैगरी सदस्यमा मिन्तर मुखिया, देवराज यादव, ललित नारायण यादव, प्रवेश कुमार यादव, सुनिल […]
न्यूजमधेश समाचारदाता जनकपुरधाम,३ माघ।समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नाम मात्रको संघीयताले परतन्त्रताको अन्त नहुने बताउनु भएको छ। पार्टीले आज बाट शुरु गरेको तीन महिने संगठन विस्तार तथा सुदृढिकरण अभियानको जनकपुरमा शुभारम्भ गर्नु हुँदै अध्यक्ष यादवले मधेश जनविद्रोले उठान गरेको संघीयताको मर्ममाथि कुठाराघात गर्र्दै शासक वर्गले आफनो वर्चस्व कायम राख्ने गरि ल्याएको संघीयताले शोषित पीडित वर्गको […]
धीरज काेरी ताैलिहवा , ३ माघ।समाजवादी पार्टीकाे संगठन विस्तार तथा सुदृढीकरण अभियान , उद्घाटन तथा अभिमुखीकरण कार्यक्रम काे सुरुवात कपिलवस्तु जिल्ला सदरमुकाम ताैलिहवा बाट सुरुवात भएको छ। सहसराम यादवले कार्यक्रम मा बाेल्दै समाजवादी पार्टी एकीकरण भए पछि जुन प्रकारले अगाडि जानु पर्ने थियो त्याे हिसाबले अगाडि बढेको पाइदैन ।पार्टीलाई राम्रो र ठुलो बनाउन काे लागि […]
मनोज मोरवैता सिरहा,३माघ।विद्यार्थीहरुलाई यातायातमा आवतजावतमा नेपाल सरकारले दिएको ४५ प्रतिसत छुटको सहुलियत कार्यान्वयन नभएको प्रति विद्यार्थी जनमत संघको ध्यानाकषर्ण भएको छ । विद्यार्थीहरुलाई प्रदान गरिएको सहुलियतलाई कार्यान्वयन गराउन पहलका लागि संघ सिरहाले बिहिवार जिल्ला प्रशासन कार्यालय सिरहामा ज्ञापनपत्र वुझाएको छ । विद्यार्थीहरुले आफनो सहुलियत छुटकै विषयमा आवाज उठाउदै लहानमा कुटिनु र दुव्यवहार खेप्नु परेको ज्ञापनपत्रमा […]
न्यूजमधेश समचारदाता जनकपुरधाम,३माघ।समाजबादी पार्टीका शहिदनगर नगर अध्यक्ष दिनेश कुमार यादले धनुषा क्षेत्र न.२ शहिदनगर नगरपालिका का समाजबादीका नेता तथा कार्यकर्ता कुनै पनि अन्य पार्टीमा प्रवेश नगरेको बताएका छन । एक पार्टीले आफ्नै कार्यकर्तालाई पार्टी प्रवेश गराई रिनु गराउने काम गरेको समाजबादीका नेता कार्यकर्ता प्रवेश गरेको भ्रम फैलाउन खोजेको नगर अध्यक्ष यादवले टिप्पणी गरे । झुठ […]